BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home साहित्य

पत्रकार= गजलमा

विशेष अनलाइन by विशेष अनलाइन
चैत्र १६, २०७७, ४:१८ मध्यान्ह
in साहित्य
पत्रकार= गजलमा
122
SHARES
Share on FacebookShare on Twitter

घरदेश,परदेशका यावत् दृश्य जब देख्छ पत्रकार,
सुचित गराउने दायित्वमा हुबहु त्यो लेख्छ पत्रकार,

रबि नपुग्ने ठाउंमा मानौं एउटा बन्दै पनि कवि,
आवाज बिहिनको ब्यथा कथालाइ सहजै फेंक्छ पत्रकार,

फुर्क्याओस् कोहि घुर्क्याओस् निडर एउटा लिडर बन्दै,
कर्तव्य आफ्नो पथमा आचार संहिता पनि टेक्छ पत्रकार,

रिसाओस् कोहि जन् खुशाओस् कर्ममा कठोर बन्दै,
पिडितलाइ राहत् पिडकलाइ आहत् दिंदै सेक्छ पत्रकार,

क्यामरा,डायरी बोक्दै कलम,लाउंछ दुखिको घाउमा मलम,
खुकुरिको त्यो धार पनि आफ्नै बर्कतले छेक्छ पत्रकार।

-संगम सापकोटा, तनहु

Previous Post

म साथ छदै छु

Next Post

लघु उपन्यास – भोगाई

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

“नारदेन लामाको पुस्तक विमोचन र फलैचा उद्घाटन कार्यक्रम” सम्पन्न

“नारदेन लामाको पुस्तक विमोचन र फलैचा उद्घाटन कार्यक्रम” सम्पन्न

फाल्गुन २२, २०८१, ११:३३ मध्यान्ह
मेरो सपना र मेरो परिवारको सपना

मेरो सपना र मेरो परिवारको सपना

चैत्र ७, २०८०, ९:४० मध्यान्ह
इटहरीको साहित्यिक विरासतमा पुनःजागरणको खोजी

इटहरीको साहित्यिक विरासतमा पुनःजागरणको खोजी

जेष्ठ ३१, २०७९, २:१४ मध्यान्ह
tikaram bhandari

तिम्रो र मेरो मायाको फरक (कविता)

अशोज २६, २०७८, ५:४४ मध्यान्ह
मुक्तक

मुक्तक

चैत्र १८, २०७७, १२:३४ मध्यान्ह
आमा

आमा

चैत्र १७, २०७७, १२:५९ मध्यान्ह
Next Post
लघु उपन्यास – भोगाई

लघु उपन्यास – भोगाई

Discussion about this post

ताजा अपडेट

‘महाभोज’ ट्रेलर : सत्यको अनावरण,सहकारीमा लुकेको पीडा

‘महाभोज’ ट्रेलर : सत्यको अनावरण,सहकारीमा लुकेको पीडा

by विशेष अनलाइन
जेष्ठ ४, २०८२, ९:१५ मध्यान्ह
0

चलचित्र पत्रकार संघ बाँकेले गर्यो सुवेदीलाई ‘निर्देशक सम्मान’, गिरीलाई ‘कलमको कदर’

चलचित्र पत्रकार संघ बाँकेले गर्यो सुवेदीलाई ‘निर्देशक सम्मान’, गिरीलाई ‘कलमको कदर’

by विशेष अनलाइन
जेष्ठ ४, २०८२, ८:३९ मध्यान्ह
0

चलचित्र ‘माईतीघर’ : कथा र मेकिङमा लगानी, गुणस्तरमै अडिग निर्माता रोहित अधिकारी

चलचित्र ‘माईतीघर’ : कथा र मेकिङमा लगानी, गुणस्तरमै अडिग निर्माता रोहित अधिकारी

by विशेष अनलाइन
जेष्ठ २, २०८२, ६:२९ मध्यान्ह
0

षटकोण आर्ट्सको नयाँ सिर्जना ‘लालीबजार’, लेखन र निर्देशनमा यम थापा

षटकोण आर्ट्सको नयाँ सिर्जना ‘लालीबजार’, लेखन र निर्देशनमा यम थापा

by विशेष अनलाइन
जेष्ठ २, २०८२, ६:११ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1014 shares
    Share 782 Tweet 97
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    558 shares
    Share 375 Tweet 76
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1274 shares
    Share 1117 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    398 shares
    Share 246 Tweet 63
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    587 shares
    Share 445 Tweet 59
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २० तरहरा, तरहरा एफ एमसँगै
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं.

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अंशु अधिकारी सम्पर्क कार्यालय : इटहरी २० तरहरा, तरहरा एफ एमसँगै समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।