BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home साहित्य

“नारदेन लामाको पुस्तक विमोचन र फलैचा उद्घाटन कार्यक्रम” सम्पन्न

विशेष अनलाइन by विशेष अनलाइन
फाल्गुन २२, २०८१, ११:३३ मध्यान्ह
in साहित्य
“नारदेन लामाको पुस्तक विमोचन र फलैचा उद्घाटन कार्यक्रम” सम्पन्न
109
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । लेखक छुइन्द्र लामा नारदेन (नारदेन) द्वारा लिखित ‘जीवन अनुभूति’ पुस्तक विमोचन तथा चौतारा उद्घाटन कार्यक्रम २०८१ फागुन १६ गते, शुक्रबार सम्पन्न भएको छ। इटहरी-१९ स्थित पुन्जी निवासमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

पुस्तक ‘जीवन अनुभूति’ नारदेन लामा (तामाङ गायक) को जीवनीमा आधारित छ, जसमा उनले आफ्नो जीवनका विभिन्न अनुभवहरू साझा गरेका छन्। कार्यक्रममा वक्ताहरूले पुस्तकले तामाङ समुदायको सांस्कृतिक, सामाजिक, र व्यक्तिगत अनुभूतिहरू उजागर गर्ने बताए ।

पुस्तकको महत्वबारे बोल्दै लेखक नारदेन लामाले भने:”जीवनका भोगाइ र अनुभूतिहरू शब्दमा उतार्न पाउनु ठूलो सौभाग्य हो। यो पुस्तकले मेरा विचार र भावनाहरू पाठकहरूसँग बाँड्ने अवसर दिएको छ।”

त्यसैगरी, इटहरी २०, तरहरामा दिवंगत तामाङ समुदायका स्व. बुद्धिमान नारदेन तामाङ, स्व. गङ्गामाया जिम्बा तामाङ, स्व. दान बहादुर सिंगर तामाङ, स्व. दिलमाया नारदेन तामाङ, स्व. वीर बहादुर बम्जन तामाङ, स्व. राम बहादुर बम्जन तामाङ, स्व. वइवा तामाङ, स्व. बम बहादुर नाजुङ तामाङ, स्व. रत्नमाया स्याङ्बो तामाङ, स्व. देवी बम्जन तामाङ, स्व. चन्द्रमाया बम्जन तामाङको स्मृतिमा फलैचा कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रममा परिवारजन, इष्टमित्र तथा स्थानीयबासीको उल्लेखनीय उपस्थिति थियो। परम्परागत तामाङ संस्कारअनुसार धर्मगुरुहरूले पूजा गर्दै दिवंगत आत्माहरूको चिरशान्तिको कामना गरेकाछन्। सहभागीहरूले दिवंगत सदस्यहरूको सम्झनामा श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको योगदान स्मरण गरे।

Previous Post

११:५५’ ट्रेलर: रहस्य, अपराध र प्रतिशोध

Next Post

इटहरीको विशेष प्रदर्शनमा रुचाइयो ‘राजागन्ज’

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

मेरो सपना र मेरो परिवारको सपना

मेरो सपना र मेरो परिवारको सपना

चैत्र ७, २०८०, ९:४० मध्यान्ह
इटहरीको साहित्यिक विरासतमा पुनःजागरणको खोजी

इटहरीको साहित्यिक विरासतमा पुनःजागरणको खोजी

जेष्ठ ३१, २०७९, २:१४ मध्यान्ह
tikaram bhandari

तिम्रो र मेरो मायाको फरक (कविता)

अशोज २६, २०७८, ५:४४ मध्यान्ह
मुक्तक

मुक्तक

चैत्र १८, २०७७, १२:३४ मध्यान्ह
आमा

आमा

चैत्र १७, २०७७, १२:५९ मध्यान्ह
मुक्तक

मुक्तक

चैत्र १६, २०७७, ४:४९ मध्यान्ह
Next Post
इटहरीको विशेष प्रदर्शनमा रुचाइयो ‘राजागन्ज’

इटहरीको विशेष प्रदर्शनमा रुचाइयो ‘राजागन्ज’

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

by विशेष अनलाइन
बैशाख १०, २०८३, २:१८ मध्यान्ह
0

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

by विशेष अनलाइन
बैशाख २, २०८३, १०:११ मध्यान्ह
0

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:५३ मध्यान्ह
0

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:२७ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।