BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home साहित्य

म साथ छदै छु

विशेष अनलाइन by विशेष अनलाइन
चैत्र १६, २०७७, ३:५९ मध्यान्ह
in साहित्य
म साथ छदै छु
91
SHARES
Share on FacebookShare on Twitter

गीत

नेपाल निम्ति मर्नका लागि तत्पर सधैं छु
हे आमा भन के आपत छ म साथ छदै छु ।।

ती तिम्रा पीडा नलुकाई राख ककस्ले हेप्दै छ
तिम्रो त्यो मन या तनलाई को को आई रेट्दै छ

सहन्न तिम्रो स्वभिमान कुल्चे म जिउँदो अझै छु
सुनाउन आमा को को छन् बैरी म वीर छदै छु ।।

गोर्खाली गाथा विरको कथा को कुल्ची मेट्दै छ
एक एक गरी हिसाब देखाऊ तेतेस्ले भेट्दै छ

कसैले छाती तल या माथि टेकेमा सहदै छु
नभन्नु आमा जाइलाग्ने उपर भिड्ने म छदै छु ।।

गणेश दवाडी
लेटाङ (९ ,मोरङ

Previous Post

स्थगित भयो पुष्प र वर्षाको ‘मनसँग मन’

Next Post

पत्रकार= गजलमा

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

“नारदेन लामाको पुस्तक विमोचन र फलैचा उद्घाटन कार्यक्रम” सम्पन्न

“नारदेन लामाको पुस्तक विमोचन र फलैचा उद्घाटन कार्यक्रम” सम्पन्न

फाल्गुन २२, २०८१, ११:३३ मध्यान्ह
मेरो सपना र मेरो परिवारको सपना

मेरो सपना र मेरो परिवारको सपना

चैत्र ७, २०८०, ९:४० मध्यान्ह
इटहरीको साहित्यिक विरासतमा पुनःजागरणको खोजी

इटहरीको साहित्यिक विरासतमा पुनःजागरणको खोजी

जेष्ठ ३१, २०७९, २:१४ मध्यान्ह
tikaram bhandari

तिम्रो र मेरो मायाको फरक (कविता)

अशोज २६, २०७८, ५:४४ मध्यान्ह
मुक्तक

मुक्तक

चैत्र १८, २०७७, १२:३४ मध्यान्ह
आमा

आमा

चैत्र १७, २०७७, १२:५९ मध्यान्ह
Next Post
पत्रकार= गजलमा

पत्रकार= गजलमा

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

सर्लाहीबाट सुरु भयो चलचित्र ‘जूबा’ को छायांकन

सर्लाहीबाट सुरु भयो चलचित्र ‘जूबा’ को छायांकन

by विशेष अनलाइन
बैशाख २०, २०८३, ७:४३ मध्यान्ह
0

विद्यार्थीका कथा सुन्न ‘रोल नं १’ को टोली पूर्व आउँदै : इटहरीको संगीत चोकमा विशेष साङ्गीतिक कार्यक्रम हुने

विद्यार्थीका कथा सुन्न ‘रोल नं १’ को टोली पूर्व आउँदै : इटहरीको संगीत चोकमा विशेष साङ्गीतिक कार्यक्रम हुने

by विशेष अनलाइन
बैशाख १९, २०८३, ९:५४ मध्यान्ह
0

चलचित्र ‘काजी’को पहिलो गीत ‘वारि बर पारी पिपलु’ सार्वजनिक, विपिन र केकीको प्रेमिल जोडी

चलचित्र ‘काजी’को पहिलो गीत ‘वारि बर पारी पिपलु’ सार्वजनिक, विपिन र केकीको प्रेमिल जोडी

by विशेष अनलाइन
बैशाख १९, २०८३, ८:२७ मध्यान्ह
0

चलचित्र ‘महाराजधिराज’मा सुशील सिटौला अनुबन्धित

चलचित्र ‘महाराजधिराज’मा सुशील सिटौला अनुबन्धित

by विशेष अनलाइन
बैशाख १९, २०८३, ७:४८ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।