BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home साहित्य

तिम्रो र मेरो मायाको फरक (कविता)

विशेष अनलाइन by विशेष अनलाइन
अशोज २६, २०७८, ५:४४ मध्यान्ह
in साहित्य
tikaram bhandari
171
SHARES
Share on FacebookShare on Twitter

तिम्रो र मेरो मायामा
यति फरक छ
तिम्रो माया ढुङ्गा जस्तो छ
अनि
मेरो माया कपास जस्तो
मझेरीमा बसेर कपासबाट
मेरी हजुरामाले
बत्ति कात्दा
जसरी लामो तान्नु हुन्थ्यो
त्यसैगरी मेरो माया
तन्काउन सकिन्छ
म आशा गर्छु
मेरो माया कत्ति लामो हुँदो
हो है
तर
ती बदमासी चार ओटा
औँलामा पाँच फन्को बेरिएर
च्वाट्ट चुटिएपछि म झसक्क
झस्किन्छु
तिम्रो र मेरो मायामा यत्ति
फरक छ
तिम्रो माया चकलेट जस्तो
छ
अनि
मेरो माया चुइगम जस्तो
तिम्रो त्यो चकलेटी मायामा
थोरै गुलियो भए पनि
एकै छिनमा बिलाइ जान्छ
तर मेरो माया
चुइगमको अलिकति गुलियो
भए पनि
धेरै बेरसम्म राखेर
त्यसको फरक फरक स्वाद
लिन सकिन्छ
कहिले म तनक्क तन्केर
यति लामो हुन्छु
कहिले तिमीले नै फुल्याएर
भकुण्डो जस्तो डल्लो पर्छु
र
तिम्रो ओठमा रहेको हुन्छु
अनि
सुक्खा भएर प्याट्ट फुट्छु
र
तिम्रै ओठभरि टासिन्छु
तिम्रो र मेरो मायामा यति
फरक छ
तिम्रो माया सिलिन्डर जस्तो
छ
जो रित्तिने बित्तिकै तुरुन्त
साटिन्छ
तर
मेरो माया त्यही सिलिन्डरमा
जोडिने पायप जस्तो छ
जो कालो भएर पनि उही
रहिरहन्छ
न त फेरिन्छ
न त हेरिन्छ
तिम्रो र मेरो मायामा यत्ति
फरक छ ।

लेखक-टिकाराम भण्डारी (TR)
अरुण गाउँपालिका ६ भोजपुर हाल इटहरी ५ सुनसरी

Tags: टिकाराम भण्डारी
Previous Post

अलोचना पछि पुजाको स्ट्याटस नै गायप

Next Post

चलचित्र कर्मी महासंघ प्रदेश १ द्धारा अन्तराट्रिय अवार्ड जित्ने चलचित्रलाई सम्मान

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

“नारदेन लामाको पुस्तक विमोचन र फलैचा उद्घाटन कार्यक्रम” सम्पन्न

“नारदेन लामाको पुस्तक विमोचन र फलैचा उद्घाटन कार्यक्रम” सम्पन्न

फाल्गुन २२, २०८१, ११:३३ मध्यान्ह
मेरो सपना र मेरो परिवारको सपना

मेरो सपना र मेरो परिवारको सपना

चैत्र ७, २०८०, ९:४० मध्यान्ह
इटहरीको साहित्यिक विरासतमा पुनःजागरणको खोजी

इटहरीको साहित्यिक विरासतमा पुनःजागरणको खोजी

जेष्ठ ३१, २०७९, २:१४ मध्यान्ह
मुक्तक

मुक्तक

चैत्र १८, २०७७, १२:३४ मध्यान्ह
आमा

आमा

चैत्र १७, २०७७, १२:५९ मध्यान्ह
मुक्तक

मुक्तक

चैत्र १६, २०७७, ४:४९ मध्यान्ह
Next Post
चलचित्र कर्मी महासंघ प्रदेश १ द्धारा अन्तराट्रिय अवार्ड जित्ने चलचित्रलाई सम्मान

चलचित्र कर्मी महासंघ प्रदेश १ द्धारा अन्तराट्रिय अवार्ड जित्ने चलचित्रलाई सम्मान

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

by विशेष अनलाइन
बैशाख १०, २०८३, २:१८ मध्यान्ह
0

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

by विशेष अनलाइन
बैशाख २, २०८३, १०:११ मध्यान्ह
0

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:५३ मध्यान्ह
0

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:२७ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।