विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

‘हल्लो अमेरिका’की बिजेतालाई पचास हजार बराबरको बरिस्ता (कफि मेकर) को कोर्ष निशुल्क

‘हल्लो अमेरिका’की बिजेतालाई पचास हजार बराबरको बरिस्ता (कफि मेकर) को कोर्ष निशुल्क

बिशेष अनलाइन । धेरै नेपाली कलाकारहरु नेपाली चलचित्र नगरीमा स्थापित हुन नपाउदै बिदेश पलायन हुन्छन् । कतिपयले त कलाकारितालाई बिदेशिनका...

पुर्वान्चल ईन्स्टिच्युट अफ फिल्म एन्ड टेलिभिजनको अध्यक्षमा दीपाश्री निरौला

पुर्वान्चल ईन्स्टिच्युट अफ फिल्म एन्ड टेलिभिजनको अध्यक्षमा दीपाश्री निरौला

बिशेष अनलाइन । निर्देशक दीपाश्री निरौला पुर्वान्चल ईन्स्टिच्युट अफ फिल्म एन्ड टेलिभिजनको अध्यक्ष पदमा नियुक्त भएकी छन् । निर्देशक, निर्माता...

sitaram kattel

३८ बर्ष लागे धुर्मुस, भन्छन् -‘सबैको आर्शिवाद मलाई लागेको छ’

बिशेष अनलाइन । हाँस्य कलाकार सिताराम कट्टेल आजबाट ३८ बर्षमा प्रवेश गरेका छन् । वि।सं २०४० साल असोज ४ गते...

ramesh kc

हर्के हल्दारको छायांकन गर्दागर्दै चर्चित कलाकार रमेश केसीको निधन

बिशेष अनलाइन । कान्तिपुर टेलिभिजनबाट प्रशारण भईरहेको चर्चित हास्य टेलिचलचित्र हर्के हवल्दारका लागि छायांकन गर्दागर्दै चर्चित कलाकार रमेश केसीको निधन...

bharatmani paudel

‘कमेडी च्याम्पियन सिजन २’को उपाधी भरतमणिलाई

बिशेष अनलाइन । ‘कमेडी च्याम्पियन सिजन २’को उपाधी ताप्लेजुङका भरतमणि पौडेलले जितेका छन् । सिक्किमका विक्की अग्रवाल र गोर्खाका सन्तोष...

आकाश र पुजाको ‘माया बिक्ने भएछ’

आकाश र पुजाको ‘माया बिक्ने भएछ’

बिशेष अनलाइन । लोकप्रिय गायक शिव परियारको आवाजमा रहेको ‘माया बिक्ने भएछ’बोलको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा...

प्रतिमा केसि र राग पौडेलको आवाजमा ‘भन्देउ हजुर’

प्रतिमा केसि र राग पौडेलको आवाजमा ‘भन्देउ हजुर’

बिशेष अनलाइन । नेपाली साङितिक क्षेत्रमा गीतकारको रुपमा उदाउदै गएका गीतकार रोहित घिमिरेको शब्दमा रहेको गितको भिडियो सार्बजनिक भएको छ...

भाद्र महिनामा जो चर्चाको पात्र बने

भाद्र महिनामा जो चर्चाको पात्र बने

बिशेष अनलाइन । कोरोना त्रास कम हुदै गएपछि बिस्तारै मनोरञ्जन नगरी चलमलाउन थालेको छ । चलचित्रको प्रदर्शन मिति सार्वजनिक गर्न...

Hijo aajaka kura

प्रदर्शनको तयारीमा ‘हिजो आजका कुरा’

बिशेष अनलाइन । कोरोना भाइरसको त्रास कम हुदै गएपछि बिस्तारै चलचित्र नगरी पनि चलमलाउन थालेको छ । ठुला ब्यानरमा निर्माण...

Page 51 of 75 1 50 51 52 75

ताजा अपडेट

error: याे समाचार कपि गर्न बन्देज छ ।