BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

पुर्वान्चल ईन्स्टिच्युट अफ फिल्म एन्ड टेलिभिजनको अध्यक्षमा दीपाश्री निरौला

विशेष अनलाइन by विशेष अनलाइन
अशोज ५, २०७८, ३:१५ मध्यान्ह
in FEATURE, चलचित्र
पुर्वान्चल ईन्स्टिच्युट अफ फिल्म एन्ड टेलिभिजनको अध्यक्षमा दीपाश्री निरौला
642
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । निर्देशक दीपाश्री निरौला पुर्वान्चल ईन्स्टिच्युट अफ फिल्म एन्ड टेलिभिजनको अध्यक्ष पदमा नियुक्त भएकी छन् । निर्देशक, निर्माता तथा कलाकार दीपकराज गिरीको प्रमुख आतिथ्यतामा ईन्स्टिच्युटको सभाहलमा एक कार्यक्रमको आयोजना गर्दै निर्देशक तथा कलाकार निरौलालाई अध्यक्ष पदमा नियुक्त गरिएको हो । कार्यक्रममा चलचित्र बिकास बोर्डका पुर्व अध्यक्ष राजकुमार राई ईन्स्टिच्युटको संरक्षकको रुपमा रहेको जानकारी गराईएको थियो । ईन्स्टिच्युटको वरिष्ठ सल्लाहकारमा चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण कुमार प्रधानलाई चयन गरिएको छ । महासंघ उपाध्यक्ष प्रकाश सुब्बा र महासचिव दिनेश कोइराला पनि ईन्स्टिच्युटको सल्लाहकारका रुपमा चयन भएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि दीपकराज गिरीले कलाकारिता क्षेत्र संवेदनशिल क्षेत्र भएको बताउदै अध्ययन गर्न अत्यावस्यक रहेको बताए । उनले आफ्नो समयमा आफुहरुले परेर सिकेको तर, अहिले पढेर सिक्न सकेमात्रै प्रतिष्पर्धी बजारमा उत्रीन सकिने बताएका थिए । गिरीले डाक्टर,इन्जिनियर सरकारी जागिर लगायतका लागि निश्चित अध्ययन आवस्यक भएको तर कलाकार बन्नका लागि निश्चित अध्ययनले मात्र केही पनि हुन नसक्ने उल्लेख गरेका थिए ।

निर्देशक तथा कलाकार दीपाश्री निरौलाले आफ्नो समयमा चलचित्र अध्ययन गर्ने वातावरण नभएकै कारण आफ्नो ठाउँबाट पलायन हुनुपरेको उल्लेख गरेकी थिइन् । आफ्नै ठाउमा स्थापित ईन्स्टिच्युटको अध्यक्ष नियुक्त हुदा खुशी लागेको उनले बताएकी थिइन् । काठमाण्डौ केन्द्रित हुदै आएका फिल्म एकेडेमीहरुको पछिल्लो समय मोफसलमा पनि माग बढ्न थालेको छ ।

चलचित्र अध्ययनका लागि काठमाण्डौ धाउन नपरोस भन्ने उद्देश्यका साथ प्रदेश १ को केन्द्रको रुपमा स्थापित हुदै गएको इटहरीमा पुर्वान्चल ईन्स्टिच्युट अफ फिल्म एन्ड टेलिभिजन संचालन हुदै आएको छ ।

पुर्वान्चल ईन्स्टिच्युट अफ फिल्म एन्ड टेलिभिजनमा चलचित्र निर्माण, निर्देशन, कथा लेखन, छायांकन, अभिनय, सम्पादनका साथै नृत्यको कक्षा समेत संचालन हुदै आएको छ । ईन्स्टिच्युटमा अध्ययनरत बिध्यार्थीहरुको अवसरका लागि विभिन्न सर्ट मुभीहरु समेत निर्माण हुने गरेको संचालक रोनिश राउतले बताए ।

Tags: पुर्वान्चल ईन्स्टिच्युट अफ फिल्म एन्ड टेलिभिजन
Previous Post

३८ बर्ष लागे धुर्मुस, भन्छन् -‘सबैको आर्शिवाद मलाई लागेको छ’

Next Post

‘हल्लो अमेरिका’की बिजेतालाई पचास हजार बराबरको बरिस्ता (कफि मेकर) को कोर्ष निशुल्क

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

बैशाख २, २०८३, १०:११ मध्यान्ह
स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

बैशाख २, २०८३, ९:५३ मध्यान्ह
‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

बैशाख २, २०८३, ९:२७ मध्यान्ह
‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

बैशाख १, २०८३, १०:४० मध्यान्ह
पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

बैशाख १, २०८३, १०:२८ मध्यान्ह
प्रदर्शनको तयारीमा चलचित्र ‘जदौ’: पोस्टर सार्वजनिक गर्दै नयाँ वर्षमा तोकियो रिलिज मिति

प्रदर्शनको तयारीमा चलचित्र ‘जदौ’: पोस्टर सार्वजनिक गर्दै नयाँ वर्षमा तोकियो रिलिज मिति

बैशाख १, २०८३, १०:११ मध्यान्ह
Next Post
‘हल्लो अमेरिका’की बिजेतालाई पचास हजार बराबरको बरिस्ता (कफि मेकर) को कोर्ष निशुल्क

‘हल्लो अमेरिका’की बिजेतालाई पचास हजार बराबरको बरिस्ता (कफि मेकर) को कोर्ष निशुल्क

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

by विशेष अनलाइन
बैशाख २, २०८३, १०:११ मध्यान्ह
0

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:५३ मध्यान्ह
0

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:२७ मध्यान्ह
0

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

by विशेष अनलाइन
बैशाख १, २०८३, १०:४० मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    404 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।