BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

प्रदर्शनको तयारीमा ‘हिजो आजका कुरा’

विशेष अनलाइन by विशेष अनलाइन
अशोज २, २०७८, ४:२८ मध्यान्ह
in FEATURE, चलचित्र
Hijo aajaka kura
98
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । कोरोना भाइरसको त्रास कम हुदै गएपछि बिस्तारै चलचित्र नगरी पनि चलमलाउन थालेको छ । ठुला ब्यानरमा निर्माण भएका केही चलचित्रहरुले पञ्दर्शन मिति समेत तय गर्न थालेका छन् । यसै बिच नेपाली चलचित्र ‘हिजो आजका कुरा’ पनि अब छिटै प्रदर्शनमा आउने निर्माण टिमले बताएको छ । ।

चलचित्रका निर्देशक साकार पन्तले आफूहरू चलचित्र रिलिज गर्न आतुर रहेको बताएका छन्। प्रदर्शनका लागि सम्पूर्ण तयारी सकेर प्रचार प्रसारलाई तीव्रता दिँदै गर्दा लकडाउनको सिकार भएको चलचित्र ‘हिजो आजका कुरा’ अब छिट्टै नै दर्शकमाझ आउने निर्देशक पन्तको भनाइ थियो ।

‘हामी चलचित्र रिलिजका लागि हल सञ्चालकतथा वितरकहरूसँग छलफल गरिरहेका छौ,’ निर्देशक पन्तले भने ,‘अहिले कोरोना सङ्क्रमण घट्दै गइरहेको र सरकारले हल खोल्न अनुमति दिइसकेका कारण हामी चलचित्र प्रदर्शनको तयारीमा लागेका छौ ।’ सबैसँगको छलफल पश्चात चलचित्र प्रदर्शन मिति तय गर्ने निर्देशक पन्तको योजना रहेको छ ।

पन्त फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रको कथा वरिष्ठ अभिनेता सन्तोष पन्तले लेखेका हुन् । चलचित्रमा सन्तोष पन्त, जयनन्द लामा,साकार पन्त, रमा थपलिया, केकी अधिकारी,ऋचा शर्मा,रिमा विश्वकर्मा,दिव्यदेव पन्त,जेविका कार्की, रमेश अधिकारी, विनय कुइँकेल,अनुष्का अधिकारी,नीराजनप्रसाद अर्याल,सबिन शाक्यलगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।

रवि सायमीको छायांकन रहेको चलचित्रको पटकथा सन्दीप किस्नाले तयार गरेका हुन् । चलचित्रमा समावेश ‘माया जदौ’ लाई नेपाली दर्शकले निकै रुचाएका छन् । गित जस्तै चलचित्र पनि नेपाली दर्शकको मनमा बस्नेमा निर्माण युनिट ढुक्क देखिएको छ ।

Tags: सन्तोष पन्तसाकार पन्तहिजो आजका कुरा
Previous Post

ब्राम्हण र शेर्पा बिचको प्रेममा निर्माण भएको ‘टुल्की’को फर्स्ट लुक तथा टिजर सार्वजनिक

Next Post

भाद्र महिनामा जो चर्चाको पात्र बने

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

बैशाख २, २०८३, १०:११ मध्यान्ह
स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

बैशाख २, २०८३, ९:५३ मध्यान्ह
‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

बैशाख २, २०८३, ९:२७ मध्यान्ह
‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

बैशाख १, २०८३, १०:४० मध्यान्ह
पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

बैशाख १, २०८३, १०:२८ मध्यान्ह
प्रदर्शनको तयारीमा चलचित्र ‘जदौ’: पोस्टर सार्वजनिक गर्दै नयाँ वर्षमा तोकियो रिलिज मिति

प्रदर्शनको तयारीमा चलचित्र ‘जदौ’: पोस्टर सार्वजनिक गर्दै नयाँ वर्षमा तोकियो रिलिज मिति

बैशाख १, २०८३, १०:११ मध्यान्ह
Next Post
भाद्र महिनामा जो चर्चाको पात्र बने

भाद्र महिनामा जो चर्चाको पात्र बने

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

by विशेष अनलाइन
बैशाख २, २०८३, १०:११ मध्यान्ह
0

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:५३ मध्यान्ह
0

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:२७ मध्यान्ह
0

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

by विशेष अनलाइन
बैशाख १, २०८३, १०:४० मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    404 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।