BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

‘हल्लो अमेरिका’की बिजेतालाई पचास हजार बराबरको बरिस्ता (कफि मेकर) को कोर्ष निशुल्क

विशेष अनलाइन by विशेष अनलाइन
अशोज ५, २०७८, ४:२७ मध्यान्ह
in FEATURE, चलचित्र
‘हल्लो अमेरिका’की बिजेतालाई पचास हजार बराबरको बरिस्ता (कफि मेकर) को कोर्ष निशुल्क
122
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । धेरै नेपाली कलाकारहरु नेपाली चलचित्र नगरीमा स्थापित हुन नपाउदै बिदेश पलायन हुन्छन् । कतिपयले त कलाकारितालाई बिदेशिनका लागि सहज बनाउने पुलकारुपमा समेत प्रयोग गर्दे हाएका उदाहरणहरु प्रसस्तै छन् । कतिपय स्थापित भएर पनि पलायन भएका छन् भने कतिपय चलचित्र नगरीमा आफ्नो भविस्य सुरक्षित गर्न नसकेर बिदेशिएका छन् । यसरी बिदेश पलायन हुनेमा गणेश उप्रेती, जिवन लुईटेल, राजवल्लभ कोइराला,अरुणिमा लम्साल, रिचा घिमिरे, निर्देशक किशोर सुब्बा, महेन्द्र बुढाथोकी, श्याम भट्टराई, लगायत दर्जनौ छन ।

यिनै कलाकारहरुको भिडमा केही त्यस्ता कलाकारहरु पनि छन्,जस्ले बिभिन्न देशमा रहेर पनि नेपाली कलाकारिताको क्षेत्रमा आफुलाई समर्पित गर्ने गरेका छन् । त्यस्तै कलाकारहरु मध्यका एक हुन् निर्देशक किसोर सुब्बा । लामो समय नेपालमा बसेर चलचित्र निर्देशकको रुपमा पहिचान बनाएक निर्देशक सुब्बा हाल अमेरिका बस्दै आएका छन् ।

यसरी बिदेश पलायन भएका चलचित्रकर्मी हरुको टोलिले अमेरिकामा हुने चलचित्र सम्बन्धि र त्याहाको मनोरंजन गतिविधिका विविध कुरालाई समेटेर हल्लो अमेरिका नामक एक कार्यक्रम संचालन गर्दै आएका छन । यस कार्यक्रम जेपिजि ईन्टरटेनमेन्टको ब्यानरमा निर्देशक किशोर सुब्बाको निर्माण , निर्देशन र परिकल्पनामा तयार गरिएको हो ।

कार्यक्रमको प्रस्तुतकर्ता सम्राट कार्की हुन् । कार्यक्रममा नेपाली चलचित्रका विविध कुराहरुलाई समेटेर प्रश्न सोध्ने गरिन्छ । सोही प्रश्नको सहि जवाफ दिने प्रतियोगीलाई आयोजकका तर्फ बाट ५१०० रुपैया नगद पुरस्कर साथै प्रमाणपत्र दिने गरिन्छ । नेपालभरी बाट सहभागिता जनाउन सकिने उक्त कार्यक्रममा जुन स्थानबाट बिजेता हुन्छ सोही स्थानको चलचित्रसँग सम्बन्धित संघसंस्थाका बिशिष्ट ब्यक्तित्वद्वारा पुरस्कार प्रदान गर्न लगाईने गरिएको चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुणकुमार प्रधानले जानकारी दिए ।

सोही क्रममा पछिल्लो एपिसोडका बिजेता धरानका थिए । त्यसैले छैठो बिजेता भएकी सम्झाना हुक्पा चोङ्वाङलाई एक कायक्रमको आयोजनाका गर्दै बिच पुरस्कार प्रदान गरिएको छ। व्हाईट हाउस कलेज धरानमा आयोजना गरिएको कार्यक्रममा व्हाईट हाउस कलेजका सिईओ समेत रहेका महासंघका अध्यक्ष प्रधानद्वारा पुरस्कार वितरण गरिएको थियो ।

विजेतालाई कार्यक्रममा सहभागी भएर जितेको नगद ५ हजार १ सय नगद र प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै व्हाईट हाउस कलेजले पुरस्कार स्वरुप थप अवसर प्रदान गरेको छ । बिजेतालाई कलेजको तर्फबाट रु ५०,०००( बराबरको बरिस्ता ९कफि मेकर० को कोर्ष निशुल्क उपलब्ध गराइने अध्यक्ष प्रधानले घोषणा गरेका छन् । कार्यक्रमको अध्यक्षता निर्देशक रविन श्रेष्ठले गरेका थिए भने संचालन दिनेश कोईरालाले गरेका थिए । चलचित्रकर्मिहरु हिमाल दहाल, सागर सुब्बा लगायत बिभिन्न सञ्चारमाध्यममा आवद्ध पत्रकारहरुको उपस्तिथिमा कार्यक्रम सम्पन्न गरिएको थियो ।

Previous Post

पुर्वान्चल ईन्स्टिच्युट अफ फिल्म एन्ड टेलिभिजनको अध्यक्षमा दीपाश्री निरौला

Next Post

‘महानायक’बहसबिच राजेश हमालले भनेः ‘कर्म सहि गर, फल आफै प्राप्त हुन्छ’

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

मैथिली गीतको भिडियोमा होम पी. भट्टराईले गरे मोडल प्रियंका चौधरीसँग रोमान्स

मैथिली गीतको भिडियोमा होम पी. भट्टराईले गरे मोडल प्रियंका चौधरीसँग रोमान्स

मंसिर २३, २०८२, १०:३५ मध्यान्ह
‘अभिमन्यु’ प्रिमियर सफल: कथा र अभिनयले पायो उत्कृष्ट प्रतिक्रिया

‘अभिमन्यु’ प्रिमियर सफल: कथा र अभिनयले पायो उत्कृष्ट प्रतिक्रिया

मंसिर १६, २०८२, ४:५० मध्यान्ह
चलचित्र ‘एक्लो’ को पोस्टर सार्वजनिक, पुस १७ गते बाट प्रदर्शनमा आउने

चलचित्र ‘एक्लो’ को पोस्टर सार्वजनिक, पुस १७ गते बाट प्रदर्शनमा आउने

मंसिर १६, २०८२, ३:५० मध्यान्ह
चलचित्र ‘मुगलान’ को पहिलो गीत ‘मेरो प्रियतम’ सार्वजनिक

चलचित्र ‘मुगलान’ को पहिलो गीत ‘मेरो प्रियतम’ सार्वजनिक

मंसिर १५, २०८२, ८:४९ मध्यान्ह
‘झरीपछिको इन्द्रिणी’ को पोस्टर सार्वजनिक, गणेश उप्रेतीको कमब्याक

‘झरीपछिको इन्द्रिणी’ को पोस्टर सार्वजनिक, गणेश उप्रेतीको कमब्याक

मंसिर १५, २०८२, ८:१४ मध्यान्ह
‘जेनजी’ आन्दोलन समर्पित चलचित्र ‘बिगुल’ माघ ९ गते प्रदर्शनमा आउँदै

‘जेनजी’ आन्दोलन समर्पित चलचित्र ‘बिगुल’ माघ ९ गते प्रदर्शनमा आउँदै

मंसिर १५, २०८२, ७:५५ मध्यान्ह
Next Post
rajesh hamal

‘महानायक’बहसबिच राजेश हमालले भनेः ‘कर्म सहि गर, फल आफै प्राप्त हुन्छ’

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

मैथिली गीतको भिडियोमा होम पी. भट्टराईले गरे मोडल प्रियंका चौधरीसँग रोमान्स

मैथिली गीतको भिडियोमा होम पी. भट्टराईले गरे मोडल प्रियंका चौधरीसँग रोमान्स

by विशेष अनलाइन
मंसिर २३, २०८२, १०:३५ मध्यान्ह
0

‘अभिमन्यु’ प्रिमियर सफल: कथा र अभिनयले पायो उत्कृष्ट प्रतिक्रिया

‘अभिमन्यु’ प्रिमियर सफल: कथा र अभिनयले पायो उत्कृष्ट प्रतिक्रिया

by विशेष अनलाइन
मंसिर १६, २०८२, ४:५० मध्यान्ह
0

चलचित्र ‘एक्लो’ को पोस्टर सार्वजनिक, पुस १७ गते बाट प्रदर्शनमा आउने

चलचित्र ‘एक्लो’ को पोस्टर सार्वजनिक, पुस १७ गते बाट प्रदर्शनमा आउने

by विशेष अनलाइन
मंसिर १६, २०८२, ३:५० मध्यान्ह
0

चलचित्र ‘मुगलान’ को पहिलो गीत ‘मेरो प्रियतम’ सार्वजनिक

चलचित्र ‘मुगलान’ को पहिलो गीत ‘मेरो प्रियतम’ सार्वजनिक

by विशेष अनलाइन
मंसिर १५, २०८२, ८:४९ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1018 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    566 shares
    Share 378 Tweet 78
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1276 shares
    Share 1118 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    402 shares
    Share 248 Tweet 64
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    588 shares
    Share 446 Tweet 59
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।