BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

चलचित्र कर्मी महासंघ प्रदेश १ द्धारा अन्तराट्रिय अवार्ड जित्ने चलचित्रलाई सम्मान

विशेष अनलाइन by विशेष अनलाइन
अशोज २६, २०७८, १०:१४ मध्यान्ह
in FEATURE, चलचित्र
चलचित्र कर्मी महासंघ प्रदेश १ द्धारा अन्तराट्रिय अवार्ड जित्ने चलचित्रलाई सम्मान
85
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । चलचित्र कर्मी महासंघ प्रदेश १ ले सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । बराह नगरपालिकाका प्रमुख निलम खनालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रदेश १ मा निर्माण भएर राष्ट्रिय तथा अन्तराष्ट्रिय अवार्ड जित्न सफल चलचित्रलाई सम्मान गरिएको थियो । कार्यक्रममा सुनसरीको बराह नगरपालिकामा रहेको श्रिलंका टापुमा फिल्म स्टुडियो निर्माणका लागि २ सय बिघा जग्गा उपलब्ध गराएको कुरालाई मध्यनजर गर्दै बराह नगरपालकिाका प्रमुख निलम खनाललाई सम्मान गरिएको थियो ।

सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन कार्यक्रमका प्रमुख अतिथी बराह नगरपालिकाका प्रमुख निलम खनालले आफ्नो नगरमा फिल्म स्टुडियोको निर्माण हुनु बराह नगरकै गौरभको विषय भएको उल्लेख गरेका थिए । प्रमुख खनालले चलचित्रकर्मीहरुसँगको सहकार्यमा कार्यसम्पादन गरेर अघि बढ्ने बताएका छन् ।

कार्यक्रममा बोल्दै चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण कुमार प्रधानले प्रदेश १ मा चलचित्र गतिविधिलाई निरन्तरता दिदै चलिचित्र क्षेत्रको विकासमा लागि पर्ने बताएका छन् । उनले चलचित्र क्षेत्रको विकासका लागि सबैको सहकार्य अपरिहार्य रहेको बताएका छन् ।

प्रदेश १ मै निर्माण भएर अन्तराष्ट्रिय अवार्ड हात पार्न सफल चलचित्र रेड मुन र के लाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो । यस्ता चलचित्रले प्रदेश १ मा पनि उत्कृष्ट चलचित्र निर्माण गर्न सबिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको भन्दै बिभिन्न अवार्ड जित्ने चलचित्रहरुलाई हौसला स्वरुप आउने दिनमा पनि सम्मान गरिने अध्यक्ष प्रधानको भनाई थियो । कार्यक्रममा निर्देशक चिरञ्जिबी बस्नेत,निर्माता तथा कलाकार पुष्प श्रेष्ठ,निर्देशक रबिन श्रेष्ठ, निर्माता नबिन मेन्याङ्बो, कलाकार माधब केसी लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा प्रदेश १ का बिभिन्न चलचित्रकर्मी तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।

Tags: अरुण कुमार प्रधानचलचित्र कर्मी महासंघ प्रदेश १निलम खनाल
Previous Post

तिम्रो र मेरो मायाको फरक (कविता)

Next Post

नजरिया बदल्ने भिषणको भिडियो ‘आखिर के को लागि’

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

इटहरीमा ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ सम्पन्न, आर्यक र योदिनले जिते उपाधि

इटहरीमा ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ सम्पन्न, आर्यक र योदिनले जिते उपाधि

माघ १९, २०८२, २:१३ मध्यान्ह
कोशीमै खिचिने ‘पाँच पाण्डव’ : छायांकन अघि लोकेशन हन्टिङमा निर्माण टोली इटहरीमा

कोशीमै खिचिने ‘पाँच पाण्डव’ : छायांकन अघि लोकेशन हन्टिङमा निर्माण टोली इटहरीमा

माघ १८, २०८२, २:०५ बिहान
बक्स अफिसमा पल र बेनिशाको टक्कर: ‘आ बाट आमा’ र ‘द ब्लू लाइट’ एकैसाथ प्रदर्शनमा

बक्स अफिसमा पल र बेनिशाको टक्कर: ‘आ बाट आमा’ र ‘द ब्लू लाइट’ एकैसाथ प्रदर्शनमा

माघ १६, २०८२, १०:३२ मध्यान्ह
१५ दिनमा सकियो चलचित्र  ‘आइएम जितबहादुर’ को छायाङ्कन

१५ दिनमा सकियो चलचित्र ‘आइएम जितबहादुर’ को छायाङ्कन

माघ १६, २०८२, १०:१२ मध्यान्ह
‘शिवांश’ मा चर्चित भारतीय गायक कैलाश खेरको स्वर, फागुन १ मा रिलिज हुने

‘शिवांश’ मा चर्चित भारतीय गायक कैलाश खेरको स्वर, फागुन १ मा रिलिज हुने

माघ १६, २०८२, ९:५३ मध्यान्ह
थारु संस्कृतिमा आधारित चलचित्र ‘बहौरिया’को नयाँ गीत ‘सिरिरी हावा चल्यो’ सार्वजनिक

थारु संस्कृतिमा आधारित चलचित्र ‘बहौरिया’को नयाँ गीत ‘सिरिरी हावा चल्यो’ सार्वजनिक

माघ १४, २०८२, ९:१३ मध्यान्ह
Next Post
akhir k ka lagi

नजरिया बदल्ने भिषणको भिडियो ‘आखिर के को लागि’

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

इटहरीमा ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ सम्पन्न, आर्यक र योदिनले जिते उपाधि

इटहरीमा ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ सम्पन्न, आर्यक र योदिनले जिते उपाधि

by विशेष अनलाइन
माघ १९, २०८२, २:१३ मध्यान्ह
0

कोशीमै खिचिने ‘पाँच पाण्डव’ : छायांकन अघि लोकेशन हन्टिङमा निर्माण टोली इटहरीमा

कोशीमै खिचिने ‘पाँच पाण्डव’ : छायांकन अघि लोकेशन हन्टिङमा निर्माण टोली इटहरीमा

by विशेष अनलाइन
माघ १८, २०८२, २:०५ बिहान
0

बक्स अफिसमा पल र बेनिशाको टक्कर: ‘आ बाट आमा’ र ‘द ब्लू लाइट’ एकैसाथ प्रदर्शनमा

बक्स अफिसमा पल र बेनिशाको टक्कर: ‘आ बाट आमा’ र ‘द ब्लू लाइट’ एकैसाथ प्रदर्शनमा

by विशेष अनलाइन
माघ १६, २०८२, १०:३२ मध्यान्ह
0

१५ दिनमा सकियो चलचित्र  ‘आइएम जितबहादुर’ को छायाङ्कन

१५ दिनमा सकियो चलचित्र ‘आइएम जितबहादुर’ को छायाङ्कन

by विशेष अनलाइन
माघ १६, २०८२, १०:१२ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1019 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    568 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1277 shares
    Share 1118 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    403 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    589 shares
    Share 446 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।