BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home गसिप

पुजाले दुखी हुदै भनिन् अब म फेक हुन्छु

विशेष अनलाइन by विशेष अनलाइन
चैत्र १८, २०७७, ९:४५ बिहान
in गसिप
पुजाले दुखी हुदै भनिन् अब म फेक हुन्छु
72
SHARES
Share on FacebookShare on Twitter

इटहरी /  अभिनेत्री पूजा शर्माको फ्यान क्रेज अन्य कलाकारको तुलनामा छुट्टै र लोभलाग्दो छ । उनि जे हो त्यो प्रश्ट बोल्ने गर्छिन् । आफुलाई जिब्रो चबाएर फेक कुरा बोल्न नआएको उनले बताएकी छन् ।

म जे हो त्यो प्रश्ट बोल्छुर त्यसरी नै प्रश्तुत हुन्छु, मलाई जिब्रो चपाएर बोल्न आउदैन तर सबैले यस्तो कुरा नबुझ्ने पुजाले गनासो गरेकी छन् ।

पूजाले भन्छिन, अब मलाई फेक हुन मन लागेको छ । म वास्तविक जे हुँ, त्यही रुपमा देखिदा दर्शकले गाली गर्न थाल्नुभयो । मन पाराउनु भएन ।

पुजालाई धेरैले घमण्डी अभिनेत्री भन्ने गरेको भन्दै उनले भनिन् आफु जे हो त्यही देखाउँदा घमण्डी भनेर आलोचना खेप्नु परेको छ । यो क्षेत्रमा जिब्रो चपाएर बोल्नेको पिठो पनि बिक्छ तर सत्यताको चामल बिक्दैन,उनले गुनासो गरेकी छन् ।

Tags: puja sharma
Previous Post

दर्शकको चाहाना अनमोल र सुहाना रियल जोडी

Next Post

जम्ला त पुष्प र गरिमाको जोडी ?

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

सुरक्षा पन्तको व्यङ्ग्यात्मक टिप्पणी : “मेरो रजस्वला भैरहेको छ”

सुरक्षा पन्तको व्यङ्ग्यात्मक टिप्पणी : “मेरो रजस्वला भैरहेको छ”

बैशाख १३, २०८२, ४:१२ मध्यान्ह
अरुणिमा अभिनित वेब सिरिज ‘घर बट इन अमेरिका’ को टिजर सार्वजानिक

अरुणिमा अभिनित वेब सिरिज ‘घर बट इन अमेरिका’ को टिजर सार्वजानिक

भदौ २६, २०८१, १:४१ मध्यान्ह
सबै जना शान्त हुनुस्, म गर्भवती छैन :वर्षा

सबै जना शान्त हुनुस्, म गर्भवती छैन :वर्षा

असार २३, २०८१, ५:१० मध्यान्ह
एलिना चौहान रुँदै आइन् सामाजिक सञ्जालमा,के हो वास्तविकता ?

एलिना चौहान रुँदै आइन् सामाजिक सञ्जालमा,के हो वास्तविकता ?

जेष्ठ ३०, २०८१, ७:१२ बिहान
वर्षा रजतपट बिवाद : प्रेस काउन्सिल भन्छ उजुरी आएको छैन

वर्षा रजतपट बिवाद : प्रेस काउन्सिल भन्छ उजुरी आएको छैन

पुस ९, २०७८, २:२१ मध्यान्ह
समिक्षाकै शैलिमा पल शाहको स्पष्टिकरण,अधिकारीसँग सांगीतिक सहकार्य मात्रै

समिक्षाकै शैलिमा पल शाहको स्पष्टिकरण,अधिकारीसँग सांगीतिक सहकार्य मात्रै

कार्तिक ८, २०७८, १२:२४ मध्यान्ह
Next Post
जम्ला त पुष्प र गरिमाको जोडी ?

जम्ला त पुष्प र गरिमाको जोडी ?

Discussion about this post

ताजा अपडेट

‘महाभोज’ ट्रेलर : सत्यको अनावरण,सहकारीमा लुकेको पीडा

‘महाभोज’ ट्रेलर : सत्यको अनावरण,सहकारीमा लुकेको पीडा

by विशेष अनलाइन
जेष्ठ ४, २०८२, ९:१५ मध्यान्ह
0

चलचित्र पत्रकार संघ बाँकेले गर्यो सुवेदीलाई ‘निर्देशक सम्मान’, गिरीलाई ‘कलमको कदर’

चलचित्र पत्रकार संघ बाँकेले गर्यो सुवेदीलाई ‘निर्देशक सम्मान’, गिरीलाई ‘कलमको कदर’

by विशेष अनलाइन
जेष्ठ ४, २०८२, ८:३९ मध्यान्ह
0

चलचित्र ‘माईतीघर’ : कथा र मेकिङमा लगानी, गुणस्तरमै अडिग निर्माता रोहित अधिकारी

चलचित्र ‘माईतीघर’ : कथा र मेकिङमा लगानी, गुणस्तरमै अडिग निर्माता रोहित अधिकारी

by विशेष अनलाइन
जेष्ठ २, २०८२, ६:२९ मध्यान्ह
0

षटकोण आर्ट्सको नयाँ सिर्जना ‘लालीबजार’, लेखन र निर्देशनमा यम थापा

षटकोण आर्ट्सको नयाँ सिर्जना ‘लालीबजार’, लेखन र निर्देशनमा यम थापा

by विशेष अनलाइन
जेष्ठ २, २०८२, ६:११ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1014 shares
    Share 782 Tweet 97
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    558 shares
    Share 375 Tweet 76
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1274 shares
    Share 1117 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    398 shares
    Share 246 Tweet 63
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    587 shares
    Share 445 Tweet 59
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २० तरहरा, तरहरा एफ एमसँगै
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं.

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अंशु अधिकारी सम्पर्क कार्यालय : इटहरी २० तरहरा, तरहरा एफ एमसँगै समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।