BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home गसिप

दर्शकको चाहाना अनमोल र सुहाना रियल जोडी

विशेष अनलाइन by विशेष अनलाइन
चैत्र १७, २०७७, ७:२३ मध्यान्ह
in गसिप
दर्शकको चाहाना अनमोल र सुहाना रियल जोडी
74
SHARES
Share on FacebookShare on Twitter

इटहरी /  नेपाली चलचित्र नगरीका स्टार अभिनेता अनमोल केसी बेला बेलामा बिभिन्न कारणले चर्चामा आउने गर्छन् । ए मेरो हजुर ४ को छायांकनमा व्यस्त अभिनेता केसीले पहिलो पटक एकै अभिनेत्री सँग दोहोर्याएर काम गरेका छन् ।

अभिनेता अनमोल केसीले अभिनेत्री सुहाना थापासँग दोस्रो पटक काम गरिरहेका छन् । यस अघि ए मेरो हजुर ३ मा पनि अभिनेता अनमोल र अभिनेत्री सुहानाको जोडीलाई दर्शकले निकै रुचाएका थिए ।

कतिपय दर्शकले त यो जोडीलाई रियल जोडीका रुपमा समेत चित्रण गर्ने गरेका छन् । दर्शकले उनिहरुलाई रियल जाडीका रुपमा हेर्न पाउछन् या पाउदैनन् यो त समयले बताउने छ ।

त्यसो त अभिनेता मनामोलका पिता भुवन केसीले पनि बिभिन्न समयमा यदि अनमोल र सुहानाले चाहे आफु सुहानालाई बुहारीका रुपमा स्विकार गर्न तयार रहेको बताउने गरेका छन् । भनिन्छ जोडी भगवानले नै जुराएर पठाएका हुन्छन् ।

Tags: anamol kcanamol kc and suhana thapasuhana thapa
Previous Post

बलेको करोडको माया

Next Post

पुजाले दुखी हुदै भनिन् अब म फेक हुन्छु

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

जारी २: सङ अफ च्याब्रुङ’ को भावनात्मक ट्रेलर सार्वजनिक, कात्तिक २१ गते प्रदर्शनमा आउँदै

जारी २: सङ अफ च्याब्रुङ’ को भावनात्मक ट्रेलर सार्वजनिक, कात्तिक २१ गते प्रदर्शनमा आउँदै

कार्तिक १०, २०८२, १२:३८ मध्यान्ह
सुरक्षा पन्तको व्यङ्ग्यात्मक टिप्पणी : “मेरो रजस्वला भैरहेको छ”

सुरक्षा पन्तको व्यङ्ग्यात्मक टिप्पणी : “मेरो रजस्वला भैरहेको छ”

बैशाख १३, २०८२, ४:१२ मध्यान्ह
अरुणिमा अभिनित वेब सिरिज ‘घर बट इन अमेरिका’ को टिजर सार्वजानिक

अरुणिमा अभिनित वेब सिरिज ‘घर बट इन अमेरिका’ को टिजर सार्वजानिक

भदौ २६, २०८१, १:४१ मध्यान्ह
सबै जना शान्त हुनुस्, म गर्भवती छैन :वर्षा

सबै जना शान्त हुनुस्, म गर्भवती छैन :वर्षा

असार २३, २०८१, ५:१० मध्यान्ह
एलिना चौहान रुँदै आइन् सामाजिक सञ्जालमा,के हो वास्तविकता ?

एलिना चौहान रुँदै आइन् सामाजिक सञ्जालमा,के हो वास्तविकता ?

जेष्ठ ३०, २०८१, ७:१२ बिहान
वर्षा रजतपट बिवाद : प्रेस काउन्सिल भन्छ उजुरी आएको छैन

वर्षा रजतपट बिवाद : प्रेस काउन्सिल भन्छ उजुरी आएको छैन

पुस ९, २०७८, २:२१ मध्यान्ह
Next Post
पुजाले दुखी हुदै भनिन् अब म फेक हुन्छु

पुजाले दुखी हुदै भनिन् अब म फेक हुन्छु

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

by विशेष अनलाइन
बैशाख १०, २०८३, २:१८ मध्यान्ह
0

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

by विशेष अनलाइन
बैशाख २, २०८३, १०:११ मध्यान्ह
0

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:५३ मध्यान्ह
0

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:२७ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।