BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

सुरक्षा पन्तको व्यङ्ग्यात्मक टिप्पणी : “मेरो रजस्वला भैरहेको छ”

विशेष अनलाइन by विशेष अनलाइन
बैशाख १३, २०८२, ४:१२ मध्यान्ह
in FEATURE, गसिप, चलचित्र
सुरक्षा पन्तको व्यङ्ग्यात्मक टिप्पणी : “मेरो रजस्वला भैरहेको छ”
69
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन ।  पछिल्लो समय अभिव्यक्तिका कारण विवादमा आएकी अभिनेत्री सुरक्षा पन्तले सामाजिक सञ्जालमार्फत आफूलाई विरोध गर्नेहरूप्रति व्यङ्ग्यात्मक शैलीमा जवाफ दिएकी छन्। उनले लेखेकी छन्:

“मेरो रजस्वला भैरहेको छ। मलाई अहिले छुन नआउनु!
पहिलो दिन अलि विचार हुन्छ,
दोस्रो दिन अलि बढी बहिष्कार हुन्छ,
तेस्रो दिन अनौठो किसिमको प्रहार हुन्छ,
चौथो दिन लगभग नमस्कार भनेको त,
पाँचौं दिनमा तुच्छ! तुच्छ! आकार।
संस्कार नहुँदासम्म, मलाई छुन नआउनु।”

यो लेखाइ उनले आफूमाथि भइरहेको अनावश्यक बहिष्कार र गालीगलौजप्रति व्यङ्ग्य गर्दै गरेको स्पष्ट देखिन्छ। रजस्वलाको बहानामा उनले विरोध गर्नेहरूको व्यवहारको नक्कल गर्दै सामाजिक ढोंग र दोहोरो चरित्रप्रति व्यंग्य प्रहार गरेकी छन्।

सुरक्षा हालै एक अन्तर्वार्तामा पुर्वराजा परिवारसम्बन्धी अभिव्यक्तिका कारण विवादमा तानिएकी थिइन्। त्यसपछि उनीमाथि सामाजिक सञ्जालमा व्यापक आलोचना मात्र नभई, उनी अभिनित चलचित्रहरू बहिष्कार गर्ने अभियानसमेत सुरु भएको छ। टिकटक, फेसबुक र ट्विटरमा ‘Boycott’ अभियान चर्किएको छ।

कतिपयले उनको अभिव्यक्तिलाई साहसिक भन्दै समर्थन गरे पनि, धेरैले उनको विचारलाई ‘अहंकार’ र ‘असंयमित अभिव्यक्ति’ भनेर आलोचना गरेका छन्। यही आलोचनालाई लक्षित गर्दै उनले आफ्नो पिडा र प्रतिक्रिया ‘रजस्वला’ जस्तै चरणबद्ध बहिष्कार, प्रहार र घृणासम्म पुगेको बताउँदै परिहास गरेकी हुन्।

यसैबीच, चलचित्र क्षेत्रका केही व्यक्तिहरूले सुरक्षाको स्वतन्त्रता र अभिव्यक्तिको अधिकारको समर्थन गरेका छन् भने केहीले कलाकारहरूले अभिव्यक्तिमा मर्यादा राख्नुपर्ने सुझाव दिएका छन्।

सामाजिक सञ्जालमा विरोध मात्र होइन, समर्थनको स्वर पनि उठिरहेको छ। धेरै समर्थकहरूले सुरक्षा पन्तको यो व्यङ्ग्यात्मक प्रस्तुतीलाई ‘क्रिएटिभ प्रतिकार’को उदाहरण मानेका छन्।

Previous Post

चलचित्र ‘नाम्लो’को विशेष शोमा नगरप्रमुख हर्क साम्पाङ भावुक

Next Post

‘एक्लो’मा दिया पुनको  एस्ट्रोनट अवतार

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

बैशाख १४, २०८३, ६:१० मध्यान्ह
पारिवारिक द्वन्द्व र गुम्सिएका रहरको कथा: ‘एक मुठ्ठी बादल’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक

पारिवारिक द्वन्द्व र गुम्सिएका रहरको कथा: ‘एक मुठ्ठी बादल’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक

बैशाख १४, २०८३, ५:५८ मध्यान्ह
‘यशराज स्टुडियो’ पुग्यो प्रियंकाको ‘मास्टर्नी’: ८ भाषामा रिलिज हुँदै

‘यशराज स्टुडियो’ पुग्यो प्रियंकाको ‘मास्टर्नी’: ८ भाषामा रिलिज हुँदै

बैशाख १४, २०८३, ५:२४ मध्यान्ह
दोहोरी साँझमा रुषा सँग झुमे दया र सौगात: ‘मितज्यू’ को नयाँ गीतमा युवा आकर्षण

दोहोरी साँझमा रुषा सँग झुमे दया र सौगात: ‘मितज्यू’ को नयाँ गीतमा युवा आकर्षण

बैशाख १४, २०८३, ५:०४ मध्यान्ह
प्रकाश सपूतको लयमा स्वस्तिमाको ठुम्का: ‘लालीबजार’को ‘मै राम्री छु त नि’ गीतलाई ३ लाख ८८ हजार बढी भ्यूज

प्रकाश सपूतको लयमा स्वस्तिमाको ठुम्का: ‘लालीबजार’को ‘मै राम्री छु त नि’ गीतलाई ३ लाख ८८ हजार बढी भ्यूज

बैशाख १४, २०८३, ४:२८ मध्यान्ह
नोटको वर्षा गराउँदै ‘परालको आगो’: २ दिनमै करोड क्लबमा इन्ट्री

नोटको वर्षा गराउँदै ‘परालको आगो’: २ दिनमै करोड क्लबमा इन्ट्री

बैशाख १४, २०८३, ३:३४ मध्यान्ह
Next Post
‘एक्लो’मा दिया पुनको  एस्ट्रोनट अवतार

'एक्लो'मा दिया पुनको  एस्ट्रोनट अवतार

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

by विशेष अनलाइन
बैशाख १४, २०८३, ६:१० मध्यान्ह
0

पारिवारिक द्वन्द्व र गुम्सिएका रहरको कथा: ‘एक मुठ्ठी बादल’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक

पारिवारिक द्वन्द्व र गुम्सिएका रहरको कथा: ‘एक मुठ्ठी बादल’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक

by विशेष अनलाइन
बैशाख १४, २०८३, ५:५८ मध्यान्ह
0

‘यशराज स्टुडियो’ पुग्यो प्रियंकाको ‘मास्टर्नी’: ८ भाषामा रिलिज हुँदै

‘यशराज स्टुडियो’ पुग्यो प्रियंकाको ‘मास्टर्नी’: ८ भाषामा रिलिज हुँदै

by विशेष अनलाइन
बैशाख १४, २०८३, ५:२४ मध्यान्ह
0

दोहोरी साँझमा रुषा सँग झुमे दया र सौगात: ‘मितज्यू’ को नयाँ गीतमा युवा आकर्षण

दोहोरी साँझमा रुषा सँग झुमे दया र सौगात: ‘मितज्यू’ को नयाँ गीतमा युवा आकर्षण

by विशेष अनलाइन
बैशाख १४, २०८३, ५:०४ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।