BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

लालीबजार’ प्रदर्शनमा रोक: उच्च अदालतले माग्यो जाँच समितिको सक्कल फाइल

विशेष अनलाइन by विशेष अनलाइन
बैशाख २२, २०८३, ६:३९ मध्यान्ह
in FEATURE, चलचित्र
लालीबजार’ प्रदर्शनमा रोक: उच्च अदालतले माग्यो जाँच समितिको सक्कल फाइल
51
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन। उच्च अदालत पाटनले नेपाली चलचित्र ‘लालीबजार’ प्रदर्शनमा लगाइएको रोक विरुद्धको रिटमा सुनुवाइ गर्दै चलचित्र जाँच समिति (सेन्सर बोर्ड) बाट अनुमति दिने निर्णयको सक्कल फाइल झिकाउन आदेश दिएको छ। मङ्गलबार न्यायाधीशद्वय गीताप्रसाद तिम्सिना र दीपक खनालको संयुक्त इजलासले उक्त कागजात माग गर्दै आगामी छलफलका लागि वैशाख २३ गतेको पेसी तोकेको छ।

यसअघि अदालतले १५ वैशाखमा अन्तरिम आदेश जारी गर्दै चलचित्रको प्रदर्शनमा तत्कालका लागि रोक लगाएको थियो। सोही आदेशको निरन्तरता र विवादको समाधानका लागि अदालतले वादी र प्रतिवादी दुवै पक्षलाई छलफलका लागि बोलाएको हो। चलचित्र प्रदर्शनका लागि योग्य छ वा छैन भन्ने विषयमा जाँच समितिको निर्णय प्रक्रिया बुझ्न अदालतले फाइल मगाएको हो।

यो विवाद रोशनी नेपालीले दायर गरेको रिटबाट सुरु भएको हो। उनले चलचित्रका केही दृश्य र संवादहरूमा गम्भीर आपत्ति जनाउँदै यसलाई सार्वजनिक प्रदर्शन गर्न नहुने मागसहित अदालतमा मुद्दा दर्ता गरेकी थिइन्। उक्त मुद्दामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई समेत विपक्षी बनाइएको छ, जसले चलचित्रको सेन्सर र अनुमति प्रक्रियामा मन्त्रालयको जिम्मेवारीलाई समेत केन्द्रमा राखेको छ।

निर्देशक यम थापाको निर्देशनमा तयार भएको यो चलचित्र १८ वैशाखदेखि देशभरका सिनेमा घरहरूमा प्रदर्शन गर्ने तयारी थियो। तर, प्रदर्शनको मुखैमा अदालतको रोक लगाउने आदेश आएपछि निर्माण पक्ष र वितरण टोली मर्कामा परेका छन्। वैशाख २३ गतेको छलफलपछि अदालतले चलचित्रको प्रदर्शन खुल्ने वा नखुल्नेबारे थप स्पष्ट निर्णय दिने अपेक्षा गरिएको छ।

Previous Post

बंगलामुखी मन्दिरमा गरियो ‘महाराजधिराज’को शुभमुहूर्त

Next Post

शिक्षा क्षेत्रमा ‘गुरु आमा’ को विद्रोह: डन्डाले होइन माया ले बदलिनेछ समाज

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

‘मालती मङ्गले’को प्रिमियरमा पुगे सभापति रवि लामिछाने

‘मालती मङ्गले’को प्रिमियरमा पुगे सभापति रवि लामिछाने

बैशाख २३, २०८३, १०:४६ मध्यान्ह
चलचित्र ‘छ माया छपक्कै २’ को छायाङ्कन गागलफेदीबाट सुरु

चलचित्र ‘छ माया छपक्कै २’ को छायाङ्कन गागलफेदीबाट सुरु

बैशाख २३, २०८३, १०:३९ मध्यान्ह
‘१२ गाउँ २’

विराज भट्टको ‘१२ गाउँ २’ को छायांकन सुरु, दशैँको फूलपातीमा प्रदर्शन हुने

बैशाख २३, २०८३, १०:२५ मध्यान्ह
फ्लप हुने डरले होइन, इतिहास रच्न क्लासरुम छिर्यो ‘रोल नं १’

फ्लप हुने डरले होइन, इतिहास रच्न क्लासरुम छिर्यो ‘रोल नं १’

बैशाख २३, २०८३, १०:०५ मध्यान्ह
चलचित्र ‘आ बाट आमा २’ मा सविन श्रेष्ठको प्रवेश

चलचित्र ‘आ बाट आमा २’ मा सविन श्रेष्ठको प्रवेश

बैशाख २३, २०८३, ९:२३ मध्यान्ह
अदालतको फैसलासँगै ‘लालीबजार’ वैशाख २५ देखि हलमा आउँदै

अदालतको फैसलासँगै ‘लालीबजार’ वैशाख २५ देखि हलमा आउँदै

बैशाख २३, २०८३, ८:४७ मध्यान्ह
Next Post
शिक्षा क्षेत्रमा ‘गुरु आमा’ को विद्रोह: डन्डाले  होइन माया ले बदलिनेछ समाज

शिक्षा क्षेत्रमा 'गुरु आमा' को विद्रोह: डन्डाले होइन माया ले बदलिनेछ समाज

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

‘मालती मङ्गले’को प्रिमियरमा पुगे सभापति रवि लामिछाने

‘मालती मङ्गले’को प्रिमियरमा पुगे सभापति रवि लामिछाने

by विशेष अनलाइन
बैशाख २३, २०८३, १०:४६ मध्यान्ह
0

चलचित्र ‘छ माया छपक्कै २’ को छायाङ्कन गागलफेदीबाट सुरु

चलचित्र ‘छ माया छपक्कै २’ को छायाङ्कन गागलफेदीबाट सुरु

by विशेष अनलाइन
बैशाख २३, २०८३, १०:३९ मध्यान्ह
0

‘१२ गाउँ २’

विराज भट्टको ‘१२ गाउँ २’ को छायांकन सुरु, दशैँको फूलपातीमा प्रदर्शन हुने

by विशेष अनलाइन
बैशाख २३, २०८३, १०:२५ मध्यान्ह
0

फ्लप हुने डरले होइन, इतिहास रच्न क्लासरुम छिर्यो ‘रोल नं १’

फ्लप हुने डरले होइन, इतिहास रच्न क्लासरुम छिर्यो ‘रोल नं १’

by विशेष अनलाइन
बैशाख २३, २०८३, १०:०५ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1279 shares
    Share 1119 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।