BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

पूर्व यात्रामा ‘ कार्साङ ‘ टिम, इटहरी, दमक र विराटनगरमा पत्रकार भेटघाट 

विशेष अनलाइन by विशेष अनलाइन
मंसिर ३०, २०८१, १२:४९ मध्यान्ह
in FEATURE, चलचित्र
पूर्व यात्रामा ‘ कार्साङ ‘ टिम, इटहरी, दमक र विराटनगरमा पत्रकार भेटघाट 
133
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । चलचित्र ‘ कार्साङ ‘ निर्माण युनिट यतिबेला कलाकार सहित पूर्व टुरमा छ । चलचित्रका निर्देशक याम शेर्पा सहित मुख्य कलाकारहरू जितु नेपाल, दिया मास्के सृजना निङ्लेखु लगायतको टिम चलचित्र प्रचारका लागि पूर्व आएको हो । शनिवार इटहरीमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गर्दै चलचित्रका निर्देशक यम शेर्पाले चलचित्र पारिवारिक रहेको बताए । शेर्पा समुदाय भित्रको कथा रहेको उल्लेख गर्दै निर्देशक शेर्पाले चलचित्र ‘कार्साङ ‘ लाई पुर्बेली दर्शकको साथ मिल्नेमा ढुक्क रहेको बताए ।

जितु नेपालले आफूले चाहेको जस्तै रोल ‘कार्साङ ‘ मा निर्वाह गर्न आएको बताउँदै अथक मेहनत गरेर चलचित्रलाई उत्कृष्ट बनाएको उल्लेख गरे । अभिनेत्री दिया मास्केले ‘कार्साङ’ मा काम गर्ने विषयमा एक मिनेट पनि नसोची तयार भएको बताइन । टिजरमा आफूले बोलेको संवादले चर्चा पाएको कुरालाई उल्लेख गर्दै अभिनेत्री मास्केले चर्चा पाएको जस्तो अर्थ नलाग्ने बताइन् ।  उक्त संवाद दोहोरो अर्थ लाग्ने नभएको बताउँदै त्यसको अर्थ बुझ्न पुस २६ पर्खिनु पर्ने अभिनेत्री मास्केको भनाई थियो । अभिनेत्री सृजना निङ्लेखुले  आफूलाई मन पर्ने कलाकार दयाहाङ राई रहेको बताउँदै उनको अपोजिटमा काम गर्न पाउनु गर्वको कुरा भएको बताइन् । आफू लिम्बू समुदायको भए पनि शेर्पा भएर प्रस्तुत हुनु चुनौतीपूर्ण रहेको बताउँदै उनले चुनौतीसँग डटेर पाएको सफलता थप उत्साहजनक हुने बताइन् ।

कार्यक्रममा बोल्दै नेपाल चलचित्र निर्देशक समाजका महासचिव अरुण कुमार प्रधानले राम्रा नेपाली चलचित्रलाई पुर्वले सधैं साथ दिएको बताए । बिगतमा हल नै रिजर्भ गरेर चलचित्र हेरेको स्मरण गर्दै ‘कार्साङ’ लाई पनि विगतका चलचित्रलाई जस्तै साथ रहने प्रधानको भनाई थियो ।

टोलीले इटहरी पछि दमक तथा विराटनगरमा समेत पत्रकार भेटघाट गरेका थिए ।

चलचित्रमा अभिनेता दयाहाङ राई पनि मुख्य भूमिकामा छन्  । उनले चलचित्र ‘कार्साङ’ मा‘ शेर्पा समुदायका झाँक्रीको भूमिका निर्वाह गरेका छन् ।

शेर्पाको डेब्यु निर्देशन रहेको ‘कार्साङ’ मा कथा पनि निर्देशक स्वयंले लेखेका हुन् । चलचित्रमा बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डित, कविता आले, कर्मा शेर्पा, छोकी शेर्पा, सभ्यदीप गौतम, विमल पुरी, दिलीप पन्त, छिरिङ शेर्पा, पवन कुमार गोले, अमृत शेर्पाको पनि अभिनय छ ।

चलचित्र यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा निर्माण भएको हो । चलचित्र पुस २६ गतेबाट अल नेपाल प्रदर्शनमा आँउदै छ ।

Previous Post

वसन्तको निर्देशनमा ‘दशमी’ बन्ने

Next Post

‘दुःखी आत्मा’ को फर्स्टलुक पोस्टर सार्वजनिक

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

निर शाहको निर्देशनमा ‘कम कमब्याक’: एक दशकपछि ‘कमला मिस’ को छायाङ्कन सुरु

निर शाहको निर्देशनमा ‘कम कमब्याक’: एक दशकपछि ‘कमला मिस’ को छायाङ्कन सुरु

फाल्गुन १, २०८२, २:३२ मध्यान्ह
राजनीति, परिवार र पौराणिक कथाका तीन नेपाली चलचित्र आजबाट एकसाथ प्रदर्शनमा

राजनीति, परिवार र पौराणिक कथाका तीन नेपाली चलचित्र आजबाट एकसाथ प्रदर्शनमा

फाल्गुन १, २०८२, १:५२ मध्यान्ह
आध्यात्मिक शक्ति र अपराधको रोचक कथा: भोलिबाट ‘शिवांश : च्याप्टर १’ प्रदर्शन हुँदै

आध्यात्मिक शक्ति र अपराधको रोचक कथा: भोलिबाट ‘शिवांश : च्याप्टर १’ प्रदर्शन हुँदै

माघ २९, २०८२, १०:३० मध्यान्ह
बिगुल’ बजाउँदै नरेन: चकलेटी छविबाट विद्रोही पात्रतर्फको यात्रा

बिगुल’ बजाउँदै नरेन: चकलेटी छविबाट विद्रोही पात्रतर्फको यात्रा

माघ २९, २०८२, १०:०९ मध्यान्ह
निर्वाचनका कारण ‘लालीबजार’को प्रदर्शन मिति सर्‍यो, अब वैशाख १८ मा आउने

निर्वाचनका कारण ‘लालीबजार’को प्रदर्शन मिति सर्‍यो, अब वैशाख १८ मा आउने

माघ २८, २०८२, १०:०२ मध्यान्ह
‘बिगुल’ प्रिमियर: राजनीति र ‘जेनजी’ आन्दोलनको जीवन्त दस्ताबेज

‘बिगुल’ प्रिमियर: राजनीति र ‘जेनजी’ आन्दोलनको जीवन्त दस्ताबेज

माघ २८, २०८२, ९:२४ मध्यान्ह
Next Post
‘दुःखी आत्मा’ को फर्स्टलुक पोस्टर सार्वजनिक

‘दुःखी आत्मा’ को फर्स्टलुक पोस्टर सार्वजनिक

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

निर शाहको निर्देशनमा ‘कम कमब्याक’: एक दशकपछि ‘कमला मिस’ को छायाङ्कन सुरु

निर शाहको निर्देशनमा ‘कम कमब्याक’: एक दशकपछि ‘कमला मिस’ को छायाङ्कन सुरु

by विशेष अनलाइन
फाल्गुन १, २०८२, २:३२ मध्यान्ह
0

राजनीति, परिवार र पौराणिक कथाका तीन नेपाली चलचित्र आजबाट एकसाथ प्रदर्शनमा

राजनीति, परिवार र पौराणिक कथाका तीन नेपाली चलचित्र आजबाट एकसाथ प्रदर्शनमा

by विशेष अनलाइन
फाल्गुन १, २०८२, १:५२ मध्यान्ह
0

आध्यात्मिक शक्ति र अपराधको रोचक कथा: भोलिबाट ‘शिवांश : च्याप्टर १’ प्रदर्शन हुँदै

आध्यात्मिक शक्ति र अपराधको रोचक कथा: भोलिबाट ‘शिवांश : च्याप्टर १’ प्रदर्शन हुँदै

by विशेष अनलाइन
माघ २९, २०८२, १०:३० मध्यान्ह
0

बिगुल’ बजाउँदै नरेन: चकलेटी छविबाट विद्रोही पात्रतर्फको यात्रा

बिगुल’ बजाउँदै नरेन: चकलेटी छविबाट विद्रोही पात्रतर्फको यात्रा

by विशेष अनलाइन
माघ २९, २०८२, १०:०९ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1019 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    569 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1277 shares
    Share 1118 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    403 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    590 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।