BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

चलचित्र निर्माण गर्दै गायक प्रकाश सपुत,प्रकाश र स्वस्तिमाको मुख्य भूमिका रहने

विशेष अनलाइन by विशेष अनलाइन
बैशाख २४, २०८१, ९:०८ बिहान
in FEATURE, चलचित्र
चलचित्र निर्माण गर्दै गायक प्रकाश सपुत,प्रकाश र स्वस्तिमाको मुख्य भूमिका रहने
88
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । गायक प्रकाश सपुतले चलचित्र निर्माणको घोषणा गरेका छन् । काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै गायक सपुतले चलचित्र ‘वसन्त’ निर्माणको घोषणा गरेका हुन् ।

चलचित्र विकास कोर्डका अध्यक्ष भुवन केसी, लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रिता थापालगायतको उपस्थितमा सपुतले चलचित्र निर्माणको घोषणा गरेका हुन् ।

निर्माण हुन लागेको चलचित्रको निर्देशन पनि प्रकाश सपुतले नै गर्दैछन् । चलचित्रको कथा, संगीत पनि सपुतकै हुने छ । चलचित्रको छायांकन आगामी भदौदेखि थालिने बताइएको छ । चलचित्रमा प्रकाश आफै मुख्य भुमिकामा देखिने छन् भने नायिकामा स्वस्तिमा खड्का हुने छिन् । चलचित्रका अन्य कलाकारहरुमा अनुप बराल, प्रकाश घिमिरे र कमलमणि नेपाल लगायत रहने छन् ।

गलबन्दी प्रोडक्सनको ब्यानरमा बन्ने चलचित्रका कार्यकारी निर्माता मोहन विक, अनुरोध भट्टराई र नेन्सी शेरचन छन् । चलचित्र २०८१ को चैते दसैँमा प्रदर्शनमा ल्याउने घोषणा निर्माण पक्षले गरेको छ ।

कार्यक्रममा बोर्ड अध्यक्ष भुवन केसीले प्रकाशले आगामी दिनमा चलचित्र क्षेत्र हाँक्ने क्षमता राखेको बताए । उनले चलचित्र निर्देशमा चुनौती धेरै भएको उल्लेख गर्दै डटेर सामना गर्न प्रकाशलाई सुझाव समेत दिएका छन् ।

 

Previous Post

निर्माता र वितरकको दादागिरी, सिंगल थिएटरमा दिइएन चलचित्र ‘मनसरा’प्रदर्शनको अनुमति

Next Post

सिङ्गल थिएटर परिष्कृत हुनुपर्छ,सञ्चालक सच्चिनुपर्छ – निर्माता छविराज ओझा

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

धरानकी इचिङ्सा लिम्बु ‘मेरो डान्स युनिभर्स’ को उत्कृष्ट १० मा प्रवेश

धरानकी इचिङ्सा लिम्बु ‘मेरो डान्स युनिभर्स’ को उत्कृष्ट १० मा प्रवेश

असार ३२, २०८२, ८:१२ बिहान
‘भाइटीका’मा रेखा थापा अनुबन्धित

‘भाइटीका’मा रेखा थापा अनुबन्धित

असार २५, २०८२, ९:१७ मध्यान्ह
देशभरका हलहरूलाई चलचित्र विकास बोर्डको निर्देशन : बक्सअफिस तथ्यांक नदिए कारबाही हुने

देशभरका हलहरूलाई चलचित्र विकास बोर्डको निर्देशन : बक्सअफिस तथ्यांक नदिए कारबाही हुने

असार २५, २०८२, ८:५५ मध्यान्ह
‘जदौ’ मा ऋचा शर्माको इन्ट्री

‘जदौ’ मा ऋचा शर्माको इन्ट्री

असार २५, २०८२, ८:४७ मध्यान्ह
गीत गाउँदै गर्दा बेहोस गायक थानेश्वर गौतम, तुरुन्तै उपचारपछि पुन: सटमा फर्किए

गीत गाउँदै गर्दा बेहोस गायक थानेश्वर गौतम, तुरुन्तै उपचारपछि पुन: सटमा फर्किए

असार २५, २०८२, ८:३१ मध्यान्ह
तक्मे बुढाको ‘मैझारो’ मा मिरुना मगर अनुबन्धित

तक्मे बुढाको ‘मैझारो’ मा मिरुना मगर अनुबन्धित

असार २५, २०८२, ३:४२ मध्यान्ह
Next Post
सिङ्गल थिएटर परिष्कृत हुनुपर्छ,सञ्चालक सच्चिनुपर्छ – निर्माता छविराज ओझा

सिङ्गल थिएटर परिष्कृत हुनुपर्छ,सञ्चालक सच्चिनुपर्छ – निर्माता छविराज ओझा

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

धरानकी इचिङ्सा लिम्बु ‘मेरो डान्स युनिभर्स’ को उत्कृष्ट १० मा प्रवेश

धरानकी इचिङ्सा लिम्बु ‘मेरो डान्स युनिभर्स’ को उत्कृष्ट १० मा प्रवेश

by विशेष अनलाइन
असार ३२, २०८२, ८:१२ बिहान
0

‘भाइटीका’मा रेखा थापा अनुबन्धित

‘भाइटीका’मा रेखा थापा अनुबन्धित

by विशेष अनलाइन
असार २५, २०८२, ९:१७ मध्यान्ह
0

देशभरका हलहरूलाई चलचित्र विकास बोर्डको निर्देशन : बक्सअफिस तथ्यांक नदिए कारबाही हुने

देशभरका हलहरूलाई चलचित्र विकास बोर्डको निर्देशन : बक्सअफिस तथ्यांक नदिए कारबाही हुने

by विशेष अनलाइन
असार २५, २०८२, ८:५५ मध्यान्ह
0

‘जदौ’ मा ऋचा शर्माको इन्ट्री

‘जदौ’ मा ऋचा शर्माको इन्ट्री

by विशेष अनलाइन
असार २५, २०८२, ८:४७ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1014 shares
    Share 782 Tweet 97
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    561 shares
    Share 376 Tweet 77
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1274 shares
    Share 1117 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    399 shares
    Share 247 Tweet 64
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    587 shares
    Share 445 Tweet 59
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।