BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

बुद्ध जयन्ती भव्य बनाउने तयारीमा नेपाल तामाङ युवा घेदुङ, प्रस्तुतिका लागि उर्गेन दोङ आउने

विशेष अनलाइन by विशेष अनलाइन
जेष्ठ ४, २०८१, ७:३९ मध्यान्ह
in FEATURE, गीत संगीत
बुद्ध जयन्ती भव्य बनाउने तयारीमा नेपाल तामाङ युवा घेदुङ, प्रस्तुतिका लागि उर्गेन दोङ आउने
88
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । नेपाल तामाङ युवा घेदुङ इटहरी उपमहानगर कार्यसमिति सुनसरीले २५६८ औ बुद्ध जयन्ती भव्यताका साथ मनाउने तयारी गरेको छ । बुद्ध जयन्तीको अवसर पारेर बुद्ध  प्रवचन तथा सांस्कृतिक कार्यक्रमको आयोजनाको तयारी भइरहेको इटहरीमा पत्रकार सम्मेलन गरी जानकारी दिइयो । इटहरीको सङ्गीत चोकमा रहेको होटेल इन्टुरिस्टमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जेठ ९ गते बुधवारका दिन सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागिएको जानकारी दिइएको हो ।

कार्यक्रममा चर्चित गायक तथा सङ्गीतकार उर्गेन दोङको समेत प्रस्तुति रहने बताइएको छ । कार्यक्रमलाई नेपाल तामाङ युवा घेदुङ जिल्ला सुनसरी समन्वय समिति र इटहरी वडा नम्बर १९ र २० का युवाहरूले व्यवस्थापन गर्नेछन् । कार्यक्रम इटहरी २० स्थित तरहराको महायान साङगा छोईलिङ गुम्बाको खेल मैदानमा आयोजना हुने छ ।

नेपाल तामाङ युवा घेदुङ इटहरीका अध्यक्ष सुमन तामाङका अनुसार कार्यक्रममा प्रवेश  निशुल्क गरिएको छ । हामीले पैसा कमाउने उद्देश्यले नभई गौतम बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने सन्देश विश्वमाझ पुर्‍याउने लक्ष सहित कार्यक्रमको आयोजना गर्न लागेका हौँ अध्यक्ष तामाङले भने ।

कार्यक्रममा उपस्थित विभिन्न वक्ताहरूले गौतम बुद्ध बुद्धिस्टहरूको मात्र नभई सबै नेपालीहरूको साझा गौरव भएको उल्लेख गर्दै बुद्ध जयन्तीलाई भव्य बनाउन सहयोगका लागि सबैलाई अनुरोध गरेका छन् ।

Previous Post

कोशी चलचित्र महोत्सव–’२०८१’, चुनौतीसँगै अवसर

Next Post

मुख्यमन्त्री कार्कीको अनुरोधसँगै प्रतिबद्धताःकोशी प्रदेशमा चलचित्र विकास बोर्ड स्थापना गर्छौँ,कलाकार एक ढिक्का भएर आउनुहोस्

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

मैथिली गीतको भिडियोमा होम पी. भट्टराईले गरे मोडल प्रियंका चौधरीसँग रोमान्स

मैथिली गीतको भिडियोमा होम पी. भट्टराईले गरे मोडल प्रियंका चौधरीसँग रोमान्स

मंसिर २३, २०८२, १०:३५ मध्यान्ह
‘अभिमन्यु’ प्रिमियर सफल: कथा र अभिनयले पायो उत्कृष्ट प्रतिक्रिया

‘अभिमन्यु’ प्रिमियर सफल: कथा र अभिनयले पायो उत्कृष्ट प्रतिक्रिया

मंसिर १६, २०८२, ४:५० मध्यान्ह
चलचित्र ‘एक्लो’ को पोस्टर सार्वजनिक, पुस १७ गते बाट प्रदर्शनमा आउने

चलचित्र ‘एक्लो’ को पोस्टर सार्वजनिक, पुस १७ गते बाट प्रदर्शनमा आउने

मंसिर १६, २०८२, ३:५० मध्यान्ह
चलचित्र ‘मुगलान’ को पहिलो गीत ‘मेरो प्रियतम’ सार्वजनिक

चलचित्र ‘मुगलान’ को पहिलो गीत ‘मेरो प्रियतम’ सार्वजनिक

मंसिर १५, २०८२, ८:४९ मध्यान्ह
‘झरीपछिको इन्द्रिणी’ को पोस्टर सार्वजनिक, गणेश उप्रेतीको कमब्याक

‘झरीपछिको इन्द्रिणी’ को पोस्टर सार्वजनिक, गणेश उप्रेतीको कमब्याक

मंसिर १५, २०८२, ८:१४ मध्यान्ह
‘जेनजी’ आन्दोलन समर्पित चलचित्र ‘बिगुल’ माघ ९ गते प्रदर्शनमा आउँदै

‘जेनजी’ आन्दोलन समर्पित चलचित्र ‘बिगुल’ माघ ९ गते प्रदर्शनमा आउँदै

मंसिर १५, २०८२, ७:५५ मध्यान्ह
Next Post
मुख्यमन्त्री कार्कीको अनुरोधसँगै प्रतिबद्धताःकोशी प्रदेशमा चलचित्र विकास बोर्ड स्थापना गर्छौँ,कलाकार एक ढिक्का भएर आउनुहोस्

मुख्यमन्त्री कार्कीको अनुरोधसँगै प्रतिबद्धताःकोशी प्रदेशमा चलचित्र विकास बोर्ड स्थापना गर्छौँ,कलाकार एक ढिक्का भएर आउनुहोस्

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

मैथिली गीतको भिडियोमा होम पी. भट्टराईले गरे मोडल प्रियंका चौधरीसँग रोमान्स

मैथिली गीतको भिडियोमा होम पी. भट्टराईले गरे मोडल प्रियंका चौधरीसँग रोमान्स

by विशेष अनलाइन
मंसिर २३, २०८२, १०:३५ मध्यान्ह
0

‘अभिमन्यु’ प्रिमियर सफल: कथा र अभिनयले पायो उत्कृष्ट प्रतिक्रिया

‘अभिमन्यु’ प्रिमियर सफल: कथा र अभिनयले पायो उत्कृष्ट प्रतिक्रिया

by विशेष अनलाइन
मंसिर १६, २०८२, ४:५० मध्यान्ह
0

चलचित्र ‘एक्लो’ को पोस्टर सार्वजनिक, पुस १७ गते बाट प्रदर्शनमा आउने

चलचित्र ‘एक्लो’ को पोस्टर सार्वजनिक, पुस १७ गते बाट प्रदर्शनमा आउने

by विशेष अनलाइन
मंसिर १६, २०८२, ३:५० मध्यान्ह
0

चलचित्र ‘मुगलान’ को पहिलो गीत ‘मेरो प्रियतम’ सार्वजनिक

चलचित्र ‘मुगलान’ को पहिलो गीत ‘मेरो प्रियतम’ सार्वजनिक

by विशेष अनलाइन
मंसिर १५, २०८२, ८:४९ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1018 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    566 shares
    Share 378 Tweet 78
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1276 shares
    Share 1118 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    402 shares
    Share 248 Tweet 64
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    588 shares
    Share 446 Tweet 59
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।