BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

‘रत्नपार्क’मा काम गर्दै र्यापर ‘भिटेन’

विशेष अनलाइन by विशेष अनलाइन
अशोज १८, २०७८, ९:१५ मध्यान्ह
in FEATURE, चलचित्र
vten
77
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । समय समयमा चर्चामा आइरहने गर्छन र्यापर समिर घिसिङ ‘भिटेन’ । बिशेषगरी भिटेनलाई युवापुस्ताले निकै रुचाएका छन् । समय सान्दर्भिक र्याप गाउन सिपालु मानिएका र्यापर भिटेनलाई अब चलचित्रमा देख्न पाइने भएको छ । भिटेनले चलचित्र ‘रत्नपार्क’ नामक मा काम गर्नका लागि लिखित सम्भौता गरेका छन् । बुढासुब्बा ओर्जिनलले निर्माण गर्न लागेको चलचित्रको निर्माता नवराज गिरी हुन् ।

भिटेनले चलचित्रमा ‘रत्नपार्क’मा काम गर्नका लागि १८ लाख रुपैयाँ लिएको चर्चा चलचित्र बजारमा छ । चलचित्र ‘रत्नपार्क’का लागि अन्य कलाकारको भने टुंगो लाग्न बाँकी रहेको निर्माण युनिटले बताएको छ । चलचित्रले रत्नपार्कको कथा लाई नै मुख्य बिषयवस्तु बनाएको बुझिएको छ ।

र्यापर भिटेन गीतमा अश्लिल शब्द प्रयोग गर्ने गरेका कारण बेला बेलामा चर्चामा आउने गरेका छन् । केही समय अघि प्रहरीले समेत उनलमई पक्राउ गरेको थियो । अश्लिल शब्द प्रयोग र समय सान्दर्भिक र्याप गाउने भएकै कारण उनलाई युवापुस्ताले बिशेष रुचाउने गरेका छन् । र्यापमा निकै रुचाइएका भिटेनलाई अब चलचित्रमा नेपाली दर्शकले कत्तिको रुचाउछन् त्यो भने हेर्न बाँकी रहेको छ ।

Tags: रत्नपार्कसमिर घिसिङ ‘भिटेन’
Previous Post

धरानमा गरियो चलचित्र “चेसुङ”को च्यारिटी शो

Next Post

सम्बन्ध बिच्छेद पछि सामान्था बिचलित, नागा सँग पैसा नलिने निर्णय

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

‘मालती मङ्गले’को प्रिमियरमा पुगे सभापति रवि लामिछाने

‘मालती मङ्गले’को प्रिमियरमा पुगे सभापति रवि लामिछाने

बैशाख २३, २०८३, १०:४६ मध्यान्ह
चलचित्र ‘छ माया छपक्कै २’ को छायाङ्कन गागलफेदीबाट सुरु

चलचित्र ‘छ माया छपक्कै २’ को छायाङ्कन गागलफेदीबाट सुरु

बैशाख २३, २०८३, १०:३९ मध्यान्ह
‘१२ गाउँ २’

विराज भट्टको ‘१२ गाउँ २’ को छायांकन सुरु, दशैँको फूलपातीमा प्रदर्शन हुने

बैशाख २३, २०८३, १०:२५ मध्यान्ह
फ्लप हुने डरले होइन, इतिहास रच्न क्लासरुम छिर्यो ‘रोल नं १’

फ्लप हुने डरले होइन, इतिहास रच्न क्लासरुम छिर्यो ‘रोल नं १’

बैशाख २३, २०८३, १०:०५ मध्यान्ह
चलचित्र ‘आ बाट आमा २’ मा सविन श्रेष्ठको प्रवेश

चलचित्र ‘आ बाट आमा २’ मा सविन श्रेष्ठको प्रवेश

बैशाख २३, २०८३, ९:२३ मध्यान्ह
अदालतको फैसलासँगै ‘लालीबजार’ वैशाख २५ देखि हलमा आउँदै

अदालतको फैसलासँगै ‘लालीबजार’ वैशाख २५ देखि हलमा आउँदै

बैशाख २३, २०८३, ८:४७ मध्यान्ह
Next Post
सम्बन्ध बिच्छेद पछि सामान्था बिचलित, नागा सँग पैसा नलिने निर्णय

सम्बन्ध बिच्छेद पछि सामान्था बिचलित, नागा सँग पैसा नलिने निर्णय

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

‘मालती मङ्गले’को प्रिमियरमा पुगे सभापति रवि लामिछाने

‘मालती मङ्गले’को प्रिमियरमा पुगे सभापति रवि लामिछाने

by विशेष अनलाइन
बैशाख २३, २०८३, १०:४६ मध्यान्ह
0

चलचित्र ‘छ माया छपक्कै २’ को छायाङ्कन गागलफेदीबाट सुरु

चलचित्र ‘छ माया छपक्कै २’ को छायाङ्कन गागलफेदीबाट सुरु

by विशेष अनलाइन
बैशाख २३, २०८३, १०:३९ मध्यान्ह
0

‘१२ गाउँ २’

विराज भट्टको ‘१२ गाउँ २’ को छायांकन सुरु, दशैँको फूलपातीमा प्रदर्शन हुने

by विशेष अनलाइन
बैशाख २३, २०८३, १०:२५ मध्यान्ह
0

फ्लप हुने डरले होइन, इतिहास रच्न क्लासरुम छिर्यो ‘रोल नं १’

फ्लप हुने डरले होइन, इतिहास रच्न क्लासरुम छिर्यो ‘रोल नं १’

by विशेष अनलाइन
बैशाख २३, २०८३, १०:०५ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1279 shares
    Share 1119 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।