BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

सम्बन्ध बिच्छेद पछि सामान्था बिचलित, नागा सँग पैसा नलिने निर्णय

विशेष अनलाइन by विशेष अनलाइन
अशोज १९, २०७८, ८:३८ बिहान
in FEATURE, गसिप
सम्बन्ध बिच्छेद पछि सामान्था बिचलित, नागा सँग पैसा नलिने निर्णय
91
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । साउथ चलचित्रका चर्चित अभिनेता नागा चैतन्य र अभिनेत्री सामन्थाले ४ वर्ष सम्मको बैवाहिक सम्बन्ध अन्त्य भएको उद्घोष गरिसकेका छन् । नेपालमा पनि यो जोडीका प्रशंसक प्रसस्त थिए । उनीहरुले केही समय अघि मिडियामा आएका सम्बन्ध बिच्छेदका खवर गलत भएको बताए पनि अन्तत सामाजिक सञ्जालमार्फत नै उनीहरुले सम्बन्ध विच्छेदबारे सार्वजनिक गरिसकेका छन् ।

उनीहरुको सम्बन्ध विच्छेदपछि बिभिन्न सञ्चारमाध्यमहरुले १० करोडमा गरिएको बिवाह ५० करोड दिएर अन्त्य गरेका खवर आएका थिए । तर, अन्तत अभिनेत्री सामन्थाले सम्बन्ध बिच्छेद गरेपछि पाउने भनिएको ५० करोड रकम लिन अस्विकार गरेकी छन् ।

स्रोतअनुसार उनलाई सुरुमा दुई सय करोड भन्दा माथि रकम दिने प्रस्ताव गरिएको थियो, तर आफ्नो सम्बन्ध समाप्त गर्न एक पैसा पनि नचाहिने सामन्थाले बताएकी छन् ।

सामन्था सम्बन्ध टुटेका कारण निकै विचलित भएका खवर आइरहेका छन् । श्रोतका अनुसार, ‘उनलाई यो विवाहबाट माया र साथको जरुरी थियो । अब सम्बन्ध नै समाप्त भएपछि उनलाई यसबाट अरु केही चाहिँदैन ।’

सामन्था र चैतन्यको प्रेमसम्बन्ध सन् २०१० मा ‘ये माया चेसाबे’ चलचित्रमा काम गर्दै गर्दा सुरु भएको थियो । उनीहरु सन् २०१७ मा वैवाहिक सम्बन्धमा बाधिएका थिए । सामन्थाले आफ्नो नामबाट नागाको थर हटाएपछि उनीहरुको सम्बन्ध विच्छेदको हल्ला भएको थियो ।

Tags: नागा चैतन्यसामन्था
Previous Post

‘रत्नपार्क’मा काम गर्दै र्यापर ‘भिटेन’

Next Post

हिन्दी चलचित्रको मुख हेर्दै नेपाली निर्माता, चलचित्र प्रदर्शन अनिश्चित

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

सर्लाहीबाट सुरु भयो चलचित्र ‘जूबा’ को छायांकन

सर्लाहीबाट सुरु भयो चलचित्र ‘जूबा’ को छायांकन

बैशाख २०, २०८३, ७:४३ मध्यान्ह
विद्यार्थीका कथा सुन्न ‘रोल नं १’ को टोली पूर्व आउँदै : इटहरीको संगीत चोकमा विशेष साङ्गीतिक कार्यक्रम हुने

विद्यार्थीका कथा सुन्न ‘रोल नं १’ को टोली पूर्व आउँदै : इटहरीको संगीत चोकमा विशेष साङ्गीतिक कार्यक्रम हुने

बैशाख १९, २०८३, ९:५४ मध्यान्ह
चलचित्र ‘काजी’को पहिलो गीत ‘वारि बर पारी पिपलु’ सार्वजनिक, विपिन र केकीको प्रेमिल जोडी

चलचित्र ‘काजी’को पहिलो गीत ‘वारि बर पारी पिपलु’ सार्वजनिक, विपिन र केकीको प्रेमिल जोडी

बैशाख १९, २०८३, ८:२७ मध्यान्ह
चलचित्र ‘महाराजधिराज’मा सुशील सिटौला अनुबन्धित

चलचित्र ‘महाराजधिराज’मा सुशील सिटौला अनुबन्धित

बैशाख १९, २०८३, ७:४८ मध्यान्ह
विनयराज पौडेलको निर्देशन रहने चलचित्र ‘अक्षरा’को शुभमुहूर्त

विनयराज पौडेलको निर्देशन रहने चलचित्र ‘अक्षरा’को शुभमुहूर्त

बैशाख १९, २०८३, ७:२४ मध्यान्ह
शिक्षा प्रणाली र बालबालिकाको मनोविज्ञान समेटिएको ‘रोल नं १’ को टिजर सार्वजनिक

शिक्षा प्रणाली र बालबालिकाको मनोविज्ञान समेटिएको ‘रोल नं १’ को टिजर सार्वजनिक

बैशाख १९, २०८३, ६:५८ मध्यान्ह
Next Post
“खुल्नेछन् चलचित्र हल,चल्नेछन् चलचित्र”

हिन्दी चलचित्रको मुख हेर्दै नेपाली निर्माता, चलचित्र प्रदर्शन अनिश्चित

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

सर्लाहीबाट सुरु भयो चलचित्र ‘जूबा’ को छायांकन

सर्लाहीबाट सुरु भयो चलचित्र ‘जूबा’ को छायांकन

by विशेष अनलाइन
बैशाख २०, २०८३, ७:४३ मध्यान्ह
0

विद्यार्थीका कथा सुन्न ‘रोल नं १’ को टोली पूर्व आउँदै : इटहरीको संगीत चोकमा विशेष साङ्गीतिक कार्यक्रम हुने

विद्यार्थीका कथा सुन्न ‘रोल नं १’ को टोली पूर्व आउँदै : इटहरीको संगीत चोकमा विशेष साङ्गीतिक कार्यक्रम हुने

by विशेष अनलाइन
बैशाख १९, २०८३, ९:५४ मध्यान्ह
0

चलचित्र ‘काजी’को पहिलो गीत ‘वारि बर पारी पिपलु’ सार्वजनिक, विपिन र केकीको प्रेमिल जोडी

चलचित्र ‘काजी’को पहिलो गीत ‘वारि बर पारी पिपलु’ सार्वजनिक, विपिन र केकीको प्रेमिल जोडी

by विशेष अनलाइन
बैशाख १९, २०८३, ८:२७ मध्यान्ह
0

चलचित्र ‘महाराजधिराज’मा सुशील सिटौला अनुबन्धित

चलचित्र ‘महाराजधिराज’मा सुशील सिटौला अनुबन्धित

by विशेष अनलाइन
बैशाख १९, २०८३, ७:४८ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।