BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home अन्य

थारु संसकृति बचाउन संग्रहालय

विशेष अनलाइन by विशेष अनलाइन
June 8, 2021
in अन्य
थारु संसकृति बचाउन संग्रहालय
141
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । नेपालमा बिभिन्न जातजाती, भाषा, संस्कृति र परम्पराहरु छन् । बिभिन्न समुदायले आ आफ्नै भेषभुषा अनुसार पौराणिक समय देखि चलि आएको परम्परालाई अंगालेर अघि बढिरहेका छन् ।

यसै बिच आफ्नो संस्कृतिलाई बचाइराख्ने उद्देश्यले उदयपुरको बेलका नगरपालिकामा थारुहरुले आफ्नो पैराणीक सामनमहरु संग्रहीत गरेर राखेका छन् । बेलका वडा नम्बर २ बेल्हमा दुई तले भवन बनाई थारु जतिको पुराना सामानहरुलाई संग्रहीत गरेका हुन् । थारुहरुको सामन लोप हुँदै गएकाले संग्रहालय बनाएइको थारु संग्रालय निर्माण समितिका अध्यक्ष तथा जग्गा दता मिश्रीलला चौधरीले बताएका छन् ।

चौधरीका अनुसरा संग्रहालयमा जाल, झेली, ढिकि, थारुहरुको कपडा, ओख्रि, कठोत, रोरी पकाउने साचो, थोत्रि, हलो, पुरानो पैसा, थारुहरुले लगाउने गरगहना लगाएतका सामानहरु रहेका छन् । ‘थारुहरुको सामन जुटाउनु बाकिनै रहेको छ, हामी केहि वर्षमा सम्पुर्ण सामानहरु पुरा गराउँने छौँ ।’अध्यक्ष चौधरी भने । झण्डै एक वर्ष अगाडीबाट सञ्चालनमा आएको संग्रहालयमा लकडाउनको कारण अहिले पर्यटनहरुको आगमन भएको छैन ।

०७७ सालको जितिया पर्वको समयमा धुमधामका साथ संग्रालयको उत्घाटन गर्ने लक्ष राखिएको थियो । त्यो लक्ष कोरोनाको महामारीका कारण पुरा हुन नसकेको बेलका नगर स्तरीय थारु उत्थान समितिका अध्यक्ष हरीनारायण चौधरीले बताएका छन् ।

हरीनारायणका अनुसार उक्त संग्रहालय बन्नमा प्रदेश सांसद विमल कार्की, बेलका नगरपाकिलका र स्थानीयको सहयोग रहेको छ । दुई तले भवनमा तल्लो तलामा सभा हल र कार्यलय बनाइएको र माथिल्लो तलामा संग्रहालय बनाएको थारु निर्माण समितिका सदस्य नन्दिलाल चौधरीले जानकारी दिए । उनका अनुसार थारुहरुको जन्म देखि मृत्यु सम्म्को सास्कृतिक सामाग्री संग्रहालयमा राखिएको छ ।

“थारु समाजमा जन्मिएका नयाँ पुस्ताहरुले हाम्रो पुर्खाको सवैकुराहरु देखेका थिएनन्, यो संग्रहालय बनोपछि उनीहरुलाई देखाउन र चिनाउन सजिले भएको छ,” स्थानीय रामप्रसाद सिल्पकारले भने ।

संग्रहालय बनाउन नगर स्तरीय थारु उत्थान विकास मितिबाट चार लाख र प्रदेश नम्बर १ निर्वाचन क्षेत्र बिशेष कार्यक्रम अन्तरगत ४ लाख ९३ हजार आएको थियो । जसअन्तरगत ०७६।०७७ मा योजना अघि बढाएर भवन निर्माण गरिएको हो ।

Tags: Newsसंग्रालय
Previous Post

गीतकार मिनाको पहलमा क्यान्सर पिडितका लागि सहयोग जुट्दै

Next Post

दिनेशसँग फन्नी गफ–म महिला हुदा श्रिमती पनि पुरुष हुन्छिन् होला नि (भिडियो)

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

वानएक्स बेट प्रकरण:पक्राउ परेका कलाकार तथा युट्युबर थप पाँच दिन हिरासतमा

वानएक्स बेट प्रकरण:पक्राउ परेका कलाकार तथा युट्युबर थप पाँच दिन हिरासतमा

June 25, 2023
काठमाडौं महानगरपालिकाले आफ्नै टेलिभिजन खोल्ने

काठमाडौं महानगरपालिकाले आफ्नै टेलिभिजन खोल्ने

June 25, 2023
‘फ्लायर्स फिल्म अवार्डस्’ चैत २५ गते बिराटनगरमा हुने, २३ विधामा अवार्ड वितरण गरिदै

‘फ्लायर्स फिल्म अवार्डस्’ चैत २५ गते बिराटनगरमा हुने, २३ विधामा अवार्ड वितरण गरिदै

February 16, 2023
इटहरीमा पुनर्मिलन कार्यक्रम सम्पन्न

इटहरीमा पुनर्मिलन कार्यक्रम सम्पन्न

December 31, 2022
इजरायल निवासी चन्द्राकलाद्धारा उपचाररत ९ महिने बालकलाई आर्थिक सहयोग

इजरायल निवासी चन्द्राकलाद्धारा उपचाररत ९ महिने बालकलाई आर्थिक सहयोग

November 17, 2022
६० काटेकालाई भोट हाल्दिन – दीपकराज गिरी

६० काटेकालाई भोट हाल्दिन – दीपकराज गिरी

October 31, 2022
Next Post
dinesh koirala

दिनेशसँग फन्नी गफ–म महिला हुदा श्रिमती पनि पुरुष हुन्छिन् होला नि (भिडियो)

Discussion about this post

ताजा अपडेट

चलचित्र कलाकार संघ कोसी शाखा विस्तार, महासंघद्वारा बधाई ज्ञापन

चलचित्र कलाकार संघ कोसी शाखा विस्तार, महासंघद्वारा बधाई ज्ञापन

by विशेष अनलाइन
August 24, 2023
0

चलचित्र ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक

चलचित्र ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक

by विशेष अनलाइन
August 24, 2023
0

‘कमर लप लप करे’ सार्वजकि पछि निर्देशक प्रधानको प्रशंसा,भिडियो भारतीय च्यानलमा

‘कमर लप लप करे’ सार्वजकि पछि निर्देशक प्रधानको प्रशंसा,भिडियो भारतीय च्यानलमा

by विशेष अनलाइन
August 6, 2023
0

हामी तीन भाईको छायांकन सुरु

हामी तीन भाईको छायांकन सुरु

by विशेष अनलाइन
August 6, 2023
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    969 shares
    Share 764 Tweet 85
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    513 shares
    Share 357 Tweet 65
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1232 shares
    Share 1100 Tweet 55
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    358 shares
    Share 230 Tweet 53
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    544 shares
    Share 428 Tweet 48
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
अंशु अधिकारी
सम्पर्क कार्यालय 
इटहरी २० तरहरा, तरहरा एफ एमसँगै
समाचारको लागि 
[email protected]
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं.

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अंशु अधिकारी सम्पर्क कार्यालय : इटहरी २० तरहरा, तरहरा एफ एमसँगै समाचारको लागि : [email protected]

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.