BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home अन्य

गीतकार मिनाको पहलमा क्यान्सर पिडितका लागि सहयोग जुट्दै

विशेष अनलाइन by विशेष अनलाइन
जेष्ठ २५, २०७८, ४:३६ मध्यान्ह
in अन्य
गीतकार मिनाको पहलमा क्यान्सर पिडितका लागि सहयोग जुट्दै
147
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । क्यान्सर रोगबाट ग्रसित भक्तपुर क्यान्सर हस्पिटलमा उपचाररत तेह्रथुम फेदाप गाउँपालिका जलजले ५ निवासी वर्ष ६३ का बिष्णु कुमार सिङ्गक लाई आर्थिक सहयोग जुट्ने क्रम बढी रहेको छ । सामान्य किसान परिवारमा आफ्नो जिवनयापन गर्दै आएका बिष्णु कुमारको उपचारमा निकै समस्या भएपछी भक्तपुर क्यान्सर अस्पतालले सहयोगको याचना सहित सिफारिस समेत गरिदिएको थियो ।

अस्पतालले नेपाल सरकारले प्रदान गर्ने बिपन्न राहत कोष प्रदान गर्न को लागि सम्बन्धित गाउपालिका र नगरपालिका सिफारिस समेत गरेकोछ । सोही अनुसार सहयोग संकलन अभियान गरिएको सामाजिक अभियान्ता मिना सिङ्गक ले बताएकी छन्। अभियान्ता मिना सिङ्गकका अनुसार बिष्णुकुमार सिङ्गकलाई हाल बहराईनमा कार्यरत मुकेश सिङ्गकको पहलमा रु एकलाख बार्हहजार आठसय नौ रुपैया उपचार सहयोग प्राप्त भएको छ ।

मिनाका अनुसार बिष्णुको प्रत्येक किमो थेरापीमा ६५ हजार नेपाली रुपैयाँ लागे र यो उनको लागि उनको सामार्थ भन्दा धेरै परको कुरा भएको ले आर्थिक अवस्था अत्यन्तै नाजुक भएकै कारण उनको परिवार बाट सहयोगको अपिल गरिएको हो । आफ्नो जेठी श्रीमती गुमाएका बिष्णुले केही अन्तराल पछि दोस्रो श्रीमती बिहे गरेर खेती किसानी काम गरेर जीवन गुजारा गर्दै आएका छन् ।

तेह्रथुम फेदाप गाउँपालिका ३ जलजले निवासी वर्ष ६३ का बिष्णु कुमार सिङ्गक क्यान्सर रोगबाट ग्रसित भइ हाल भक्तपुर क्यान्सर हस्पिटलमा उपचाररत छ्न । सामान्य किसान परिवारमा आफ्नो जिवनयापन गर्दै आएका बिष्णु कुमारले आफ्नो जेठी श्रीमती गुमाएका बेला अत्यन्तै पिडादायी जीवन बिताएका थिए । केही अन्तराल पछि उनले दोस्रो श्रीमती बिहे गरेर आफ्नो जिवनलाई नयाँ मोड दिदै आफ्नै माटोमा उही खेतिकिसानी काम गरेर जीवन गुजारा गर्दै आएका थिए । इमानदार, संघर्सशील,सानो अनि सुखी परिवार यतिबेला नै उनको जिवनमा यत्रो बज्रपात आइपर्छ भनेर नसोचेको कुरा आइलाग्यो ।

समस्यालाई सामाना गर्न बाहेक अरु उनको विकल्प छैन अहिले,उनी हाल क्यान्सर सङ्ग जुधिरहेका छ्न । प्रत्येक किमो थेरापीमा ६५ हजार नेपाली रुपैयाँ लाग्छ ,यो उनको लागि उनको सामार्थ भन्दा धेरै परको कुरा भयो । आर्थिक अवस्था अत्यन्तै नाजुक भएकै कारण उनको परिवार बाट सहयोगको अपिल गरिएको छ । साथै आफ्नो परिश्रमको केही प्रतिशत छुटाएर बिष्णु कुमारको उपचारमा सहयोग पुराउनु हुने बहराईनमा कार्यरत सम्पूर्ण सहयोगीहरुलाई अमूल्य सहयोगको लागि बिष्णु कुमार र अभियान टिमले हार्दिक कृतज्ञता प्रकट गरेको छ ।

बिष्णु कुमारको यो जटिल परिस्थितिमा फेदाप गाउँपालिका ३ ,तेह्रथुम जलजलेका स्थाई घर भएका बहराइनमा कार्यरत मुकेश सिङ्गकको पहलमा बहराइन मा रहेका निम्न सहयोगीहरुले सहयोग गर्नु भएको मुकेश सिङ्गकले बताए ।

1)  योगेन्द्र फोम्बो-20 BD
२)  समुन्द्र पुन- 30 BD
3)  करन महत्वो-20 BD
4)  सुन्दर इक्सा चेम्जोङ- 3 BD
5)  शुरेन्द्र फोम्बो-20 BD
6)  किशोर थाम्सुहाङ-6 BD
7)  बिबि कुरुङ्बाङ-5 BD
8)  वादल कन्दङ्वा- 10 BD
9)  उत्सव आङ्बो – 20 BD
10)  राजन तामाङ -20 BD
11)  पूर्ण सिं तुम्बाहाङ्फे -11 BD
12)  राम सिं तुम्बाहान्फे-11 BD
13)  पदम तुम्बाहाङ्फे – 16 BD
14)  जीवन फूदोङ – 6 BD
15)   कृष्ण कुरुङ्बाङ -20 BD
16)   आश्मिन राई-10 BD
17)  भरत थापा-6 BD
18)   शंकर गुरुङ -5 BD
19)   सुमन चेम्जोङ-10 BD
20)   सुजन सम्बाहाङ्फे-5 BD
21)   एभिन गुरुङ -10 BD
22)   मिराक तुम्बापो-20 BD
23)   बिरेन्द्र सिगु-5 BD
24)   सुमन चेम्जोङ-5 BD
25)   चक्र ब.तामाङ -5 BD
26)   रुकमान नेम्बाङ-10 BD
27)   विजय दुमि राई-10 BD
28)   युदिश गुरुङ -5 BD
29)   राजकुमार गुरुङ -6 BD
30)   कुमार लामा -10 BD
31)   मनाहाङ माङ्फाङ राई-6 BD
32)  मुकेश सिङ्गक-20 BD

Total- 366 BD×308=112889.45 Rs.

 

Tags: Newsक्यान्सर रोग
Previous Post

महानायक हमालको आज जन्मदिन, कति वर्ष पुगे हमाल ?

Next Post

थारु संसकृति बचाउन संग्रहालय

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

बुटवलका सरकारी र सार्वजनिक भवनमा पहिलोपटक वास्तु परीक्षण, ज्योतिष ‘हाकिम सम्राट’ को नि:शुल्क मार्गदर्शन

बुटवलका सरकारी र सार्वजनिक भवनमा पहिलोपटक वास्तु परीक्षण, ज्योतिष ‘हाकिम सम्राट’ को नि:शुल्क मार्गदर्शन

पुस १६, २०८२, ६:२४ मध्यान्ह
इटहरी जुनियर जेसीजको नयाँ कार्यसमिति चयन: अध्यक्षमा ओमकार खतिवडा

इटहरी जुनियर जेसीजको नयाँ कार्यसमिति चयन: अध्यक्षमा ओमकार खतिवडा

पुस १०, २०८२, ९:४३ मध्यान्ह
फ्युचर कोलोनीतर्फ कलाकारहरूको आकर्षण, निर्देशक गजित बिष्टले किने २३ धुर जग्गा

फ्युचर कोलोनीतर्फ कलाकारहरूको आकर्षण, निर्देशक गजित बिष्टले किने २३ धुर जग्गा

पुस ६, २०८२, ३:४२ मध्यान्ह
‘जूनियर मिस्टर एण्ड मिस कोशी आइकन २०२५’ आयोजना हुँदै

‘जूनियर मिस्टर एण्ड मिस कोशी आइकन २०२५’ आयोजना हुँदै

पुस ६, २०८२, ३:०६ मध्यान्ह
इटहरीमा ‘युनाइटेड थर्टिन’ पुनः संचालनमा

इटहरीमा ‘युनाइटेड थर्टिन’ पुनः संचालनमा

मंसिर १०, २०८२, ११:०१ बिहान
बालबालिकाको प्रतिभा र बौद्धिक क्षमता उजागर गर्ने ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को दोस्रो संस्करण सुरु

बालबालिकाको प्रतिभा र बौद्धिक क्षमता उजागर गर्ने ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को दोस्रो संस्करण सुरु

कार्तिक ३०, २०८२, ८:५८ मध्यान्ह
Next Post
थारु संसकृति बचाउन संग्रहालय

थारु संसकृति बचाउन संग्रहालय

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

चलचित्र ‘हन्टर’को छायाङ्कन सम्पन्न: वास्तविक पात्रको कथामा एक्सन र ड्रामाको समिश्रण

चलचित्र ‘हन्टर’को छायाङ्कन सम्पन्न: वास्तविक पात्रको कथामा एक्सन र ड्रामाको समिश्रण

by विशेष अनलाइन
पुस ३०, २०८२, १:४७ मध्यान्ह
0

​दर्शकको हातबाट केक काट्दै ‘परान’ले मनायो प्रदर्शनको ७५ औं दिन

​दर्शकको हातबाट केक काट्दै ‘परान’ले मनायो प्रदर्शनको ७५ औं दिन

by विशेष अनलाइन
पुस २९, २०८२, १०:२५ मध्यान्ह
0

‘भाइरल गोर्खे’ को प्रिमियर: सामाजिक सञ्जालको विकृतिमाथि सौगात र सृष्टिको व्यङ्ग्य

‘भाइरल गोर्खे’ को प्रिमियर: सामाजिक सञ्जालको विकृतिमाथि सौगात र सृष्टिको व्यङ्ग्य

by विशेष अनलाइन
पुस २९, २०८२, ९:१३ मध्यान्ह
0

मनोवैज्ञानिक थ्रिलर ‘द ब्लू लाइट’को मर्मस्पर्शी गीत सार्वजनिक: विछोडको पीडामा बेनिशा

मनोवैज्ञानिक थ्रिलर ‘द ब्लू लाइट’को मर्मस्पर्शी गीत सार्वजनिक: विछोडको पीडामा बेनिशा

by विशेष अनलाइन
पुस २८, २०८२, ९:४० मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1018 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    567 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1276 shares
    Share 1118 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    402 shares
    Share 248 Tweet 64
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    589 shares
    Share 446 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।