BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home अन्य

अन्तर्राष्ट्रिय स्तरमा नेपाली युवाको गौरव: लियो पारसलाई “लियो अफ द इयर”वाट सम्मान

विशेष अनलाइन by विशेष अनलाइन
असार ८, २०८२, ११:२७ बिहान
in अन्य
अन्तर्राष्ट्रिय स्तरमा नेपाली युवाको गौरव: लियो पारसलाई “लियो अफ द इयर”वाट सम्मान
86
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । सामाजिक सेवा, युवा नेतृत्व र अन्तर्राष्ट्रिय सक्रियतामा निरन्तर योगदान दिँदै आएका नेपालका लियो पारस खतिवडा “लियो अफ दि इयर” घोषित भएका छन्। विश्वव्यापी लायन्स क्लब अन्तर्राष्ट्रियद्वारा प्रदान गरिने यो प्रतिष्ठित सम्मानले अन्तर्राष्ट्रिय मञ्चमा नेपाली लियोको उपस्थितिलाई थप सशक्त बनाएको छ।

सयौँ मुलुकका हजारौँ लियोहरूमध्येबाट छनोट हुँदै, लियो जिल्ला परिषद् ३२५ सि का कार्यक्रम सह–प्रमुख खतिवडा उत्कृष्ट लियोको रूपमा चयन भएका हुन्।  लियो क्लब अफ इटहरी इनोभेसनका पूर्व अध्यक्ष समेत रहेका पारस  हाल बहु जिल्ला खेलकुद संयोजकका रूपमा कार्यरत छन्। लामो समयदेखि उनी नेतृत्व विकास, सामाजिक अभियान, खेलकुद प्रवर्द्धन र अन्तर्राष्ट्रिय समन्वयमा सक्रिय छन्।

खतिवडाले बङ्गलादेशमा सम्पन्न इसामे फोरम २०२३–२४ र भारतको हैदराबादमा आयोजित इसामे फोरम २०२४–२५ मा नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय स्तरमा नेपाली युवाको पहिचान स्थापित गरेका थिए।

लियो जिल्ला परिषद् अध्यक्ष शिव शंकर मण्डलका अनुसार, पारसको योजनाबद्ध दृष्टिकोण, सहकार्यमा विश्वास, कार्यक्रम व्यवस्थापनमा दक्षता र अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको पहिचान विस्तारमा पुर्‍याएको योगदानका आधारमा उनलाई सम्मानित गरिएको हो।

खतिवडाको यस सफलताले सम्पूर्ण नेपाली लियो समुदायलाई गर्वको अनुभूति गराएको छ। लियो पदाधिकारी, सदस्य तथा सामाजिक क्षेत्रका व्यक्तिहरूले उनलाई बधाई दिँदै यो उपलब्धिलाई सम्पूर्ण नेपाली युवाको सफलता बताएका छन्।

“यो केवल व्यक्तिगत सम्मान होइन, सम्पूर्ण नेपाली युवाको क्षमताको प्रमाण हो। अवसर खोज्ने होइन, सिर्जना गर्ने हो,” खतिवडाले सम्मान ग्रहणपछि प्रतिक्रिया दिएका थिए।

लियो पारस खतिवडाको योगदान र सफलताले नेपाली युवाहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा सक्रिय र प्रभावशाली भूमिकाका लागि अझ प्रेरित गर्ने विश्वास गरिएको छ।

Previous Post

‘नाम्लो’ नेपाल इन्डिजिनस फिल्म फेस्टिभल २०२५ मा आधिकारिक रूपमा छनोट

Next Post

‘नाकछोङ’ को फष्टलुक्समा मौलिक संस्कृतिको सुगन्ध

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

बुटवलका सरकारी र सार्वजनिक भवनमा पहिलोपटक वास्तु परीक्षण, ज्योतिष ‘हाकिम सम्राट’ को नि:शुल्क मार्गदर्शन

बुटवलका सरकारी र सार्वजनिक भवनमा पहिलोपटक वास्तु परीक्षण, ज्योतिष ‘हाकिम सम्राट’ को नि:शुल्क मार्गदर्शन

पुस १६, २०८२, ६:२४ मध्यान्ह
इटहरी जुनियर जेसीजको नयाँ कार्यसमिति चयन: अध्यक्षमा ओमकार खतिवडा

इटहरी जुनियर जेसीजको नयाँ कार्यसमिति चयन: अध्यक्षमा ओमकार खतिवडा

पुस १०, २०८२, ९:४३ मध्यान्ह
फ्युचर कोलोनीतर्फ कलाकारहरूको आकर्षण, निर्देशक गजित बिष्टले किने २३ धुर जग्गा

फ्युचर कोलोनीतर्फ कलाकारहरूको आकर्षण, निर्देशक गजित बिष्टले किने २३ धुर जग्गा

पुस ६, २०८२, ३:४२ मध्यान्ह
‘जूनियर मिस्टर एण्ड मिस कोशी आइकन २०२५’ आयोजना हुँदै

‘जूनियर मिस्टर एण्ड मिस कोशी आइकन २०२५’ आयोजना हुँदै

पुस ६, २०८२, ३:०६ मध्यान्ह
इटहरीमा ‘युनाइटेड थर्टिन’ पुनः संचालनमा

इटहरीमा ‘युनाइटेड थर्टिन’ पुनः संचालनमा

मंसिर १०, २०८२, ११:०१ बिहान
बालबालिकाको प्रतिभा र बौद्धिक क्षमता उजागर गर्ने ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को दोस्रो संस्करण सुरु

बालबालिकाको प्रतिभा र बौद्धिक क्षमता उजागर गर्ने ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को दोस्रो संस्करण सुरु

कार्तिक ३०, २०८२, ८:५८ मध्यान्ह
Next Post
‘नाकछोङ’ को फष्टलुक्समा मौलिक संस्कृतिको सुगन्ध

‘नाकछोङ’ को फष्टलुक्समा मौलिक संस्कृतिको सुगन्ध

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

​दर्शकको हातबाट केक काट्दै ‘परान’ले मनायो प्रदर्शनको ७५ औं दिन

​दर्शकको हातबाट केक काट्दै ‘परान’ले मनायो प्रदर्शनको ७५ औं दिन

by विशेष अनलाइन
पुस २९, २०८२, १०:२५ मध्यान्ह
0

‘भाइरल गोर्खे’ को प्रिमियर: सामाजिक सञ्जालको विकृतिमाथि सौगात र सृष्टिको व्यङ्ग्य

‘भाइरल गोर्खे’ को प्रिमियर: सामाजिक सञ्जालको विकृतिमाथि सौगात र सृष्टिको व्यङ्ग्य

by विशेष अनलाइन
पुस २९, २०८२, ९:१३ मध्यान्ह
0

मनोवैज्ञानिक थ्रिलर ‘द ब्लू लाइट’को मर्मस्पर्शी गीत सार्वजनिक: विछोडको पीडामा बेनिशा

मनोवैज्ञानिक थ्रिलर ‘द ब्लू लाइट’को मर्मस्पर्शी गीत सार्वजनिक: विछोडको पीडामा बेनिशा

by विशेष अनलाइन
पुस २८, २०८२, ९:४० मध्यान्ह
0

नेपाली अभिनेत्री वर्षा राउतको बलिउड यात्रा: ‘रिमझिम गिरे सावन’ मार्फत हिन्दी चलचित्रमा डेब्यु गर्दै

नेपाली अभिनेत्री वर्षा राउतको बलिउड यात्रा: ‘रिमझिम गिरे सावन’ मार्फत हिन्दी चलचित्रमा डेब्यु गर्दै

by विशेष अनलाइन
पुस २८, २०८२, ८:१६ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1018 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    567 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1276 shares
    Share 1118 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    402 shares
    Share 248 Tweet 64
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    589 shares
    Share 446 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।