BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

‘नाम्लो’ नेपाल इन्डिजिनस फिल्म फेस्टिभल २०२५ मा आधिकारिक रूपमा छनोट

स्कटल्यान्डमा नेपाली चलचित्र ‘नाम्लो’ को सम्मानजनक उपस्थिति

विशेष अनलाइन by विशेष अनलाइन
असार ८, २०८२, ५:४२ बिहान
in FEATURE, चलचित्र
‘नाम्लो’ नेपाल इन्डिजिनस फिल्म फेस्टिभल २०२५ मा आधिकारिक रूपमा छनोट
186
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । नेपाली मौलिक चलचित्र ‘नाम्लो’ ले अन्तर्राष्ट्रिय स्तरमा अर्को खुसीको खबर ल्याएको छ। नेपाल स्कटल्यान्ड एसोसिएसनद्वारा प्रस्तुत नेपाल इन्डिजिनस फिल्म फेस्टिभल २०२५ मा उक्त चलचित्र आधिकारिक रूपमा छनोट (Official Selection) भएको छ।

स्कटल्यान्डको राजधानी एडिनबर्गमा आयोजित विशेष कार्यक्रममा जुन १७, २०२५ मा चलचित्र ‘नाम्लो’ लाई “फिल्ममा अमूल्य योगदान, सक्रिय संलग्नता र असाधारण प्रतिभा प्रदर्शन गरेको” कदर गर्दै विशेष सम्मानसहित प्रमाणपत्र प्रदान गरिएको हो।

समारोहमा सम्मानपत्रमा महोत्सवका सह-संयोजक विजयमान दोङगोल, फेस्टिभल निर्देशक अरुण कुमार प्रधान, प्रमुख निर्णायक दीपेन्द्र लामा, तथा फिल्म निर्देशक समाज नेपालका अध्यक्ष जनकदीप पराजुलीको संयुक्त हस्ताक्षर थियो, जसले यस उपलब्धिको गरिमा अझ बढाएको छ।

यो उपलब्धिले ‘नाम्लो’ चलचित्रको सम्पूर्ण टिमको अथक मिहिनेत, सिर्जनशीलता र समर्पणको प्रमाण प्रस्तुत गरेको छ। नेपाली समाज, संस्कृति र परम्परालाई जीवन्त रूपमा उजागर गर्ने कथावस्तुसहित प्रस्तुत ‘नम्लो’ ले नेपाली सिनेमा क्षेत्रको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको देखिन्छ।

यस छनोटसँगै, ‘नाम्लो’ चलचित्र आगामी जुलाई १९, २०२५ मा स्कटल्यान्डमा हुने नेपाल इन्डिजिनस फिल्म फेस्टिभलको प्रमुख प्रदर्शनको रूपमा समेत प्रस्तुत गरिनेछ।

चलचित्रको अन्तर्राष्ट्रिय प्रेक्षालयमा भएको यो सम्मानले नेपाली चलचित्र उद्योगको प्रतिष्ठालाई विश्वसामु उँचो बनाउने मात्र नभई, नेपाली मौलिक कथावस्तु, संस्कृति र प्रतिभाको उज्यालो पहिचान दिलाउने विश्वास लिइएको छ।

चलचित्र ‘नाम्लो’को टिमलाई यस सफलताका लागि हार्दिक बधाई तथा आगामी यात्राका लागि शुभकामना!

Previous Post

थारु पहिचानको उत्सव: झुम्कामा हुँदै चौथो राष्ट्रिय थारु चलचित्र तथा सांस्कृतिक महोत्सव

Next Post

अन्तर्राष्ट्रिय स्तरमा नेपाली युवाको गौरव: लियो पारसलाई “लियो अफ द इयर”वाट सम्मान

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

इटहरीमा ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ सम्पन्न, आर्यक र योदिनले जिते उपाधि

इटहरीमा ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ सम्पन्न, आर्यक र योदिनले जिते उपाधि

माघ १९, २०८२, २:१३ मध्यान्ह
कोशीमै खिचिने ‘पाँच पाण्डव’ : छायांकन अघि लोकेशन हन्टिङमा निर्माण टोली इटहरीमा

कोशीमै खिचिने ‘पाँच पाण्डव’ : छायांकन अघि लोकेशन हन्टिङमा निर्माण टोली इटहरीमा

माघ १८, २०८२, २:०५ बिहान
बक्स अफिसमा पल र बेनिशाको टक्कर: ‘आ बाट आमा’ र ‘द ब्लू लाइट’ एकैसाथ प्रदर्शनमा

बक्स अफिसमा पल र बेनिशाको टक्कर: ‘आ बाट आमा’ र ‘द ब्लू लाइट’ एकैसाथ प्रदर्शनमा

माघ १६, २०८२, १०:३२ मध्यान्ह
१५ दिनमा सकियो चलचित्र  ‘आइएम जितबहादुर’ को छायाङ्कन

१५ दिनमा सकियो चलचित्र ‘आइएम जितबहादुर’ को छायाङ्कन

माघ १६, २०८२, १०:१२ मध्यान्ह
‘शिवांश’ मा चर्चित भारतीय गायक कैलाश खेरको स्वर, फागुन १ मा रिलिज हुने

‘शिवांश’ मा चर्चित भारतीय गायक कैलाश खेरको स्वर, फागुन १ मा रिलिज हुने

माघ १६, २०८२, ९:५३ मध्यान्ह
थारु संस्कृतिमा आधारित चलचित्र ‘बहौरिया’को नयाँ गीत ‘सिरिरी हावा चल्यो’ सार्वजनिक

थारु संस्कृतिमा आधारित चलचित्र ‘बहौरिया’को नयाँ गीत ‘सिरिरी हावा चल्यो’ सार्वजनिक

माघ १४, २०८२, ९:१३ मध्यान्ह
Next Post
अन्तर्राष्ट्रिय स्तरमा नेपाली युवाको गौरव: लियो पारसलाई “लियो अफ द इयर”वाट सम्मान

अन्तर्राष्ट्रिय स्तरमा नेपाली युवाको गौरव: लियो पारसलाई "लियो अफ द इयर"वाट सम्मान

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

इटहरीमा ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ सम्पन्न, आर्यक र योदिनले जिते उपाधि

इटहरीमा ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ सम्पन्न, आर्यक र योदिनले जिते उपाधि

by विशेष अनलाइन
माघ १९, २०८२, २:१३ मध्यान्ह
0

कोशीमै खिचिने ‘पाँच पाण्डव’ : छायांकन अघि लोकेशन हन्टिङमा निर्माण टोली इटहरीमा

कोशीमै खिचिने ‘पाँच पाण्डव’ : छायांकन अघि लोकेशन हन्टिङमा निर्माण टोली इटहरीमा

by विशेष अनलाइन
माघ १८, २०८२, २:०५ बिहान
0

बक्स अफिसमा पल र बेनिशाको टक्कर: ‘आ बाट आमा’ र ‘द ब्लू लाइट’ एकैसाथ प्रदर्शनमा

बक्स अफिसमा पल र बेनिशाको टक्कर: ‘आ बाट आमा’ र ‘द ब्लू लाइट’ एकैसाथ प्रदर्शनमा

by विशेष अनलाइन
माघ १६, २०८२, १०:३२ मध्यान्ह
0

१५ दिनमा सकियो चलचित्र  ‘आइएम जितबहादुर’ को छायाङ्कन

१५ दिनमा सकियो चलचित्र ‘आइएम जितबहादुर’ को छायाङ्कन

by विशेष अनलाइन
माघ १६, २०८२, १०:१२ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1019 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    568 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1277 shares
    Share 1118 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    403 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    589 shares
    Share 446 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।