BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

निर्देशक निश्चल बस्नेतको आक्रोश: ‘बैरी भएछ राज्य,माझी औंलाको सलाम’

विशेष अनलाइन by विशेष अनलाइन
चैत्र १९, २०८१, २:१२ बिहान
in FEATURE, अन्य, चलचित्र, राेचक घाेचक
निर्देशक निश्चल बस्नेतको आक्रोश: ‘बैरी भएछ राज्य,माझी औंलाको सलाम’
116
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । चर्चित नेपाली चलचित्र निर्देशक तथा कलाकार निश्चल बस्नेतले सामाजिक सञ्जालमार्फत वर्तमान राजनीतिक नेतृत्वप्रति तीव्र असन्तोष व्यक्त गरेका छन्। हालै देशमा भएका घटनाक्रमहरूप्रति कडा प्रतिक्रिया जनाउँदै उनले आफ्नो फेसबुक पोस्टमार्फत सत्तासीन नेताहरूको आलोचना गरेका छन्।

निश्चल बस्नेतले आफ्नो पोस्टमा लेखेका छन्:
“बैरी भएछ राज्य, दबाउन खोज्दैछ भिन्न बिचार बोकेका आवाज। उ सुन्न चाहदैन आफु अनुकुल नभएको आवाज, उ सुनाउन मात्र चाहन्छ आफुले लडेको इतिहास!!! बदल्न खोज्दैन अबस्था देशको!!! बुझ्न खोज्दैन कारण बिग्रीएको परीबेषको!!! जनतालाई जुदाईराख्ने यस्ता राजनिती र राजनेता मुर्दाबाद! २ जना जनता मरेका छन्। कसरी मरेका छन् आखा खोलेर हेर्नुहोला बरिष्ठ ज्यूहरू। जनताको ज्यान भन्दा ठुलो तिमीहरूको कुर्सी मोहलाई मेरो माझी औंलाको सलाम!!!”

उनको यो भनाइले सामाजिक सञ्जालमा ठूलै चर्चा पाएको छ। नेपाली जनताको आवाज दबाउने प्रवृत्तिप्रति उनले आक्रोश पोख्दै सरकारको आलोचना गरेका छन्। उनको पोस्टलाई समर्थन गर्दै धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले सरकारप्रति असन्तुष्टि जनाएका छन्।

राजनीतिक व्यवस्थाप्रति असन्तोष निश्चल बस्नेतले राज्यको कार्यशैलीप्रति गम्भीर प्रश्न उठाएका छन्। सरकारको प्राथमिकता जनताका समस्याभन्दा आफ्नै स्वार्थमा केन्द्रित रहेको उनको आरोप छ। विशेषगरी हालै देशका विभिन्न स्थानमा भइरहेका आन्दोलन, विरोध प्रदर्शन, र सुरक्षाकर्मीको ज्यादतीको सन्दर्भमा उनले आफ्नो असन्तुष्टि व्यक्त गरेका हुन्।

उनको यो भनाइले सत्तारुढ नेताहरूलाई कुनै फरक पर्ला या नपर्ला यो उनीहरु नै जानुन् ।  तर, यथार्थ बोल्ने स्वरलाई दबाउन खोज्ने प्रयासहरूलाई निश्चल बस्नेतजस्ता कलाकारहरू रोक्न तयार छन् भन्ने चाहिँ स्पष्ट देखिएको छ।

Previous Post

चलचित्र ‘नाम्लो’ को गीत ‘सलल बग्ने सभा खोला’ सार्वजनिक, वैशाख १२ गते विशेष प्रदर्शन हुने

Next Post

‘ऊनको स्वीटर’ को टिजर सार्वजनिक, वैशाख २६ गतेदेखि प्रदर्शन

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

सहकर्मीको साथ नपाएपछि अभिनेत्री वर्षा राउत भावुक, समर्थनमा उत्रिए केकी र गरिमा

सहकर्मीको साथ नपाएपछि अभिनेत्री वर्षा राउत भावुक, समर्थनमा उत्रिए केकी र गरिमा

बैशाख ३०, २०८३, ९:४८ मध्यान्ह
‘मन बिनाको धन २’ मा पूजा र महेशको जोडी पक्का

‘मन बिनाको धन २’ मा पूजा र महेशको जोडी पक्का

बैशाख ३०, २०८३, ९:०७ मध्यान्ह
विपिन र केकीको भावनात्मक सम्बन्ध बोल्ने ‘काजी’ को ट्रेलर सार्वजनिक

विपिन र केकीको भावनात्मक सम्बन्ध बोल्ने ‘काजी’ को ट्रेलर सार्वजनिक

बैशाख २९, २०८३, १०:२७ मध्यान्ह
‘मितज्यू’ को ट्रेलरमा दयाहाङ र सौगातको मित्रता र टकराव

‘मितज्यू’ को ट्रेलरमा दयाहाङ र सौगातको मित्रता र टकराव

बैशाख २८, २०८३, ६:२९ मध्यान्ह
‘मालती मङ्गले’को प्रिमियरमा पुगे सभापति रवि लामिछाने

‘मालती मङ्गले’को प्रिमियरमा पुगे सभापति रवि लामिछाने

बैशाख २३, २०८३, १०:४६ मध्यान्ह
चलचित्र ‘छ माया छपक्कै २’ को छायाङ्कन गागलफेदीबाट सुरु

चलचित्र ‘छ माया छपक्कै २’ को छायाङ्कन गागलफेदीबाट सुरु

बैशाख २३, २०८३, १०:३९ मध्यान्ह
Next Post
‘ऊनको स्वीटर’ को टिजर सार्वजनिक, वैशाख २६ गतेदेखि प्रदर्शन

'ऊनको स्वीटर' को टिजर सार्वजनिक, वैशाख २६ गतेदेखि प्रदर्शन

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

सहकर्मीको साथ नपाएपछि अभिनेत्री वर्षा राउत भावुक, समर्थनमा उत्रिए केकी र गरिमा

सहकर्मीको साथ नपाएपछि अभिनेत्री वर्षा राउत भावुक, समर्थनमा उत्रिए केकी र गरिमा

by विशेष अनलाइन
बैशाख ३०, २०८३, ९:४८ मध्यान्ह
0

‘मन बिनाको धन २’ मा पूजा र महेशको जोडी पक्का

‘मन बिनाको धन २’ मा पूजा र महेशको जोडी पक्का

by विशेष अनलाइन
बैशाख ३०, २०८३, ९:०७ मध्यान्ह
0

विपिन र केकीको भावनात्मक सम्बन्ध बोल्ने ‘काजी’ को ट्रेलर सार्वजनिक

विपिन र केकीको भावनात्मक सम्बन्ध बोल्ने ‘काजी’ को ट्रेलर सार्वजनिक

by विशेष अनलाइन
बैशाख २९, २०८३, १०:२७ मध्यान्ह
0

‘मितज्यू’ को ट्रेलरमा दयाहाङ र सौगातको मित्रता र टकराव

‘मितज्यू’ को ट्रेलरमा दयाहाङ र सौगातको मित्रता र टकराव

by विशेष अनलाइन
बैशाख २८, २०८३, ६:२९ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1279 shares
    Share 1119 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।