BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

‘ऊनको स्वीटर’ को टिजर सार्वजनिक, वैशाख २६ गतेदेखि प्रदर्शन

विशेष अनलाइन by विशेष अनलाइन
चैत्र १९, २०८१, ५:२८ मध्यान्ह
in FEATURE, चलचित्र
‘ऊनको स्वीटर’ को टिजर सार्वजनिक, वैशाख २६ गतेदेखि प्रदर्शन
116
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । नेपालको पूर्वी पहाडी जिल्ला पाँचथरको बहुसांस्कृतिक पृष्ठभूमिमा आधारित चलचित्र ‘ऊनको स्वीटर’ (The Woolen Sweater) को अफिसियल टिजर सार्वजनिक भएको छ। आर्टमाण्डु नेपालको ब्यानरमा निर्माण भएको यो चलचित्र आगामी वैशाख २६, २०८२ (May 09, 2025) मा प्रदर्शन हुँदै छ।

दर्शकलाई प्रेम र मानव सम्बन्धको आत्मीयताको महसुस गराउने कथावस्तुमा आधारित यो चलचित्र नविन चौहान को लेखन तथा निर्देशनमा बनेको हो। चलचित्रमा बिपिन कार्की (धरणीधर) र मिरुना मगर (फूल) को प्रमुख भूमिका रहेको छ। टिजर हेर्दा नै चलचित्रले दर्शकलाई भावनात्मक बनाउने संकेत गरेको छ।

चलचित्रमा बिपिन कार्की, मिरुना मगर, सुनिल पोखरेल, माओत्से गुरुङ, विल्सन विक्रम राई, प्रेम सुब्बा, एलेक्स परास, परीक्षा लिम्बू, सुरज तामु, मेनुका प्रधान लगायतका चर्चित कलाकारको अभिनय रहेको छ।

चलचित्रको संगीत निर्देशन कोविद बज्र ले गरेका छन् भने गीतहरू सुजन चापागाईं, झुमा लिम्बू, सुनिता थेगिम, सलिना बीके लगायतका कलाकारहरूले गाएका छन्।

यस अघि सर्वजनिक ‘मखमली’ बोलको गीतलाई दर्शकले निकै रुचाएका छन्  ।

चलचित्र काठमाडौं उपत्यकाभित्र काफिया फिल्म्स प्रा. लि.  र काठमाडौं उपत्यकाबाहिर कुबेर सिनेले डिस्ट्रीब्युसन वितरण गर्ने छ। ।

चलचित्र ‘ऊनको स्वीटर’ ले नेपाली सिनेमा उद्योगमा नयाँ धारको कथा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ। प्रेम, संवेदना, र आत्मीयताको मिहिन चित्रण गर्ने यो चलचित्रलाई दर्शकहरूले कत्तिको मन पराउनेछन्, त्यो भने वैशाख २६ गते मात्र थाहा हुनेछ।

Previous Post

निर्देशक निश्चल बस्नेतको आक्रोश: ‘बैरी भएछ राज्य,माझी औंलाको सलाम’

Next Post

चलचित्र ‘अन्जिला’ टिमको पूर्वी नेपाल भ्रमण सम्पन्न, दर्शकबाट उत्साहजनक प्रतिक्रिया

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

कमेडियन मेक्सम गौडेल दिल्लीको अस्पतालमा उपचाररत

कमेडियन मेक्सम गौडेल दिल्लीको अस्पतालमा उपचाररत

जेष्ठ १०, २०८२, ३:२४ मध्यान्ह
भारतीय अभिनेता मुकुल देवको ५४ वर्षको उमेरमा निधन

भारतीय अभिनेता मुकुल देवको ५४ वर्षको उमेरमा निधन

जेष्ठ १०, २०८२, ३:०९ मध्यान्ह
‘आ बाट आमा’मा विपना थापा अनुबन्धित

‘आ बाट आमा’मा विपना थापा अनुबन्धित

जेष्ठ ९, २०८२, १०:२९ मध्यान्ह
‘महाराजधिराज’मा पुष्प खड्काको इन्ट्री, कलाकारको लाइनअप दमदार

‘महाराजधिराज’मा पुष्प खड्काको इन्ट्री, कलाकारको लाइनअप दमदार

जेष्ठ ९, २०८२, १०:०७ मध्यान्ह
‘महाभोज’ ट्रेलर : सत्यको अनावरण,सहकारीमा लुकेको पीडा

‘महाभोज’ ट्रेलर : सत्यको अनावरण,सहकारीमा लुकेको पीडा

जेष्ठ ४, २०८२, ९:१५ मध्यान्ह
चलचित्र पत्रकार संघ बाँकेले गर्यो सुवेदीलाई ‘निर्देशक सम्मान’, गिरीलाई ‘कलमको कदर’

चलचित्र पत्रकार संघ बाँकेले गर्यो सुवेदीलाई ‘निर्देशक सम्मान’, गिरीलाई ‘कलमको कदर’

जेष्ठ ४, २०८२, ८:३९ मध्यान्ह
Next Post
चलचित्र ‘अन्जिला’ टिमको पूर्वी नेपाल भ्रमण सम्पन्न, दर्शकबाट उत्साहजनक प्रतिक्रिया

चलचित्र 'अन्जिला' टिमको पूर्वी नेपाल भ्रमण सम्पन्न, दर्शकबाट उत्साहजनक प्रतिक्रिया

Discussion about this post

ताजा अपडेट

कमेडियन मेक्सम गौडेल दिल्लीको अस्पतालमा उपचाररत

कमेडियन मेक्सम गौडेल दिल्लीको अस्पतालमा उपचाररत

by विशेष अनलाइन
जेष्ठ १०, २०८२, ३:२४ मध्यान्ह
0

भारतीय अभिनेता मुकुल देवको ५४ वर्षको उमेरमा निधन

भारतीय अभिनेता मुकुल देवको ५४ वर्षको उमेरमा निधन

by विशेष अनलाइन
जेष्ठ १०, २०८२, ३:०९ मध्यान्ह
0

‘आ बाट आमा’मा विपना थापा अनुबन्धित

‘आ बाट आमा’मा विपना थापा अनुबन्धित

by विशेष अनलाइन
जेष्ठ ९, २०८२, १०:२९ मध्यान्ह
0

‘महाराजधिराज’मा पुष्प खड्काको इन्ट्री, कलाकारको लाइनअप दमदार

‘महाराजधिराज’मा पुष्प खड्काको इन्ट्री, कलाकारको लाइनअप दमदार

by विशेष अनलाइन
जेष्ठ ९, २०८२, १०:०७ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1014 shares
    Share 782 Tweet 97
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    558 shares
    Share 375 Tweet 76
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1274 shares
    Share 1117 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    398 shares
    Share 246 Tweet 63
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    587 shares
    Share 445 Tweet 59
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २० तरहरा, तरहरा एफ एमसँगै
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं.

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अंशु अधिकारी सम्पर्क कार्यालय : इटहरी २० तरहरा, तरहरा एफ एमसँगै समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।