BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

चलचित्र ‘नाम्लो’ को गीत ‘सलल बग्ने सभा खोला’ सार्वजनिक, वैशाख १२ गते विशेष प्रदर्शन हुने

विशेष अनलाइन by विशेष अनलाइन
चैत्र १६, २०८१, ५:४७ बिहान
in FEATURE, चलचित्र
चलचित्र ‘नाम्लो’ को गीत ‘सलल बग्ने सभा खोला’ सार्वजनिक, वैशाख १२ गते विशेष प्रदर्शन हुने
98
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन ।  नेपाली चलचित्र ‘नाम्लो’ को गीत ‘सलल बग्ने सभा खोला’ को भिडियो सार्वजनिक गरिएको छ। गीतमा नन्दु गुरुङ, सुनिता थेगिम र पूर्ण लिम्बुको सुमधुर स्वर सुन्न सकिन्छ। प्रेमकृष्ण बजगाईं, पूर्ण लिम्बु र नन्दु गुरुङको शब्द रहेको गीतमा संगीत नन्दु गुरुङ र प्रेमकृष्ण बजगाईंले भरेका छन्।

गीतको भिडियो आकर्षक ढंगले तयार पारिएको छ, जसमा पूर्ण लिम्बु, शान्ति पाख्रिन, मदन बहादुर राई, सुवास तामाङ, स्मृति गुरुङ, विमला राई, होमनारायण सापकोटा, प्रेम सञ्जय लिम्बु, रमेश कटवाल, रोमन श्रेष्ठलगायतका कलाकारको अभिनय देख्न सकिन्छ। भिडियोको निर्देशन हेमन तामाङले गरेका छन् भने छायांकन सुमन तामाङको रहेको छ। सम्पादन तथा कलर ग्रेडिङ हेमन तामाङले नै गरेका हुन्।

यसैबीच, चलचित्र ‘नाम्लो’ विशेष प्रदर्शनका लागि तयारी अवस्थामा रहेको छ। आगामी वैशाख १२ गते धरानको फ्रेन्ड्स सिनेमामा चलचित्रको विशेष प्रदर्शन गरिने छ। चलचित्रका प्रस्तुतकर्ता पूर्ण लिम्बू रहेका छन्।

‘नाम्लो’ केवल मनोरञ्जनका लागि मात्र नभई सामाजिक उद्देश्य बोकेको चलचित्र हो। चलचित्रबाट उठेको रकम नेपालकै विकट क्षेत्रको विकासका लागि खर्च गरिने भएको छ, जसले सामाजिक सेवामा टेवा पुर्याउने अपेक्षा गरिएको छ।

चलचित्रका निर्माता मदन बहादुर राई र लाखमान योञ्जन तामाङ (लाख बहादुर तामाङ) हुन् भने कथा तथा पटकथा पनि लाखमान योञ्जन तामाङले तयार पारेका छन्। चलचित्रको पोष्ट-प्रोडक्सन कोशी भिजन फिल्म्स प्रा.लि., इटहरी, सुनसरीमा गरिएको हो।

सार्वजनिक गीतले दर्शक तथा श्रोताबाट राम्रो प्रतिक्रिया पाइरहेको छ। चलचित्र ‘नाम्लो’ ले पनि दर्शकमाझ सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

Previous Post

नेपाल चलचित्र निर्देशक समाजले ‘रजत जयन्ती सम्मान समारोह २०८१’ आयोजना गर्ने

Next Post

निर्देशक निश्चल बस्नेतको आक्रोश: ‘बैरी भएछ राज्य,माझी औंलाको सलाम’

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

इटहरीमा ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ सम्पन्न, आर्यक र योदिनले जिते उपाधि

इटहरीमा ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ सम्पन्न, आर्यक र योदिनले जिते उपाधि

माघ १९, २०८२, २:१३ मध्यान्ह
कोशीमै खिचिने ‘पाँच पाण्डव’ : छायांकन अघि लोकेशन हन्टिङमा निर्माण टोली इटहरीमा

कोशीमै खिचिने ‘पाँच पाण्डव’ : छायांकन अघि लोकेशन हन्टिङमा निर्माण टोली इटहरीमा

माघ १८, २०८२, २:०५ बिहान
बक्स अफिसमा पल र बेनिशाको टक्कर: ‘आ बाट आमा’ र ‘द ब्लू लाइट’ एकैसाथ प्रदर्शनमा

बक्स अफिसमा पल र बेनिशाको टक्कर: ‘आ बाट आमा’ र ‘द ब्लू लाइट’ एकैसाथ प्रदर्शनमा

माघ १६, २०८२, १०:३२ मध्यान्ह
१५ दिनमा सकियो चलचित्र  ‘आइएम जितबहादुर’ को छायाङ्कन

१५ दिनमा सकियो चलचित्र ‘आइएम जितबहादुर’ को छायाङ्कन

माघ १६, २०८२, १०:१२ मध्यान्ह
‘शिवांश’ मा चर्चित भारतीय गायक कैलाश खेरको स्वर, फागुन १ मा रिलिज हुने

‘शिवांश’ मा चर्चित भारतीय गायक कैलाश खेरको स्वर, फागुन १ मा रिलिज हुने

माघ १६, २०८२, ९:५३ मध्यान्ह
थारु संस्कृतिमा आधारित चलचित्र ‘बहौरिया’को नयाँ गीत ‘सिरिरी हावा चल्यो’ सार्वजनिक

थारु संस्कृतिमा आधारित चलचित्र ‘बहौरिया’को नयाँ गीत ‘सिरिरी हावा चल्यो’ सार्वजनिक

माघ १४, २०८२, ९:१३ मध्यान्ह
Next Post
निर्देशक निश्चल बस्नेतको आक्रोश: ‘बैरी भएछ राज्य,माझी औंलाको सलाम’

निर्देशक निश्चल बस्नेतको आक्रोश: 'बैरी भएछ राज्य,माझी औंलाको सलाम'

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

इटहरीमा ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ सम्पन्न, आर्यक र योदिनले जिते उपाधि

इटहरीमा ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ सम्पन्न, आर्यक र योदिनले जिते उपाधि

by विशेष अनलाइन
माघ १९, २०८२, २:१३ मध्यान्ह
0

कोशीमै खिचिने ‘पाँच पाण्डव’ : छायांकन अघि लोकेशन हन्टिङमा निर्माण टोली इटहरीमा

कोशीमै खिचिने ‘पाँच पाण्डव’ : छायांकन अघि लोकेशन हन्टिङमा निर्माण टोली इटहरीमा

by विशेष अनलाइन
माघ १८, २०८२, २:०५ बिहान
0

बक्स अफिसमा पल र बेनिशाको टक्कर: ‘आ बाट आमा’ र ‘द ब्लू लाइट’ एकैसाथ प्रदर्शनमा

बक्स अफिसमा पल र बेनिशाको टक्कर: ‘आ बाट आमा’ र ‘द ब्लू लाइट’ एकैसाथ प्रदर्शनमा

by विशेष अनलाइन
माघ १६, २०८२, १०:३२ मध्यान्ह
0

१५ दिनमा सकियो चलचित्र  ‘आइएम जितबहादुर’ को छायाङ्कन

१५ दिनमा सकियो चलचित्र ‘आइएम जितबहादुर’ को छायाङ्कन

by विशेष अनलाइन
माघ १६, २०८२, १०:१२ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1019 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    568 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1277 shares
    Share 1118 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    403 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    589 shares
    Share 446 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।