BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

समाजको जग्गा खरिदका लागि काठमाण्डौंमा भूपू लाहुरे

विशेष अनलाइन by विशेष अनलाइन
चैत्र १०, २०८१, ८:११ बिहान
in FEATURE, अन्य
समाजको जग्गा खरिदका लागि काठमाण्डौंमा भूपू लाहुरे
84
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । गुरुङ तमु सेवा समाज काठमाण्डौको जग्गा खरिद तथा भवन निमार्ण सहयोगार्थ चलचित्र निर्देशक तथा निर्माता नवीन गुरुङ उर्फ गुरुङ सोल्टी निर्मित एवम् निर्देशित नेपाल चलचित्र भूपू लाहुरे काठमाण्डौमा विशेष च्यारिटी शो हुनेभएको छ । खोटाङ मूल थलो भई सुनसरीको इटहरी २०, तरहरा स्थायी बसोबास भएका सोल्टी अर्को महिना नयाँ वर्ष २०८२ बैशाखदेखि काठमाण्डौमा आफ्नो कंम्पनीबाट संस्थागत रुपमा विभिन्न कार्यक्रमहरु गर्ने योजना अन्र्तरगत समाजको लागि चलचित्र भूपू लाहुरे प्रर्दशन गर्न लागेका हुन् ।

समाजले निमार्ण गर्ने योजना बनाएको तमू धिं (समाजको भवन) का लागि च्यारिटी शोबाट संकलित हुने रकमको ५० प्रतिशत सहयोग गर्ने इच्छा राख्नुभएको छ । समाजले शनिबार काठमाण्डौं, सुकेधारा आफ्नो कार्यलयमा राखेको अतिथि सम्मान तथा स्वागत कार्यक्रममा सोल्टीले राखेको प्रस्ताव बारे समाजका अध्यक्ष होमनाथ गुरुङले भन्नुभयो, सोको लागि समाजले सहकार्य गर्ने र चलचित्र भूपू लाहुरे प्रर्दशन गर्ने बारे छलफल भएको छ ।

चलचित्र अर्को महिना बैशाखमा नयाँ वर्ष २०८२ लाई स्वागत गर्दै प्रर्दशन गरिने योजना छ । समाजका विभिन्न व्यक्तित्वहरुलाई सो कार्यक्रममा सम्मान समेत गरिनेछ ।

शनिबारको कार्यक्रममा कर्मोथलो सिंगापुरबाट जागीर सकेर नेपाल फर्किनुभएका सीआई गोबिन्द गुरुङ, उहाँकी धर्मपत्नी रीता गुरुङ, छोरी रिद्दि गुरुङ र समाजसेवी धन बहादुर गुरुङलाई स्वागत तथा सम्मान गरिएको थियो ।

सोही कार्यक्रममा धन बहादुर गुरुङ र प्रकाश गुरुङले हङकङ्गबाट आमा समुह र युवा समुहलाई दश दश हजार गरि जम्मा २० हजार आर्थिक सहयोग गर्नुभएको थियो ।

खोटाङ गुरुङ तमु सेवा समाज काठमाण्डौ समाजको एकता, हित र सम्बृद्धिका लागि स्थापित भएकोले यसलाई चलयामन बनाउने जिम्मा पनि सबैको हुने समाजका अध्यक्ष होमनाथ गुरुङले बताउनु भयो ।

समाजका प्रचार प्रसार बिभाग प्रमुख रूपन काजी गुरुङले जानकारी दिनुभएअनुसार, समाजले निमार्ण गरेको डकुमेन्ट्री भिडियो पनि प्रर्दशनको तयारीमा छ ।

समाजका सचिव मैना गुरुङले संचालन गर्नुभएको कार्यक्रममा आमा समूहका अध्यक्ष सुनिता गुरुङ, युवा समाजका अध्यक्ष संगीत गुरुङ लगायतका उपस्थीति रहेको थियो ।

Previous Post

‘वसन्त’ ट्रेलर : प्रेम, संघर्ष र विद्रोह

Next Post

नेपाल चलचित्र निर्देशक समाजले ‘रजत जयन्ती सम्मान समारोह २०८१’ आयोजना गर्ने

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

बालबालिकाको प्रतिभा र बौद्धिक क्षमता उजागर गर्ने ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को दोस्रो संस्करण सुरु

बालबालिकाको प्रतिभा र बौद्धिक क्षमता उजागर गर्ने ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को दोस्रो संस्करण सुरु

कार्तिक ३०, २०८२, ८:५८ मध्यान्ह
किराँत चलचित्रकर्मी सङ्घद्वारा ‘कोशी प्रदेश कलाकार सम्मान कार्यक्रम’ भव्य रूपमा सम्पन्न

किराँत चलचित्रकर्मी सङ्घद्वारा ‘कोशी प्रदेश कलाकार सम्मान कार्यक्रम’ भव्य रूपमा सम्पन्न

कार्तिक २८, २०८२, ९:३२ मध्यान्ह
‘लडाइँ पहिचानको’को ट्रेलरमा : कोशी नामकरणपछिको विद्रोहको कथा

‘लडाइँ पहिचानको’को ट्रेलरमा : कोशी नामकरणपछिको विद्रोहको कथा

कार्तिक २७, २०८२, ३:५४ मध्यान्ह
चलचित्र ‘आबाट आमा’ को प्रदर्शन मिति तोकियो, १६ माघमा रिलिज हुने

चलचित्र ‘आबाट आमा’ को प्रदर्शन मिति तोकियो, १६ माघमा रिलिज हुने

कार्तिक २७, २०८२, २:३१ मध्यान्ह
‘लडाईं पहिचानको’ को नयाँ गीत ‘दश औला’ सार्वजनिक

‘लडाईं पहिचानको’ को नयाँ गीत ‘दश औला’ सार्वजनिक

कार्तिक २०, २०८२, ७:५० मध्यान्ह
६ शीर्ष कलाकार लिएर बन्दैछ ‘पाँच पाण्डव’

६ शीर्ष कलाकार लिएर बन्दैछ ‘पाँच पाण्डव’

कार्तिक २०, २०८२, ७:२२ मध्यान्ह
Next Post
नेपाल चलचित्र निर्देशक समाजले ‘रजत जयन्ती सम्मान समारोह २०८१’ आयोजना गर्ने

नेपाल चलचित्र निर्देशक समाजले ‘रजत जयन्ती सम्मान समारोह २०८१’ आयोजना गर्ने

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

बालबालिकाको प्रतिभा र बौद्धिक क्षमता उजागर गर्ने ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को दोस्रो संस्करण सुरु

बालबालिकाको प्रतिभा र बौद्धिक क्षमता उजागर गर्ने ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को दोस्रो संस्करण सुरु

by विशेष अनलाइन
कार्तिक ३०, २०८२, ८:५८ मध्यान्ह
0

किराँत चलचित्रकर्मी सङ्घद्वारा ‘कोशी प्रदेश कलाकार सम्मान कार्यक्रम’ भव्य रूपमा सम्पन्न

किराँत चलचित्रकर्मी सङ्घद्वारा ‘कोशी प्रदेश कलाकार सम्मान कार्यक्रम’ भव्य रूपमा सम्पन्न

by विशेष अनलाइन
कार्तिक २८, २०८२, ९:३२ मध्यान्ह
0

‘परान’ को सफलतासँगै महेश त्रिपाठीको डिमान्ड उत्कर्षमा: ‘झिंगेदाउ’ को सिक्वेलमा साइन!

‘परान’ को सफलतासँगै महेश त्रिपाठीको डिमान्ड उत्कर्षमा: ‘झिंगेदाउ’ को सिक्वेलमा साइन!

by विशेष अनलाइन
कार्तिक २७, २०८२, ४:२८ मध्यान्ह
0

‘लडाइँ पहिचानको’को ट्रेलरमा : कोशी नामकरणपछिको विद्रोहको कथा

‘लडाइँ पहिचानको’को ट्रेलरमा : कोशी नामकरणपछिको विद्रोहको कथा

by विशेष अनलाइन
कार्तिक २७, २०८२, ३:५४ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1018 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    566 shares
    Share 378 Tweet 78
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1276 shares
    Share 1118 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    401 shares
    Share 247 Tweet 64
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    588 shares
    Share 446 Tweet 59
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।