BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home अन्य

इष्ट वेष्ट पोइन्ट इङ्लिस स्कुल इटहरीले गर्‍यो नव आगन्तुक विद्यार्थीलाई स्वागत

विशेष अनलाइन by विशेष अनलाइन
बैशाख १७, २०८१, ९:२१ मध्यान्ह
in अन्य
इष्ट वेष्ट पोइन्ट इङ्लिस स्कुल इटहरीले गर्‍यो नव आगन्तुक विद्यार्थीलाई स्वागत
103
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । विगत लामो समयदेखि विद्यार्थीहरूको शिक्षाका साथै अतिरिक्त क्रियाकलापमा पनि चौतर्फी विकास गराउँदै आएको इष्ट वेष्ट पोइन्ट इङ्लिस स्कुलले नव प्रवेशी विद्यार्थीहरूलाई स्वागत गरेको छ । सुनसरीको इटहरी उपमहानगरपालिका स्थित तरहरामा अवस्थित इष्ट वेष्ट पोइन्ट इङ्लिस स्कुलले विभिन्न कार्यक्रम गर्दै नव प्रवेशी विद्यार्थीहरूलाई स्वागत गरेको हो ।

स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै स्कुलका निर्देशक सूर्य बहादुर पाण्डेले  लामो समयदेखि विद्यार्थीको सर्वाङ्गीण विकासमा विद्यालयले महत्त्वपूर्ण भूमिका खेल्दै आएको र आउने दिनमा अझै परिष्कृत गर्दै अघि बढ्ने उल्लेख गरे ।

विद्यार्थीका लागि पहिलो प्राथमिकता पठन पाठन भएको उल्लेख गर्दै स्कुलका प्रधानाध्यापक शङ्कर विष्टले पठनपाठन सँगै अतिरिक्त क्रियाकलापमा समेत स्कुल अग्रस्थानमा रहेको बताए ।

स्कुलका शिक्षा प्रमुख विवेक राईले विद्यार्थीहरूको क्षमता अध्ययन गरि आवस्यकता अनुसारको पठनपाठन गरिने बताए ।

कार्यक्रममा वार्षिक परीक्षामा उत्कृष्ट अङ्क ल्याउन सफल विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो ।  जसमा कक्षा ८ मा अध्ययनरत लभ कट्वाल विभुषित भए ।  यस्तै कक्षा  ७ मा अध्ययनरत विद्यार्थी युनिका अधिकारी बर्षको सर्वोत्कृष्ट भइन् । खेलकुदमा कक्षा १० मा अध्ययनरत श्वेता राई विभूषित भइन्।

कार्यक्रम विद्यालयका शिक्षक टिकाराम भण्डारीले  सञ्चालन गरेका थिए ।

Previous Post

‘फर्की फर्की’ को शिर्ष गीतमा अनमोल र जसिताको रोमान्स

Next Post

सातै प्रदेशमा अडिसन गर्नेगरी मोडल हन्ट ‘फेस अफ नेपाल २०२४’को आवेदन खुल्ला

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

मझौरा बाल विकास केन्द्रलाई सुनसरी समाज युएईद्वारा अक्षयकोष स्थापना

मझौरा बाल विकास केन्द्रलाई सुनसरी समाज युएईद्वारा अक्षयकोष स्थापना

बैशाख ३०, २०८२, ६:२३ मध्यान्ह
निर्देशक निश्चल बस्नेतको आक्रोश: ‘बैरी भएछ राज्य,माझी औंलाको सलाम’

निर्देशक निश्चल बस्नेतको आक्रोश: ‘बैरी भएछ राज्य,माझी औंलाको सलाम’

चैत्र १९, २०८१, २:१२ बिहान
समाजको जग्गा खरिदका लागि काठमाण्डौंमा भूपू लाहुरे

समाजको जग्गा खरिदका लागि काठमाण्डौंमा भूपू लाहुरे

चैत्र १०, २०८१, ८:११ बिहान
दुर्घटनामा अस्ताए कमेडी च्याम्पियनका कलाकार हिक्मत महरा

दुर्घटनामा अस्ताए कमेडी च्याम्पियनका कलाकार हिक्मत महरा

मंसिर २६, २०८१, ९:२९ बिहान
याक्थुङ सिने अवार्ड-२०८१”मा चलचित्र ‘चे’ र लघु चलचित्र ‘खोक्पा’ ले पायो सर्वोत्कृष्ट अवार्ड

याक्थुङ सिने अवार्ड-२०८१”मा चलचित्र ‘चे’ र लघु चलचित्र ‘खोक्पा’ ले पायो सर्वोत्कृष्ट अवार्ड

मंसिर २१, २०८१, १०:१२ मध्यान्ह
फुजिसान सगरमाथा बोर्डिङ स्कुलको सुविधा सम्पन्न भवन बन्ने,सामाजिक विकास मन्त्रीले गरे शिलान्यास

फुजिसान सगरमाथा बोर्डिङ स्कुलको सुविधा सम्पन्न भवन बन्ने,सामाजिक विकास मन्त्रीले गरे शिलान्यास

मंसिर ४, २०८१, ७:५९ मध्यान्ह
Next Post
सातै प्रदेशमा अडिसन गर्नेगरी मोडल हन्ट ‘फेस अफ नेपाल २०२४’को आवेदन खुल्ला

सातै प्रदेशमा अडिसन गर्नेगरी मोडल हन्ट 'फेस अफ नेपाल २०२४'को आवेदन खुल्ला

Discussion about this post

ताजा अपडेट

कमेडियन मेक्सम गौडेल दिल्लीको अस्पतालमा उपचाररत

कमेडियन मेक्सम गौडेल दिल्लीको अस्पतालमा उपचाररत

by विशेष अनलाइन
जेष्ठ १०, २०८२, ३:२४ मध्यान्ह
0

भारतीय अभिनेता मुकुल देवको ५४ वर्षको उमेरमा निधन

भारतीय अभिनेता मुकुल देवको ५४ वर्षको उमेरमा निधन

by विशेष अनलाइन
जेष्ठ १०, २०८२, ३:०९ मध्यान्ह
0

‘आ बाट आमा’मा विपना थापा अनुबन्धित

‘आ बाट आमा’मा विपना थापा अनुबन्धित

by विशेष अनलाइन
जेष्ठ ९, २०८२, १०:२९ मध्यान्ह
0

‘महाराजधिराज’मा पुष्प खड्काको इन्ट्री, कलाकारको लाइनअप दमदार

‘महाराजधिराज’मा पुष्प खड्काको इन्ट्री, कलाकारको लाइनअप दमदार

by विशेष अनलाइन
जेष्ठ ९, २०८२, १०:०७ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1014 shares
    Share 782 Tweet 97
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    558 shares
    Share 375 Tweet 76
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1274 shares
    Share 1117 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    398 shares
    Share 246 Tweet 63
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    587 shares
    Share 445 Tweet 59
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २० तरहरा, तरहरा एफ एमसँगै
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं.

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अंशु अधिकारी सम्पर्क कार्यालय : इटहरी २० तरहरा, तरहरा एफ एमसँगै समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।