BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home अन्य

धरानका किरणले ‘वाइवाइ जिङ्ग’ खादा पाए स्कुटर, मोडल सिम्रनको हातबाट चाबी हस्तान्तरण

विशेष अनलाइन by विशेष अनलाइन
अशोज ७, २०७८, ११:२१ बिहान
in अन्य
धरानका किरणले ‘वाइवाइ जिङ्ग’ खादा पाए स्कुटर, मोडल सिम्रनको हातबाट चाबी हस्तान्तरण
60
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन ।  चौधरी ग्रुपको उत्कृष्ट उत्पादन ‘वाइवाइ’ लाई लिने गरिन्छ । तर, प्रदेश १ मा पछिल्लो समय ‘वाइवाइ जिङ्ग’ को लोकप्रियता बढ्दै गएको छ । यसको एक मात्रै कारण हो, यो चाउचाउ खादा स्कुटर सम्म पाउने योजना रहेको छ । प्रतिष्पर्धी बजारमा उत्कृष्ट व्यापार संगै उत्पादनलाई पहिलो कदममा पुर्याउने योजना सहित ‘वाइवाइ जिङ्ग’ले उपभोक्तालाई विभिन्न पुरस्कारहरु राख्ने गरेको छ ।

‘वाइवाइ जिङ्ग हरर, स्कुटरमा सरर’ नारा सहित गरिएको योजनामा जिङ्ग उपभोक्ताहरुले स्कुटर लगायतका पुरस्कारहरु जितिरहेका छन् । जस अन्तर्गत बम्पर पुरस्कार स्वरुप राखिएको स्कुटर उपहारमा पछिल्लो समय धरानका उपभोक्ताले बाजि मारेका छन् । ‘वाइवाइ जिङ्ग उपभोक्त योजना’ अन्तर्गत सुनसरी धरान १२ निवासी किरण कुमार कार्किले ‘वाइवाइ जिङ्ग’ चाउचाउ खादा कुपनमा स्कुटर उपहार प्राप्त गरे ।

जस्लाई बुधबार धरानस्थित भानु चोकमा एक कार्यक्रम गरि बितरण गरिएको छ । कार्यक्रममा कार्किलाई ‘मिस लुमियर इन्टरनेसनल वर्ल्ड २०१९’ मा ‘ग्ल्यामर अवार्ड’ बिजेता सिम्रन श्रेष्ठको उपस्तिथि रहेको थियो । त्यस्तै सिजि ग्रुप नुडल्स सिभिजनका प्रदेश १ प्रमुख पुन्य प्रसाद लुइँटेल, प्रदेश १ बजार प्रमुख रबिन्द्र मास्के र धरानका एरिया सेल्स म्यानेजर नवराजले स्कुटरको चावी हस्तान्तरण गरेका थिए ।

सिम्रनले गएको केही महिना अघि नेपालको प्रतिनिधित्व गर्दै ‘मिस लुमियर इन्टरनेसनल वर्ल्ड’ मा ३० देशलाई पछि पार्दै ‘मिस ग्ल्यामर अवार्ड’ हात पारेकी थिइन् । यतिबेला उनले ‘मिस लुमियर नेपाल २०२१’ आयोजना गरिरहेकी छन् । धरानमा ‘वाइवाइ जिङ्ग’ उपभोग गरेर बिजेता बनेको यो दोश्रो पटक हो । गतवर्ष घरानकी सुप्रिया श्रेष्ठले पहिलो स्कुटर प्राप्त गरेकी थिइन् । बिजेताले आफुले सोच्दै नसिचेको पुरस्कार पाएको कार्यक्रममा बताए ।

२० रुपैयाँको चाउचाउ खादा यति ठूलो पुरस्कार पर्ने सपनामा पनि नसोचेको बताउदै सम्पुर्णलाई आगामी दिनमा वाइवाइ जिङ्ग खान आग्रह गरे । वाइवाइले प्रदेश १ मा स्कुटर वितरण गरेको यो १२ औ पटक हो । यस्तै ‘वाइवाइ जिङ्ग’ उपभोग गरेरै लहानका भाग्यशाली बिजेतालाई स्कुटर हस्तान्तरण गर्न जाने प्रदेश १ बजार प्रमुख मास्केले जानकारी गराए ।

‘वाइवाइ जिङ्ग उपभोक्त योजना’ अन्तर्गत अझै धेरै स्कुटरहरुका साथै ट्याब्लेट, स्मार्टवाच, स्केटिङ, साइकल, फुटबलस्पेनरटप, स्पेनर, लुडो लगायतका पुरस्कार जित्न सकिने मास्केले जानकारी गराए । स्कुटर वितरण कार्यक्रम सरिता थापाले संचालन गरेकी थिइन् ।

Previous Post

‘महानायक’बहसबिच राजेश हमालले भनेः ‘कर्म सहि गर, फल आफै प्राप्त हुन्छ’

Next Post

यी कलाकार, जो अमेरिका बसाइको अन्त्य गर्दै नेपाल फर्किए

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

बालबालिकाको प्रतिभा र बौद्धिक क्षमता उजागर गर्ने ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को दोस्रो संस्करण सुरु

बालबालिकाको प्रतिभा र बौद्धिक क्षमता उजागर गर्ने ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को दोस्रो संस्करण सुरु

कार्तिक ३०, २०८२, ८:५८ मध्यान्ह
‘मिस्टर एण्ड मिस रोयल नेपाल २०८२’ को ग्राण्ड फाइनल कात्तिक १५ गते इटहरीमा हुँदै

‘मिस्टर एण्ड मिस रोयल नेपाल २०८२’ को ग्राण्ड फाइनल कात्तिक १५ गते इटहरीमा हुँदै

कार्तिक १४, २०८२, ५:५५ मध्यान्ह
इटहरीकी मेघा खड्का भईन् ‘मिसेस पुर्बेली आईकन’ दोश्रो संस्करणको बिजेता

इटहरीकी मेघा खड्का भईन् ‘मिसेस पुर्बेली आईकन’ दोश्रो संस्करणको बिजेता

अशोज २६, २०८२, ९:०६ मध्यान्ह
पूर्वाञ्चल स्कुल तथा कलेजमा स्वागत र दिक्षान्त समारोह सम्पन्न

पूर्वाञ्चल स्कुल तथा कलेजमा स्वागत र दिक्षान्त समारोह सम्पन्न

भदौ २२, २०८२, ७:४५ बिहान
‘”आईएनआईको कडाइ: कमर्सियल शोमा अब क्यामेरा–बुम निषेध”

‘”आईएनआईको कडाइ: कमर्सियल शोमा अब क्यामेरा–बुम निषेध”

भदौ १२, २०८२, १०:४९ बिहान
१ लाख पुरस्कार राशि भएको ‘मिसेस पुर्बेली आइकन’को दोश्रो अडिसन सम्पन्न

१ लाख पुरस्कार राशि भएको ‘मिसेस पुर्बेली आइकन’को दोश्रो अडिसन सम्पन्न

भदौ २, २०८२, १:४० मध्यान्ह
Next Post
यी कलाकार, जो अमेरिका बसाइको अन्त्य गर्दै नेपाल फर्किए

यी कलाकार, जो अमेरिका बसाइको अन्त्य गर्दै नेपाल फर्किए

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

बालबालिकाको प्रतिभा र बौद्धिक क्षमता उजागर गर्ने ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को दोस्रो संस्करण सुरु

बालबालिकाको प्रतिभा र बौद्धिक क्षमता उजागर गर्ने ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को दोस्रो संस्करण सुरु

by विशेष अनलाइन
कार्तिक ३०, २०८२, ८:५८ मध्यान्ह
0

किराँत चलचित्रकर्मी सङ्घद्वारा ‘कोशी प्रदेश कलाकार सम्मान कार्यक्रम’ भव्य रूपमा सम्पन्न

किराँत चलचित्रकर्मी सङ्घद्वारा ‘कोशी प्रदेश कलाकार सम्मान कार्यक्रम’ भव्य रूपमा सम्पन्न

by विशेष अनलाइन
कार्तिक २८, २०८२, ९:३२ मध्यान्ह
0

‘परान’ को सफलतासँगै महेश त्रिपाठीको डिमान्ड उत्कर्षमा: ‘झिंगेदाउ’ को सिक्वेलमा साइन!

‘परान’ को सफलतासँगै महेश त्रिपाठीको डिमान्ड उत्कर्षमा: ‘झिंगेदाउ’ को सिक्वेलमा साइन!

by विशेष अनलाइन
कार्तिक २७, २०८२, ४:२८ मध्यान्ह
0

‘लडाइँ पहिचानको’को ट्रेलरमा : कोशी नामकरणपछिको विद्रोहको कथा

‘लडाइँ पहिचानको’को ट्रेलरमा : कोशी नामकरणपछिको विद्रोहको कथा

by विशेष अनलाइन
कार्तिक २७, २०८२, ३:५४ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1018 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    566 shares
    Share 378 Tweet 78
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1276 shares
    Share 1118 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    401 shares
    Share 247 Tweet 64
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    588 shares
    Share 446 Tweet 59
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।