BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

‘महानायक’बहसबिच राजेश हमालले भनेः ‘कर्म सहि गर, फल आफै प्राप्त हुन्छ’

विशेष अनलाइन by विशेष अनलाइन
अशोज ७, २०७८, ८:२९ बिहान
in FEATURE, चलचित्र
rajesh hamal
155
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । नेपाली चलचित्र नगरीमा बेला बेलामा महानायकको विषयमा चर्चा हुने गरेको छ । महानायक राजेश हमाल आफै बिवादमा आएको बिरलै सुन्न पाइन्छ । तर, उनलाई दिइएको उपाधी भने बेला बखतमा बिवादमा आउने गरेको छ । यतिबेला पुन नेपाली चलचित्र क्षेत्रमा ‘महानायक’ को हो भन्ने विषयमा विवाद सिर्जना भएको छ। कलाकारहरु राजेश हमाललाई महानायक मान्ने कि नमान्ने भनेर दुई ध्रुवमा नै बाँडिएका छन्।

कतिपय कलाकारहरु नेपाली चलचित्र नगरीमा महानायकमा राजेश हमालको बिकल्प नभएको बताउने गरेका छन् भने कतिपय सिनेकर्मीहरुले राजेश हमाललाई महानायक मान्न नसकिने अभिव्यक्ति दिने गरेका छन् । एक कार्यक्रमका बिच राजेश हमालकै समयका अभिनेता शिव श्रेष्ठले महानायक राजेश हमाल नभएर भुवन केसी भएको उल्लेख गरेपछि पुन बिवाद सुरु भएको हो । अभिनेता श्रेष्ठले गौरी मल्ल महानायिका भएको र भुवन केसी महानायक भएको उल्लेख गरेका छन् ।

‘भुवन केसी चलचित्र क्षेत्रमा नभएको भए नेपाली चलचित्र क्षेत्र जमनामै बन्द भइसक्ने थियो । त्येसैले नेपाली चलचित्र नगरीको महानायक भुवन केसी हुन् भने महानायिका गौरी मल्ल हुन्,’ अभिनेता श्रेष्ठले भनेका छन् । अभिनेता श्रेष्ठले भुवन केसी महानायक भएको उल्लेख गरेपछि नेपाली दर्शक भने रुष्ट बनेका छन् । बिभिन्न सामाजिक सञ्जालहरुमा राजेश हमालको बिकल्पमा नेपाली चलचित्र नगरीमा अर्को कोही पनि नभएको बताएका छन् ।

यसबीच महानायक राजेश हमालले पनि सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट गर्दै कर्म गरे फल आफै प्राप्त हुने बताएका छन्। उनले आफ्ना केही तस्विर सहित पोष्ट गर्दै भनेका छन्,‘कर्म सहि गर, फल प्राप्त हुनेछ।’ उनले अंग्रेजीमा ‘Let your work speak for itself..’ अर्थात् मुखले बोल्नु भन्दा कामले मन जित्नुपर्ने महानायक हमालले धारणा ब्यक्त गरेका छन् ।

https://www.youtube.com/watch?v=aIsdawngENg&t=24s

Tags: महानायक बहसराजेश हमाल
Previous Post

‘हल्लो अमेरिका’की बिजेतालाई पचास हजार बराबरको बरिस्ता (कफि मेकर) को कोर्ष निशुल्क

Next Post

धरानका किरणले ‘वाइवाइ जिङ्ग’ खादा पाए स्कुटर, मोडल सिम्रनको हातबाट चाबी हस्तान्तरण

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

चलचित्र ‘हन्टर’को छायाङ्कन सम्पन्न: वास्तविक पात्रको कथामा एक्सन र ड्रामाको समिश्रण

चलचित्र ‘हन्टर’को छायाङ्कन सम्पन्न: वास्तविक पात्रको कथामा एक्सन र ड्रामाको समिश्रण

पुस ३०, २०८२, १:४७ मध्यान्ह
​दर्शकको हातबाट केक काट्दै ‘परान’ले मनायो प्रदर्शनको ७५ औं दिन

​दर्शकको हातबाट केक काट्दै ‘परान’ले मनायो प्रदर्शनको ७५ औं दिन

पुस २९, २०८२, १०:२५ मध्यान्ह
‘भाइरल गोर्खे’ को प्रिमियर: सामाजिक सञ्जालको विकृतिमाथि सौगात र सृष्टिको व्यङ्ग्य

‘भाइरल गोर्खे’ को प्रिमियर: सामाजिक सञ्जालको विकृतिमाथि सौगात र सृष्टिको व्यङ्ग्य

पुस २९, २०८२, ९:१३ मध्यान्ह
मनोवैज्ञानिक थ्रिलर ‘द ब्लू लाइट’को मर्मस्पर्शी गीत सार्वजनिक: विछोडको पीडामा बेनिशा

मनोवैज्ञानिक थ्रिलर ‘द ब्लू लाइट’को मर्मस्पर्शी गीत सार्वजनिक: विछोडको पीडामा बेनिशा

पुस २८, २०८२, ९:४० मध्यान्ह
नेपाली अभिनेत्री वर्षा राउतको बलिउड यात्रा: ‘रिमझिम गिरे सावन’ मार्फत हिन्दी चलचित्रमा डेब्यु गर्दै

नेपाली अभिनेत्री वर्षा राउतको बलिउड यात्रा: ‘रिमझिम गिरे सावन’ मार्फत हिन्दी चलचित्रमा डेब्यु गर्दै

पुस २८, २०८२, ८:१६ मध्यान्ह
‘परिवर्तन’ को ट्रेलरमा सुशील र अञ्जनाको लोभलाग्दो जोडी: माघ ९ देखि प्रदर्शनमा आउँदै

‘परिवर्तन’ को ट्रेलरमा सुशील र अञ्जनाको लोभलाग्दो जोडी: माघ ९ देखि प्रदर्शनमा आउँदै

पुस २८, २०८२, ७:२० मध्यान्ह
Next Post
धरानका किरणले ‘वाइवाइ जिङ्ग’ खादा पाए स्कुटर, मोडल सिम्रनको हातबाट चाबी हस्तान्तरण

धरानका किरणले 'वाइवाइ जिङ्ग' खादा पाए स्कुटर, मोडल सिम्रनको हातबाट चाबी हस्तान्तरण

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

चलचित्र ‘हन्टर’को छायाङ्कन सम्पन्न: वास्तविक पात्रको कथामा एक्सन र ड्रामाको समिश्रण

चलचित्र ‘हन्टर’को छायाङ्कन सम्पन्न: वास्तविक पात्रको कथामा एक्सन र ड्रामाको समिश्रण

by विशेष अनलाइन
पुस ३०, २०८२, १:४७ मध्यान्ह
0

​दर्शकको हातबाट केक काट्दै ‘परान’ले मनायो प्रदर्शनको ७५ औं दिन

​दर्शकको हातबाट केक काट्दै ‘परान’ले मनायो प्रदर्शनको ७५ औं दिन

by विशेष अनलाइन
पुस २९, २०८२, १०:२५ मध्यान्ह
0

‘भाइरल गोर्खे’ को प्रिमियर: सामाजिक सञ्जालको विकृतिमाथि सौगात र सृष्टिको व्यङ्ग्य

‘भाइरल गोर्खे’ को प्रिमियर: सामाजिक सञ्जालको विकृतिमाथि सौगात र सृष्टिको व्यङ्ग्य

by विशेष अनलाइन
पुस २९, २०८२, ९:१३ मध्यान्ह
0

मनोवैज्ञानिक थ्रिलर ‘द ब्लू लाइट’को मर्मस्पर्शी गीत सार्वजनिक: विछोडको पीडामा बेनिशा

मनोवैज्ञानिक थ्रिलर ‘द ब्लू लाइट’को मर्मस्पर्शी गीत सार्वजनिक: विछोडको पीडामा बेनिशा

by विशेष अनलाइन
पुस २८, २०८२, ९:४० मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1018 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    567 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1276 shares
    Share 1118 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    402 shares
    Share 248 Tweet 64
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    589 shares
    Share 446 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।