BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

हिन्दी चलचित्रको मुख हेर्दै नेपाली निर्माता, चलचित्र प्रदर्शन अनिश्चित

विशेष अनलाइन by विशेष अनलाइन
२०७८, २० आश्विन बुधबार १०:१७
in FEATURE, चलचित्र
“खुल्नेछन् चलचित्र हल,चल्नेछन् चलचित्र”
50
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । कुनैबेला दशैताका तछाड मछाड हुने चलचित्र बजार यतिबेला निकै शान्त देखिएको छ । बिशेषगरी दशै आउदै गर्दा दीपक दीपाको चलचित्र हेर्ने नेपाली दर्शकलाई बानी नै परिसकेको थियो । तर, कोरोना भाइरस सरु भए यता कुनै पनि चलचित्र प्रदर्शनमा आएका छैनन् । सधै दशैमा चलचित्र प्रदशैन गर्ने दीपक दीपका टिमले त अहिले सम्म चलचित्र निर्माणको तयारी सम्म पनि गरेको देखिदैन ।

धेरैले नेपाली चलचित्र नगरीलाई पुरानै लयमा फर्काउनका लागि ठुला र सफल ब्यानरका चलचित्रहरु प्रदर्शनमा ल्याउनुपर्ने धारणा राख्दै आएका छन् । चलचित्र बिकास बोर्डले सुरुवातमा प्रदर्शनमा आउने चलचित्रहरुलाई हौसला प्रदान गर्दे ७ लाख नगद दिने घोषणा गरिसकेको छ । तरपनि ठुला ब्यानरका चलचित्रहरु यस अवस्थामा प्रदर्शनमा आउन तयार देखिएका छैनन् । करोडौको लगानीमा निर्माण भएका चलचित्र ७ लाख पुरस्कार पाउने लोभमा कसरी जुवा खेल्न सकिन्छ ? एक निर्माताले नाम नखुलाउने सर्तमा बिशेष अनलाइनसँग भने ।

दशैलाई मध्यनजर गर्दै असोज २१ गते घटस्थापनाका दिन देखि चलचित्र हल सञ्चालनमा ल्याउने निर्णय भइसकेको छ । तर, कुन चलचित्र प्रदर्शनका लागि तयार हुन्छ अहिले सम्म यकिन हुन सकेको छैन । मंगलवार चलचित्र विकास बोर्डले एक पत्रकार सम्मेलनको आयोजना गर्दै हल खुल्ने र सुरुमा प्रदर्शन हुने नेपाली चलचित्रलाई बोर्डले दिने राहतको जानकारी गराएको गाराइएको थियो ।

ए मेरो हजुर ४, प्रेमगीत ३, म यस्तो गित गाउछु २ लगायतका केही ठुला ब्यानरका चलचित्रहरु निर्माण सम्पन्न भइसकेका छन् । निर्माण सम्पन्न भएर पनि चलचित्र प्रदर्शनका लागि भने निर्माण युनिट हालकै अवस्थामा तयार देखिएका छैनन् । उनीहरु भने हिन्दी चलचित्रको मुख ताकिरहेको देखिन्छ । नेपाली चलचित्र हलहरुमा हिन्दी चलचित्र प्रदर्शनमा आए दर्शक हलमा आउन थाल्ने र बिस्तारै चलचित्र प्रदर्शनमा ल्याउने उनीहरुको भित्री आसय छ ।

Previous Post

सम्बन्ध बिच्छेद पछि सामान्था बिचलित, नागा सँग पैसा नलिने निर्णय

Next Post

अभिनेत्री मानन्धरको पिएचडी गर्ने अठोट

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

चलचित्र कलाकार संघ कोसी शाखा विस्तार, महासंघद्वारा बधाई ज्ञापन

चलचित्र कलाकार संघ कोसी शाखा विस्तार, महासंघद्वारा बधाई ज्ञापन

२०७८, २० आश्विन बुधबार १०:१७
चलचित्र ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक

चलचित्र ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक

२०७८, २० आश्विन बुधबार १०:१७
‘कमर लप लप करे’ सार्वजकि पछि निर्देशक प्रधानको प्रशंसा,भिडियो भारतीय च्यानलमा

‘कमर लप लप करे’ सार्वजकि पछि निर्देशक प्रधानको प्रशंसा,भिडियो भारतीय च्यानलमा

२०७८, २० आश्विन बुधबार १०:१७
हामी तीन भाईको छायांकन सुरु

हामी तीन भाईको छायांकन सुरु

२०७८, २० आश्विन बुधबार १०:१७
‘रावायण’ मा अनमोल र नीतिको अनस्क्रिन  रोमान्स

‘रावायण’ मा अनमोल र नीतिको अनस्क्रिन  रोमान्स

२०७८, २० आश्विन बुधबार १०:१७
‘बालापनको तीज’ गीत लिएर आइन् बबिना भट्टराई

‘बालापनको तीज’ गीत लिएर आइन् बबिना भट्टराई

२०७८, २० आश्विन बुधबार १०:१७
Next Post
karishma manandhar

अभिनेत्री मानन्धरको पिएचडी गर्ने अठोट

Discussion about this post

ताजा अपडेट

चलचित्र कलाकार संघ कोसी शाखा विस्तार, महासंघद्वारा बधाई ज्ञापन

चलचित्र कलाकार संघ कोसी शाखा विस्तार, महासंघद्वारा बधाई ज्ञापन

by विशेष अनलाइन
२०७८, २० आश्विन बुधबार १०:१७
0

चलचित्र ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक

चलचित्र ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक

by विशेष अनलाइन
२०७८, २० आश्विन बुधबार १०:१७
0

‘कमर लप लप करे’ सार्वजकि पछि निर्देशक प्रधानको प्रशंसा,भिडियो भारतीय च्यानलमा

‘कमर लप लप करे’ सार्वजकि पछि निर्देशक प्रधानको प्रशंसा,भिडियो भारतीय च्यानलमा

by विशेष अनलाइन
२०७८, २० आश्विन बुधबार १०:१७
0

हामी तीन भाईको छायांकन सुरु

हामी तीन भाईको छायांकन सुरु

by विशेष अनलाइन
२०७८, २० आश्विन बुधबार १०:१७
0

सबैभन्दा बढी पढिएकाे

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
अंशु अधिकारी
सम्पर्क कार्यालय 
इटहरी २० तरहरा, तरहरा एफ एमसँगै
समाचारको लागि 
[email protected]
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं.

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अंशु अधिकारी सम्पर्क कार्यालय : इटहरी २० तरहरा, तरहरा एफ एमसँगै समाचारको लागि : [email protected]

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।