BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

‘अभिमन्यु’ निर्माता विनोद पौडेलको आरोप – “रकम नदिँदा ‘रजतपट’ले चरित्र हत्या गर्‍यो”

विशेष अनलाइन by विशेष अनलाइन
साउन २४, २०८२, २:२१ मध्यान्ह
in FEATURE, चलचित्र
‘अभिमन्यु’ निर्माता विनोद पौडेलको आरोप – “रकम नदिँदा ‘रजतपट’ले चरित्र हत्या गर्‍यो”
90
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ तथा ‘अभिमन्यु’ का निर्माता विनोद पौडेलले ‘रजतपट’ कार्यक्रमका सञ्चालक प्रकाश सुवेदीमाथि गम्भीर आरोप लगाएका छन्।

पौडेलका अनुसार, रकम दिए मात्र फिल्मको प्रमोशन गर्ने र रकम नदिएपछि निर्माण टिम तथा लगानीकर्ताको चरित्र हत्या गर्ने गतिविधि सुवेदीले गर्दै आएको आरोप लागेको हो। उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको वक्तव्यमा यसबारे विस्तृत खुलासा गरेका छन्।

पौडेलको आरोप अनुसार घटनाक्रम यसरी सुरु भयो
उनको नयाँ चलचित्र ‘अभिमन्यु’को मिडिया कोअर्डिनेटरलाई रजतपट टिमले प्रमोशनका लागि बजेट छुट्याइएको छ कि छैन भनेर सोध्दै रकम मागिएको थियो। तर उनले रकम नदिने निर्णय गरेपछि, उक्त निर्णयको ‘बदला’स्वरूप सुवेदीले आफ्नो बारेमा नकारात्मक रिपोर्ट प्रसारण गरेको पौडेलको दाबी छ।

पौडेल भन्छन्— “धेरै निर्माता यस्तो अवस्थामा चुप लाग्छन्, किनकि रिलिजपछि फिल्मबारे नराम्रो रिपोर्ट आउला भन्ने डर हुन्छ। तर मलाई त्यसको मतलब छैन। मसँग प्रमाण छ— एउटै निर्माताबाट पैसा लिएर फेरि त्यही निर्मातामाथि आक्रमण गरेको मैले देखेको छु।”

उनको भनाइमा, ‘पूर्णबहादुरको सारङ्गी’ले रजतपटको प्रमोशनबिना पनि बक्स अफिसमा उत्कृष्ट सफलता पाएको थियो।

“रजतपटमा पैसा दिएर मात्र फिल्म हिट हुने होइन,” पौडेलले भने। “हामी हाम्रो हिसाबले मार्केटिङ गर्छौं, अरूको पैसा धम्क्याएर लिनु वा चिप्लो घस्नु हाम्रो काम होइन।”

पौडेलले अघिल्लो फिल्म ‘पूर्णबहादुरको सारङ्गी’को आम्दानी र खर्चबारे पनि केही प्रश्न उठाउँदै, “कसले कतिको बुस्टिङ गर्‍यो भन्ने कुरा सुवेदीलाई थाहा नहोला र?” भनेर प्रत्यक्ष चुनौति दिएका छन्।

यो विवादबारे प्रकाश सुवेदी वा रजतपट टिमले भने अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन्।

Previous Post

रचना दाहालको नयाँ गीत ‘हे भगवान’ सार्वजनिक हुँदै

Next Post

४२ देशमा एकसाथ प्रदर्शन हुने ‘कोशेढुंगा’ – कविता र पोस्टरसँगै पब्लिसिटी तीव्र

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

बैशाख १०, २०८३, २:१८ मध्यान्ह
केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

बैशाख २, २०८३, १०:११ मध्यान्ह
स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

बैशाख २, २०८३, ९:५३ मध्यान्ह
‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

बैशाख २, २०८३, ९:२७ मध्यान्ह
‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

बैशाख १, २०८३, १०:४० मध्यान्ह
पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

बैशाख १, २०८३, १०:२८ मध्यान्ह
Next Post
४२ देशमा एकसाथ प्रदर्शन हुने ‘कोशेढुंगा’ – कविता र पोस्टरसँगै पब्लिसिटी तीव्र

४२ देशमा एकसाथ प्रदर्शन हुने ‘कोशेढुंगा’ – कविता र पोस्टरसँगै पब्लिसिटी तीव्र

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

by विशेष अनलाइन
बैशाख १०, २०८३, २:१८ मध्यान्ह
0

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

by विशेष अनलाइन
बैशाख २, २०८३, १०:११ मध्यान्ह
0

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:५३ मध्यान्ह
0

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:२७ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।