BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

‘लाज शरणम्’पछि चम्किए महेश त्रिपाठी, चार महिनामै तीन दर्जन फिल्म अफर!

विशेष अनलाइन by विशेष अनलाइन
साउन १४, २०८२, ९:३० मध्यान्ह
in FEATURE, चलचित्र
‘लाज शरणम्’पछि चम्किए महेश त्रिपाठी, चार महिनामै तीन दर्जन फिल्म अफर!
76
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । नेपाली चलचित्र क्षेत्रमा एक कलाकारको भविष्य एकै फिल्मले बदल्न सक्छ भन्ने सन्देश दिन्छन् – महेश त्रिपाठी। हालै रिलिज भएको फिल्म ‘लाज शरणम्’ मा उनले कर्णाली क्षेत्रको दुःखी पात्रको भूमिकामा दिएको दमदार प्रस्तुतिले दर्शकमात्र होइन, निर्माता-निर्देशकहरूको पनि ध्यान तानेको छ।

यस भूमिकाबाट महेश त्रिपाठीको अभिनय यात्रा नयाँ दिशातर्फ मोडिएको छ। लामो समयदेखि संघर्षरत रहँदासमेत विशेष चर्चा नपाएका उनले यस फिल्मपछि छोटो समयमै करिअरको उच्च विन्दु छोएका छन्। त्रिपाठीले हालै एक अन्तर्वार्तामा खुलासा गरेअनुसार, ‘लाज शरणम्’ रिलिजपछिका चार महिनामा उनलाई झन्डै ३० वटा फिल्मबाट प्रस्ताव आएको छ। तीमध्ये छ वटा फिल्ममा मात्र उनले काम गर्ने सहमति जनाएका छन्।

उनले भने, “कतिपय स्क्रिप्ट राम्रो थिए, तर सबैमा काम गर्नु सम्भव थिएन। अहिले म छ फिल्ममा काम गर्दैछु, जसमा ‘ककाकिकी’ पनि पर्छ।” बाँकी फिल्महरूको आधिकारिक घोषणा भने हुन बाँकी छ।

‘लाज शरणम्’मा उनले निर्वाह गरेको भूमिकाका लागि उनले झन्डै २० केजी तौल घटाएका थिए। “७५ केजीबाट म १९.५ केजी घटाएर भूमिकामा ढल्ने प्रयासमा लागेँ,” त्रिपाठीले भने। यतिसम्मको शारीरिक परिश्रम र मानसिक तयारीले उनलाई अभिनयमा ‘परफेक्ट स्टार’को ट्याग समेत दिलाएको छ।

यद्यपि, महेशको अभिनय यात्रा ‘लाज शरणम्’ बाट सुरु भएको होइन। यसअघि ‘हल्कारा’, ‘चपली हाइट ३’, ‘फेरि रेशम फिलिली’ जस्ता फिल्ममा पनि उनको अभिनयको प्रशंसा हुँदै आएको थियो। तर ‘लाज शरणम्’ ले भने उनलाई मुख्यधारमा स्थापित गराइदिएको छ।

सामाजिक सञ्जालदेखि लिएर दर्शकको प्रतिक्रिया र फिल्मकर्मीहरूको साथले महेश त्रिपाठी अहिले नेपाली फिल्म उद्योगमा सबैभन्दा व्यस्त र चर्चित कलाकारमध्ये एक बनेका छन्।

Previous Post

९ वर्षपछि गणेश उप्रेतीको पुनरागमन, ‘झरीपछिको इन्द्रेणी’मार्फत अभिनयमा फर्किंदै

Next Post

‘गुन्यु चोलो : द ड्रेस’ — पारालैंगिक पहिचानको खोजीमा आधारित सशक्त कथा

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

के ‘रोल नं १’ हुनु नै जीवनको सफलता हो? विनोद पौडेलको नयाँ चलचित्रले दियो समाजलाई चुनौती

के ‘रोल नं १’ हुनु नै जीवनको सफलता हो? विनोद पौडेलको नयाँ चलचित्रले दियो समाजलाई चुनौती

बैशाख १४, २०८३, २:४३ मध्यान्ह
इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

बैशाख १०, २०८३, २:१८ मध्यान्ह
केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

बैशाख २, २०८३, १०:११ मध्यान्ह
स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

बैशाख २, २०८३, ९:५३ मध्यान्ह
‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

बैशाख २, २०८३, ९:२७ मध्यान्ह
‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

बैशाख १, २०८३, १०:४० मध्यान्ह
Next Post
‘गुन्यु चोलो : द ड्रेस’ — पारालैंगिक पहिचानको खोजीमा आधारित सशक्त कथा

‘गुन्यु चोलो : द ड्रेस’ — पारालैंगिक पहिचानको खोजीमा आधारित सशक्त कथा

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

के ‘रोल नं १’ हुनु नै जीवनको सफलता हो? विनोद पौडेलको नयाँ चलचित्रले दियो समाजलाई चुनौती

के ‘रोल नं १’ हुनु नै जीवनको सफलता हो? विनोद पौडेलको नयाँ चलचित्रले दियो समाजलाई चुनौती

by विशेष अनलाइन
बैशाख १४, २०८३, २:४३ मध्यान्ह
0

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

by विशेष अनलाइन
बैशाख १०, २०८३, २:१८ मध्यान्ह
0

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

by विशेष अनलाइन
बैशाख २, २०८३, १०:११ मध्यान्ह
0

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:५३ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।