BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

प्रकाश सपूतको ‘वसन्त’ आजदेखि देशभर प्रदर्शनमा, ‘अन्जिला’सँग कडा प्रतिस्पर्धा हुने संकेत

विशेष अनलाइन by विशेष अनलाइन
चैत्र २२, २०८१, ९:०४ बिहान
in FEATURE, चलचित्र
प्रकाश सपूतको ‘वसन्त’ आजदेखि देशभर प्रदर्शनमा, ‘अन्जिला’सँग कडा प्रतिस्पर्धा हुने संकेत
103
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन ।  गायक, अभिनेता तथा निर्देशक प्रकाश सपूतको निर्देशनमा बनेको बहुप्रतिक्षित चलचित्र “वसन्त” आज (शुक्रबार)देखि देशभरका सिनेमा हलहरूमा एकैसाथ प्रदर्शनमा आएको छ। हल सञ्चालकहरूबाट सकारात्मक साथ पाएको चलचित्र “वसन्त”ले राम्रो सुरुवात गर्नेमा निर्माण पक्ष आशावादी देखिएको छ।

सपुतले निर्देशनसँगै अभिनय गरेको यो चलचित्रले सामाजिक र पारिवारिक कथावस्तुलाई समेटेको बताइएको छ। हलहरूले दिएको शो संख्याले पनि दर्शकको अपेक्षा उच्च रहेको संकेत गर्छ।

यता, केही साता अघिदेखि प्रदर्शनमा आएको चलचित्र “अन्जिला”ले भने अझै दमदार कमाइ गरिरहेकै छ। राष्ट्रिय महिला फुटबल गोलरक्षक तथा कप्तान एन्जिला तुम्बाप्पो सुब्बाको बायोपिकका रुपमा बनेको चलचित्र “अन्जिला” सोयं एन्जिलाको बलियो अभिनय र लोभलाग्दो प्रस्तुतिले दर्शक तानिरहेको छ । साथमा दयाहाङ राई, सृजना सुब्बा, माओत्से गुरुङ, तथा निर्माता समेत रहेका प्रेम कुमार श्रेष्ठको दमदार अभिनय रहेको “अन्जिला”ले दर्शकको मन जित्न सफल देखिन्छ।

यसैबीच, बलिउड स्टार सलमान खान अभिनित “सिकन्दर” नेपाली हलहरूमा एकसाथ प्रदर्शनमा आइरहेकै छ। बलिउडप्रेमी दर्शक तान्ने उद्देश्यले उक्त चलचित्र पनि प्रतिस्पर्धामा रहेको छ। तर, चलचित्रले अपेक्षित व्यापार गर्न नसक्ने देखिन्छ ।

यसबाहेक, “लाज शरणम” “होस्टेल ४” जस्ता चलचित्रहरू पनि कतिपय हलहरूमा प्रदर्शन भइरहेका छन् । तर मुख्य भिडन्त भने प्रकाश सपूतको “वसन्त” र मिलन चाम्स निर्देशित “अन्जिला” बीच हुने देखिन्छ।

चलचित्र बजारमा प्रकाश सपूतको यो पहिलो निर्देशन भएकाले पनि यो उनको ‘परीक्षा’को बेला हो भनेर चर्चा चलिरहेको छ। गायन र अभिनयमा सफलता कमाएका सपूतले निर्देशनमा कति जम्न सक्छन् भन्ने चासो अब दर्शकको मतले छुट्याउनेछ।

अब हेर्न बाँकी छ — दर्शकको “वसन्त” प्रतिको अभिव्यक्ति कस्तो आउनेछ

Previous Post

गरिमा शर्माको मुख्य भूमिका रहेको पहिलो चलचित्र ‘जन्ते बाख्रो’ जेठमा प्रदर्शन हुँदै

Next Post

 ‘खुस्मा’ पछि अशोकको ‘जलाकी’को यात्रा, सोनम र उपासना मुख्य भूमिकामा

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

बैशाख १०, २०८३, २:१८ मध्यान्ह
केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

बैशाख २, २०८३, १०:११ मध्यान्ह
स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

बैशाख २, २०८३, ९:५३ मध्यान्ह
‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

बैशाख २, २०८३, ९:२७ मध्यान्ह
‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

बैशाख १, २०८३, १०:४० मध्यान्ह
पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

बैशाख १, २०८३, १०:२८ मध्यान्ह
Next Post
 ‘खुस्मा’ पछि अशोकको ‘जलाकी’को यात्रा, सोनम र उपासना मुख्य भूमिकामा

 'खुस्मा’ पछि अशोकको 'जलाकी’को यात्रा, सोनम र उपासना मुख्य भूमिकामा

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

by विशेष अनलाइन
बैशाख १०, २०८३, २:१८ मध्यान्ह
0

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

by विशेष अनलाइन
बैशाख २, २०८३, १०:११ मध्यान्ह
0

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:५३ मध्यान्ह
0

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:२७ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।