BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

गरिमा शर्माको मुख्य भूमिका रहेको पहिलो चलचित्र ‘जन्ते बाख्रो’ जेठमा प्रदर्शन हुँदै

विशेष अनलाइन by विशेष अनलाइन
चैत्र २१, २०८१, ६:१५ मध्यान्ह
in FEATURE, चलचित्र
गरिमा शर्माको मुख्य भूमिका रहेको पहिलो चलचित्र ‘जन्ते बाख्रो’ जेठमा प्रदर्शन हुँदै
113
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । सिमोस सुनुवार निर्देशित चलचित्र ‘जन्ते बाख्रो’ आगामी ९ जेठमा प्रदर्शन हुने भएको छ। बिहीबार आयोजित कार्यक्रममा चलचित्रको पहिलो गीत ‘घामै राजा’ सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको हो।

गीतमा सौगात मल्ल र गरिमा शर्मा रोमान्टिक अवतारमा देखिएका छन् भने आसिफ शाहलाई सरप्राइज रूपमा प्रस्तुत गरिएको छ। गीतमा बाबुल गिरीको शब्द, संगीत र स्वर रहेको छ।

चलचित्रका निर्माता सन्तोष गौतमले अभिनेता सौगात मल्ल अभिनीत अर्को चलचित्र ‘भाइरल गोर्खे’ प्रदर्शन हुने मिति नजिक भएकाले ‘जन्ते बाख्रो’को मिति समायोजन गरिएको बताए। साथै, यो चलचित्र नेपालसँगै अन्तर्राष्ट्रिय स्तरमा एकसाथ प्रदर्शन गर्ने योजना रहेको जानकारी दिए।

निर्देशक सुनुवारले अघिल्ला चलचित्रहरूबाट सिकेर यसपटक सुधार गरिएको बताए। मुख्य अभिनेत्री गरिमा शर्माले पहिलो पटक मुख्य भूमिकामा देखिन लागेकोले मञ्चमा उभिँदा उत्साहित र केही डर लागेको अनुभव सुनाइन्।

चलचित्रमा रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतका कलाकारको अभिनय रहेको छ। प्रदीप भारद्धाजले पटकथा तथा संवाद लेखेका छन् भने सन्तोष गौतम लगानीकर्ता हुन ।

Previous Post

चलचित्र ‘अञ्जिला’ चौथो हप्तामा शानदार प्रदर्शन, बलिउडको ‘सिकन्दर’लाई चुनौती

Next Post

प्रकाश सपूतको ‘वसन्त’ आजदेखि देशभर प्रदर्शनमा, ‘अन्जिला’सँग कडा प्रतिस्पर्धा हुने संकेत

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

के ‘रोल नं १’ हुनु नै जीवनको सफलता हो? विनोद पौडेलको नयाँ चलचित्रले दियो समाजलाई चुनौती

के ‘रोल नं १’ हुनु नै जीवनको सफलता हो? विनोद पौडेलको नयाँ चलचित्रले दियो समाजलाई चुनौती

बैशाख १४, २०८३, २:४३ मध्यान्ह
इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

बैशाख १०, २०८३, २:१८ मध्यान्ह
केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

बैशाख २, २०८३, १०:११ मध्यान्ह
स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

बैशाख २, २०८३, ९:५३ मध्यान्ह
‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

बैशाख २, २०८३, ९:२७ मध्यान्ह
‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

बैशाख १, २०८३, १०:४० मध्यान्ह
Next Post
प्रकाश सपूतको ‘वसन्त’ आजदेखि देशभर प्रदर्शनमा, ‘अन्जिला’सँग कडा प्रतिस्पर्धा हुने संकेत

प्रकाश सपूतको ‘वसन्त’ आजदेखि देशभर प्रदर्शनमा, ‘अन्जिला’सँग कडा प्रतिस्पर्धा हुने संकेत

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

के ‘रोल नं १’ हुनु नै जीवनको सफलता हो? विनोद पौडेलको नयाँ चलचित्रले दियो समाजलाई चुनौती

के ‘रोल नं १’ हुनु नै जीवनको सफलता हो? विनोद पौडेलको नयाँ चलचित्रले दियो समाजलाई चुनौती

by विशेष अनलाइन
बैशाख १४, २०८३, २:४३ मध्यान्ह
0

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

by विशेष अनलाइन
बैशाख १०, २०८३, २:१८ मध्यान्ह
0

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

by विशेष अनलाइन
बैशाख २, २०८३, १०:११ मध्यान्ह
0

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:५३ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।