BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

पूर्वमा ‘बोक्सीको घर’को सन्तोषजनक सुरुवात

विशेष अनलाइन by विशेष अनलाइन
बैशाख १५, २०८१, ८:२६ बिहान
in FEATURE, चलचित्र
पूर्वमा ‘बोक्सीको घर’को सन्तोषजनक सुरुवात
90
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । फ्राइडे रिलिजअन्तर्गत शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘बोक्सीको घर’ले पूर्वमा सन्तोषजनक व्यापार सुरु गरेको छ । पूर्वका इटहरी, विराटनगर, धरान, दमक लगायतका स्थानमा चलचित्रले सन्तोषजनक व्यापार सुरु गरेको हो । शुक्रवारको पहिलो सो मा दर्शकको चाप केही कम देखिए पनि दोस्रो, तेस्रो सो हरूमा चलचित्र हेर्ने दर्शक  बढेको ई लाइट सिनेमा इटहरीका सञ्चालक नवराज केसीले जानकारी दिए ।

बेलुका ८ बजेको सो मा भने दर्शकको उपस्थिति उत्साहजनक रहेको सञ्चालक केसीको भनाई थियो । चलचित्रमा अभिनेत्री केकी अधिकारीका साथै बाल कलाकार सुपला सापकोटाको अभिनयको तारिफ भइरहेको छ । नेपालमा अझै पनि कतिपय स्थानमा महिलाहरूले बोक्सीको आरोप खेप्नुपरिरहेको उल्लेख गर्दै सञ्चालक केसीले नेपाली परिवेशमा निर्माण भएका कारण पनि चलचित्र हेर्ने दर्शकको सङ्ख्यामा वृद्धि हुने आसा व्यक्त गरे । उनले  ‘बोक्सीको घर’ हेर्न ई लाइट सिनेमामा आउने दर्शकहरूलाई विभिन्न छुट दिइने समेत उल्लेख गरे ।

शनिवार चलचित्रको व्यापार अझै बढ्नेमा आफू विश्वस्त रहेको केसीको भनाई थियो । केकी अधिकारी फिल्मस्को प्रस्तुतिमा निर्माण भएको चलचित्र  ‘बोक्सीको घर’नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शन भइरहेको छ । चलचित्रका निर्माताका रूपमा केकीका बाबु बद्री अधिकारी रहेका छन् । राज घिमिरे कार्यकारी निर्माता हुन् ।

चलचित्रमा केकी अधिकारी, स्वेच्छा राउत, शुपला सापकोटा, रमा थपलिया लगायतको मुख्य भूमिका रहेको छ । सुलक्षण भारतीले निर्देशन गरेको चलचित्रको लेखन पनि निर्देशक स्वयंले गरेका हुन् । निर्देशक भारतीको समेत चलचित्रमा अभिनय रहेको छ । शिवराम श्रेष्ठको छायांकन रहेको चलचित्रको सम्पादन लोकेश बज्राचार्यले गरेका हुन् ।

Previous Post

सकियो ‘द्रोपदी’को छायांकन

Next Post

‘फर्की फर्की’ को शिर्ष गीतमा अनमोल र जसिताको रोमान्स

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

सर्लाहीबाट सुरु भयो चलचित्र ‘जूबा’ को छायांकन

सर्लाहीबाट सुरु भयो चलचित्र ‘जूबा’ को छायांकन

बैशाख २०, २०८३, ७:४३ मध्यान्ह
विद्यार्थीका कथा सुन्न ‘रोल नं १’ को टोली पूर्व आउँदै : इटहरीको संगीत चोकमा विशेष साङ्गीतिक कार्यक्रम हुने

विद्यार्थीका कथा सुन्न ‘रोल नं १’ को टोली पूर्व आउँदै : इटहरीको संगीत चोकमा विशेष साङ्गीतिक कार्यक्रम हुने

बैशाख १९, २०८३, ९:५४ मध्यान्ह
चलचित्र ‘काजी’को पहिलो गीत ‘वारि बर पारी पिपलु’ सार्वजनिक, विपिन र केकीको प्रेमिल जोडी

चलचित्र ‘काजी’को पहिलो गीत ‘वारि बर पारी पिपलु’ सार्वजनिक, विपिन र केकीको प्रेमिल जोडी

बैशाख १९, २०८३, ८:२७ मध्यान्ह
चलचित्र ‘महाराजधिराज’मा सुशील सिटौला अनुबन्धित

चलचित्र ‘महाराजधिराज’मा सुशील सिटौला अनुबन्धित

बैशाख १९, २०८३, ७:४८ मध्यान्ह
विनयराज पौडेलको निर्देशन रहने चलचित्र ‘अक्षरा’को शुभमुहूर्त

विनयराज पौडेलको निर्देशन रहने चलचित्र ‘अक्षरा’को शुभमुहूर्त

बैशाख १९, २०८३, ७:२४ मध्यान्ह
शिक्षा प्रणाली र बालबालिकाको मनोविज्ञान समेटिएको ‘रोल नं १’ को टिजर सार्वजनिक

शिक्षा प्रणाली र बालबालिकाको मनोविज्ञान समेटिएको ‘रोल नं १’ को टिजर सार्वजनिक

बैशाख १९, २०८३, ६:५८ मध्यान्ह
Next Post
‘फर्की फर्की’ को शिर्ष गीतमा अनमोल र जसिताको रोमान्स

‘फर्की फर्की’ को शिर्ष गीतमा अनमोल र जसिताको रोमान्स

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

सर्लाहीबाट सुरु भयो चलचित्र ‘जूबा’ को छायांकन

सर्लाहीबाट सुरु भयो चलचित्र ‘जूबा’ को छायांकन

by विशेष अनलाइन
बैशाख २०, २०८३, ७:४३ मध्यान्ह
0

विद्यार्थीका कथा सुन्न ‘रोल नं १’ को टोली पूर्व आउँदै : इटहरीको संगीत चोकमा विशेष साङ्गीतिक कार्यक्रम हुने

विद्यार्थीका कथा सुन्न ‘रोल नं १’ को टोली पूर्व आउँदै : इटहरीको संगीत चोकमा विशेष साङ्गीतिक कार्यक्रम हुने

by विशेष अनलाइन
बैशाख १९, २०८३, ९:५४ मध्यान्ह
0

चलचित्र ‘काजी’को पहिलो गीत ‘वारि बर पारी पिपलु’ सार्वजनिक, विपिन र केकीको प्रेमिल जोडी

चलचित्र ‘काजी’को पहिलो गीत ‘वारि बर पारी पिपलु’ सार्वजनिक, विपिन र केकीको प्रेमिल जोडी

by विशेष अनलाइन
बैशाख १९, २०८३, ८:२७ मध्यान्ह
0

चलचित्र ‘महाराजधिराज’मा सुशील सिटौला अनुबन्धित

चलचित्र ‘महाराजधिराज’मा सुशील सिटौला अनुबन्धित

by विशेष अनलाइन
बैशाख १९, २०८३, ७:४८ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।