BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

याक्थुङ चलचित्रकर्मी संघको सात दिने चलचित्र कार्यशाला सम्पन्न

विशेष अनलाइन by विशेष अनलाइन
चैत्र १८, २०८०, ११:३९ बिहान
in FEATURE, चलचित्र
याक्थुङ चलचित्रकर्मी संघको सात दिने चलचित्र कार्यशाला सम्पन्न
94
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । ‘याक्थुङ चलचित्रकर्मी संघ नेपाल’ केन्द्रीय कार्यसमिति धरानले आयोजना गरेको ‘फिल्म मेकिङ तथा एक्टिङ वर्कसप’एक कार्यक्रमको आयोजना गर्दै समापन गरेको छ । धरान उपमहानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष नरेश इवारमको प्रमुख आतिथ्यतामा शनिबार धरानको बगरकोटमा रहेको मेन्याङ्बो कल्याणकारीको सभाहलमा एक कार्यक्रमको आयोजना गर्दै वर्कसपको समापन गरिएको हो । चैत्र ११ गतेबाट सुरु गरिएको वर्कसप आज चैत्र १७ गतेसम्म आयोजना भएको थियो ।

वर्कसपमा चलचित्र निर्माण गर्दा आवस्यक पर्ने कथा पटकथा तथा स्कृप्ट लेखन, निर्देशन, छायांकन तथा अभिनय गर्दा के के कुराहरुमा ध्यान दिनुपर्छ भन्ने सिकाईएको आयोजक संस्था ‘याक्थुङ चलचित्रकर्मी संघ नेपाल’का केन्द्रिय अध्यक्ष नवीन मेन्याङ्बोले जानकारी गराए ।

३५ जना सहभागी वर्कसपको प्रशिक्षण मुन्धुमविद्द तथा कलाकार याशेली योङ्हाङ, कलाकार तथा निर्देशक प्रेम सुब्बा, अनाम रंगमञ्च धरानका अध्यक्ष तथा निर्देशक बिजय सुब्बा र कलाकार तथा निर्माता, यक्थुङ चलचित्रकर्मी संघका केन्द्रिय अध्यक्ष नबिन मेन्याङ्बोले गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि एवम धरान उपमहानगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष नरेश इवारमले आफ्रनो वडामा हुने चलचित्र गतिविधिहरुमा सधै सकारात्मक रहेको उल्लेख गरे । स्थानिय तह सधै कला र संस्कृतिको उत्थानको पक्षमा रहेको वडाध्यक्ष इवारमको भनाई थियो ।

फिल्म मेकिङ तथा एक्टिङ वर्कसपले नयाँ पुस्ताहरुलाई फिल्म मेकिङका बारेमा धेरै कुराहरु प्रष्ट बुझाउने उदेश्यले प्रशिक्षण कार्यक्रम गरेको र अझै यस्तो धेरै कार्यक्रमहरु गर्ने योजना रहेको आयोजक संस्था याक्थुङ चलचित्रकर्मी संघ नेपालका अध्यक्ष नवीन मेन्याङवोले बताए ।

Previous Post

जुनियर मिस्टर एण्ड मिस इटहरी’को उपाधी आर्या र मननलाई

Next Post

‘घरज्वाइँ’को पहिलो पोस्टरमा यस्तो लुक्समा देखिए दयाहाङ र मिरुना

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

‘मालती मङ्गले’को प्रिमियरमा पुगे सभापति रवि लामिछाने

‘मालती मङ्गले’को प्रिमियरमा पुगे सभापति रवि लामिछाने

बैशाख २३, २०८३, १०:४६ मध्यान्ह
चलचित्र ‘छ माया छपक्कै २’ को छायाङ्कन गागलफेदीबाट सुरु

चलचित्र ‘छ माया छपक्कै २’ को छायाङ्कन गागलफेदीबाट सुरु

बैशाख २३, २०८३, १०:३९ मध्यान्ह
‘१२ गाउँ २’

विराज भट्टको ‘१२ गाउँ २’ को छायांकन सुरु, दशैँको फूलपातीमा प्रदर्शन हुने

बैशाख २३, २०८३, १०:२५ मध्यान्ह
फ्लप हुने डरले होइन, इतिहास रच्न क्लासरुम छिर्यो ‘रोल नं १’

फ्लप हुने डरले होइन, इतिहास रच्न क्लासरुम छिर्यो ‘रोल नं १’

बैशाख २३, २०८३, १०:०५ मध्यान्ह
चलचित्र ‘आ बाट आमा २’ मा सविन श्रेष्ठको प्रवेश

चलचित्र ‘आ बाट आमा २’ मा सविन श्रेष्ठको प्रवेश

बैशाख २३, २०८३, ९:२३ मध्यान्ह
अदालतको फैसलासँगै ‘लालीबजार’ वैशाख २५ देखि हलमा आउँदै

अदालतको फैसलासँगै ‘लालीबजार’ वैशाख २५ देखि हलमा आउँदै

बैशाख २३, २०८३, ८:४७ मध्यान्ह
Next Post
‘घरज्वाइँ’को पहिलो पोस्टरमा यस्तो लुक्समा देखिए दयाहाङ र मिरुना

‘घरज्वाइँ’को पहिलो पोस्टरमा यस्तो लुक्समा देखिए दयाहाङ र मिरुना

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

‘मालती मङ्गले’को प्रिमियरमा पुगे सभापति रवि लामिछाने

‘मालती मङ्गले’को प्रिमियरमा पुगे सभापति रवि लामिछाने

by विशेष अनलाइन
बैशाख २३, २०८३, १०:४६ मध्यान्ह
0

चलचित्र ‘छ माया छपक्कै २’ को छायाङ्कन गागलफेदीबाट सुरु

चलचित्र ‘छ माया छपक्कै २’ को छायाङ्कन गागलफेदीबाट सुरु

by विशेष अनलाइन
बैशाख २३, २०८३, १०:३९ मध्यान्ह
0

‘१२ गाउँ २’

विराज भट्टको ‘१२ गाउँ २’ को छायांकन सुरु, दशैँको फूलपातीमा प्रदर्शन हुने

by विशेष अनलाइन
बैशाख २३, २०८३, १०:२५ मध्यान्ह
0

फ्लप हुने डरले होइन, इतिहास रच्न क्लासरुम छिर्यो ‘रोल नं १’

फ्लप हुने डरले होइन, इतिहास रच्न क्लासरुम छिर्यो ‘रोल नं १’

by विशेष अनलाइन
बैशाख २३, २०८३, १०:०५ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1279 shares
    Share 1119 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।