BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

‘छड्के २’ र ‘छक्कापञ्जा ४ ’एउटै मितिमा, प्रतिस्पर्धा कि प्रतिषोध ?

विशेष अनलाइन by विशेष अनलाइन
कार्तिक १५, २०७९, २:५९ मध्यान्ह
in FEATURE, चलचित्र
‘छड्के २’ र ‘छक्कापञ्जा ४ ’एउटै मितिमा, प्रतिस्पर्धा कि प्रतिषोध ?
60
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । नेपाली चलचित्र नगरीमा एकले अर्काको खुट्टा तान्नु नौलो कुरा हैन । अस्वस्थ प्रतिस्पर्धाले थलिएको चलचित्र नगरीमा पुन सोही अवस्था दोहोरिन थालेको छ । हुन त प्रतिसोध साध्न कै लागि पनि करोडौको जुवा खेल्न पछि पर्दैनन् नेपाली चलचित्रकर्मीहरु ।

फागुन १९ गते चलचित्र ‘छक्कापञ्जा ४’ प्रदर्शनमा आउने पक्का भइसकेको थियो । हाल सम्मका चलचित्रहरुलाई हेर्दा दीपक दीपाले निर्माण गरेको चलचित्रले असफलताको स्वाद चाख्नुपरेको छैन । अफ्नै अघिल्लो चलचित्रले बनाएको रेकर्ड पछिल्लो चलचित्रले तोड्न सफल भएका उदाहरणहरु प्रसस्तै छन् । तर, चलचित्र ‘छक्कापञ्जा ४’को पुर्व निर्धारित मितिमा अब अर्को अपेक्षित चलचित्र पनि प्रदर्शनमा आउने भएको छ ।

अनमोल केसी स्टारर चलचित्र ‘छड्के २’ले पनि आफ्नो प्रदर्शन मिति फागुन १९ गतेलाई तोकेको हो । ‘छड्के २’निर्माताले पोस्टरसहित रिलिज मिति सार्वजनिक गरेका हुन् । हुन त फागुन १९ मै शर्मिला पाण्डेको चलचित्र ‘परस्त्री’ रिलिज हुने चर्चा समेत चलेको थियो । तर, ‘परस्त्री’ निर्माण युनिटले हालसम्म औपचारिक रुपमा प्रदर्शन मिति सार्वजनिक गरेको छैन ।

चलचित्रका निर्देशक तथा लेखक निगम श्रेष्ठले त्यस मितिमा कुन चलचित्र प्रदर्शनमा आउदै छ भन्दा पनि आफ्नो चलचित्रका लागि कुन मिति उपयुक्त हुन्छ भन्ने यकिन गरेर फागुन १९ लाई प्रदर्शन मिति तय गरिएको बताएका छन । यता छक्कापञ्जा ४ का निर्माता तथा अभिनेता दीपकराज गिरीले पनि आफ्नो चलचित्र निर्धारित मितिमै आउने बताएका छन् ।

दुइ चलचित्रहरुको अडानलाई हेर्दा दीपकराज गिरी र अनमोल केसीको भिडन्त लगभग पक्का जस्तै देखिएको छ । झट्ट हेर्दा जुंगाको लाडाइ जस्तो देखिएको यो प्रतिस्पर्धाले कसलाई फाइदा हुने हो हेर्न फागुन १९ पर्खिनुको बिकल्प छैन ।

Previous Post

दयाहाङ र प्रकृतिको ‘बिहे पास’ नयाँ वर्षमा

Next Post

‘महापुरुष’ म र मेरा बाको कथा बोलेको चलचित्र हो – अध्यक्ष प्रधान

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

निर शाहको निर्देशनमा ‘कम कमब्याक’: एक दशकपछि ‘कमला मिस’ को छायाङ्कन सुरु

निर शाहको निर्देशनमा ‘कम कमब्याक’: एक दशकपछि ‘कमला मिस’ को छायाङ्कन सुरु

फाल्गुन १, २०८२, २:३२ मध्यान्ह
राजनीति, परिवार र पौराणिक कथाका तीन नेपाली चलचित्र आजबाट एकसाथ प्रदर्शनमा

राजनीति, परिवार र पौराणिक कथाका तीन नेपाली चलचित्र आजबाट एकसाथ प्रदर्शनमा

फाल्गुन १, २०८२, १:५२ मध्यान्ह
आध्यात्मिक शक्ति र अपराधको रोचक कथा: भोलिबाट ‘शिवांश : च्याप्टर १’ प्रदर्शन हुँदै

आध्यात्मिक शक्ति र अपराधको रोचक कथा: भोलिबाट ‘शिवांश : च्याप्टर १’ प्रदर्शन हुँदै

माघ २९, २०८२, १०:३० मध्यान्ह
बिगुल’ बजाउँदै नरेन: चकलेटी छविबाट विद्रोही पात्रतर्फको यात्रा

बिगुल’ बजाउँदै नरेन: चकलेटी छविबाट विद्रोही पात्रतर्फको यात्रा

माघ २९, २०८२, १०:०९ मध्यान्ह
निर्वाचनका कारण ‘लालीबजार’को प्रदर्शन मिति सर्‍यो, अब वैशाख १८ मा आउने

निर्वाचनका कारण ‘लालीबजार’को प्रदर्शन मिति सर्‍यो, अब वैशाख १८ मा आउने

माघ २८, २०८२, १०:०२ मध्यान्ह
‘बिगुल’ प्रिमियर: राजनीति र ‘जेनजी’ आन्दोलनको जीवन्त दस्ताबेज

‘बिगुल’ प्रिमियर: राजनीति र ‘जेनजी’ आन्दोलनको जीवन्त दस्ताबेज

माघ २८, २०८२, ९:२४ मध्यान्ह
Next Post
‘महापुरुष’ म र मेरा बाको कथा बोलेको चलचित्र हो – अध्यक्ष प्रधान

‘महापुरुष’ म र मेरा बाको कथा बोलेको चलचित्र हो - अध्यक्ष प्रधान

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

निर शाहको निर्देशनमा ‘कम कमब्याक’: एक दशकपछि ‘कमला मिस’ को छायाङ्कन सुरु

निर शाहको निर्देशनमा ‘कम कमब्याक’: एक दशकपछि ‘कमला मिस’ को छायाङ्कन सुरु

by विशेष अनलाइन
फाल्गुन १, २०८२, २:३२ मध्यान्ह
0

राजनीति, परिवार र पौराणिक कथाका तीन नेपाली चलचित्र आजबाट एकसाथ प्रदर्शनमा

राजनीति, परिवार र पौराणिक कथाका तीन नेपाली चलचित्र आजबाट एकसाथ प्रदर्शनमा

by विशेष अनलाइन
फाल्गुन १, २०८२, १:५२ मध्यान्ह
0

आध्यात्मिक शक्ति र अपराधको रोचक कथा: भोलिबाट ‘शिवांश : च्याप्टर १’ प्रदर्शन हुँदै

आध्यात्मिक शक्ति र अपराधको रोचक कथा: भोलिबाट ‘शिवांश : च्याप्टर १’ प्रदर्शन हुँदै

by विशेष अनलाइन
माघ २९, २०८२, १०:३० मध्यान्ह
0

बिगुल’ बजाउँदै नरेन: चकलेटी छविबाट विद्रोही पात्रतर्फको यात्रा

बिगुल’ बजाउँदै नरेन: चकलेटी छविबाट विद्रोही पात्रतर्फको यात्रा

by विशेष अनलाइन
माघ २९, २०८२, १०:०९ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1019 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    569 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1277 shares
    Share 1118 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    403 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    590 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।