BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

चलचित्रकर्मीहरुको सल्लाह अनुसार नै बोर्डको अध्यक्षको दौडमा छु -प्रधान

विशेष अनलाइन by विशेष अनलाइन
असार १२, २०७९, ९:११ बिहान
in FEATURE, चलचित्र
चलचित्रकर्मीहरुको सल्लाह अनुसार नै बोर्डको अध्यक्षको दौडमा छु -प्रधान
84
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । दयाराम दाहालको कार्यकाल समाप्त भएसँगै यस समय नेपाल चलचित्र बिकास बोर्डको अध्यक्ष पद रिक्त छ । निवर्तमान अध्यक्ष दाहाल बिदा नहुदै बोर्ड अध्यक्षका लागि दौडधुप सुरु भएको छ । नेपाली चलचित्रको समग्र बिकासको लागी कार्यसम्पादन गर्ने चलचित्र बिकास बोर्डको अध्यक्षका लागि चलचित्र क्षेत्रका दर्जन भन्दा धेरै ब्यक्तिहरु आकांक्षी देखिएका छन् । आकांक्षी दर्जन भन्दा धेरै देखिएपनि करिव आधा दर्जनको सम्भावना बलियो देखिएको छ ।

नेपाल सरकार सुचना तथा सञ्चार मन्त्रालय मातहतमा रहने चलचित्र विकास बोर्डको अध्यक्ष बन्न केन्द्रमा रहेर चलचित्र कर्म गर्ने देखि केन्द्र भन्दा बाहिर रहेर यस क्षेत्रमा कृयाशिल रहने चलचित्रकर्मीहरु समेत लागि परेका छन् । केन्द्र भन्दा बाहिर रहेर बोर्डको अध्यक्षका लागि आकांक्षा राख्नेहरु मध्यमा चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण कुमार प्रधानको सम्भावना बलियो देखिएको छ ।

बोर्डको अध्यक्ष बन्नका लागि पुर्व अध्यक्षहरु समेत आकांक्षी देखिएका छन । निवर्तमान अध्यक्ष दयाराम दाहाल समेत पुन अध्यक्ष बन्नका लागि आकांक्षी देखिएका छन् । यता अभिनेता तथा निर्माता भुवन केसी पनि बोर्डको अध्यक्ष बन्न ताकेता गरिरहेका छन् । अध्यक्ष बन्नकै लागि केसीले केही समय अघि नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेको चर्चा छ ।

अध्यक्ष पदका लागि प्रदेश १ मा रहेर चलचित्र गतिविधि गर्दै आएका अरुण कुमार प्रधानलाई पनि बलिया दाबेदारका रुपमा हेरिएको छ । आफ्नै सकृयतामा चलचित्रकर्मी महासंघ प्रदेश १ को गठन गरी चलचित्र गतिविधि गर्दै आएका प्रधानले बोर्डको अध्यक्ष बन्ने दौडमा आफु रहेको उल्लेख गरेका छन् । बिशेष अनलाइनसँग कुरा गर्दै प्रधानले आफुले केन्द्र तथा केन्द्र बाहिरका चलचित्रकर्मीहरुको सल्लाहअनुसार नै बोर्डको अध्यक्षका लागि आफ्नो दाबेदारी प्रस्तुत गरेको बताएका छन् ।

“प्रदेश १ मा रहेर मैले चलचित्र क्षेत्रमा गरेको योगदानलाई चलचित्रकर्मीहरुले मुल्यांकन गर्नु भएको छ । सोही मुल्यांकनलाई मध्यनजर गर्दे मैले बोर्डको अध्यक्षको लागि दाबेदारी प्रस्तुत गरेको हुँ” प्रधानले भने ।

भुवन र अरुण सँगै निर्देशक सम्झना उप्रेती, निर्देशक सम्झना रौनियार, निर्देशक तथा निर्माता नरेश पौडेल, मनिष पण्डित, निर्देशक नारायण पुरी, निर्माता चिरञ्जिबी बस्नेत, निर्देशक सुचित्रा श्रेष्ठ, निर्देशक राजेन्द्र उप्रेती, पत्रकार दिवाकर मैनाली लगायत दौडमा देखिएका छन् ।

Tags: arun pradhanअरुण कुमार प्रधाननेपाल चलचित्र बिकास बोर्ड
Previous Post

स्व.जयनन्द लामा अभिनित चलचित्र ‘अभियान’मा तामाङको ऎतिहासिक कथा

Next Post

‘नाइँ नभन्नु ल ६’मा टिकटकबाट चर्चित एभेलिना र निखिल सञ्चिताका छोरा अथर्व

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

‘जिग्री’ र ‘काकु’ को पुनः सहकार्य: नयाँ चलचित्र ‘चिरञ्जीवी भवः’ को घोषणा

‘जिग्री’ र ‘काकु’ को पुनः सहकार्य: नयाँ चलचित्र ‘चिरञ्जीवी भवः’ को घोषणा

बैशाख १, २०८३, ८:३० मध्यान्ह
चलचित्र ‘मितज्यू’को टिजरमा दयाहाङ र सौगातको मित्रता र द्वन्द्वको कथा

चलचित्र ‘मितज्यू’को टिजरमा दयाहाङ र सौगातको मित्रता र द्वन्द्वको कथा

चैत्र २९, २०८२, ९:४३ मध्यान्ह
प्रहरीको पोसाकमा मिरुना मगर: झापाको सुटिङ सेटबाट बाहिरियो ‘डबल ट्रिपल’ को लुक्स

प्रहरीको पोसाकमा मिरुना मगर: झापाको सुटिङ सेटबाट बाहिरियो ‘डबल ट्रिपल’ को लुक्स

चैत्र २८, २०८२, १०:३० मध्यान्ह
चलचित्र ‘परालको आगो’को नयाँ गीत ‘निम्तो सुपारी’ सार्वजनिक

चलचित्र ‘परालको आगो’को नयाँ गीत ‘निम्तो सुपारी’ सार्वजनिक

चैत्र २८, २०८२, ४:५७ मध्यान्ह
चलचित्र ‘गुरु आमा’ को पहिलो गीत ‘सम्झना साँचौँला’ सार्वजनिक

चलचित्र ‘गुरु आमा’ को पहिलो गीत ‘सम्झना साँचौँला’ सार्वजनिक

चैत्र २६, २०८२, १०:१९ मध्यान्ह
विराजको ‘राम नाम सत्य’ लाई १४० शोज, अग्रिम टिकट बुकिङ खुल्ला

विराजको ‘राम नाम सत्य’ लाई १४० शोज, अग्रिम टिकट बुकिङ खुल्ला

चैत्र २६, २०८२, १०:०३ मध्यान्ह
Next Post
‘नाइँ नभन्नु ल ६’मा टिकटकबाट चर्चित एभेलिना र निखिल सञ्चिताका छोरा अथर्व

‘नाइँ नभन्नु ल ६’मा टिकटकबाट चर्चित एभेलिना र निखिल सञ्चिताका छोरा अथर्व

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

‘जिग्री’ र ‘काकु’ को पुनः सहकार्य: नयाँ चलचित्र ‘चिरञ्जीवी भवः’ को घोषणा

‘जिग्री’ र ‘काकु’ को पुनः सहकार्य: नयाँ चलचित्र ‘चिरञ्जीवी भवः’ को घोषणा

by विशेष अनलाइन
बैशाख १, २०८३, ८:३० मध्यान्ह
0

चलचित्र ‘मितज्यू’को टिजरमा दयाहाङ र सौगातको मित्रता र द्वन्द्वको कथा

चलचित्र ‘मितज्यू’को टिजरमा दयाहाङ र सौगातको मित्रता र द्वन्द्वको कथा

by विशेष अनलाइन
चैत्र २९, २०८२, ९:४३ मध्यान्ह
0

प्रहरीको पोसाकमा मिरुना मगर: झापाको सुटिङ सेटबाट बाहिरियो ‘डबल ट्रिपल’ को लुक्स

प्रहरीको पोसाकमा मिरुना मगर: झापाको सुटिङ सेटबाट बाहिरियो ‘डबल ट्रिपल’ को लुक्स

by विशेष अनलाइन
चैत्र २८, २०८२, १०:३० मध्यान्ह
0

चलचित्र ‘परालको आगो’को नयाँ गीत ‘निम्तो सुपारी’ सार्वजनिक

चलचित्र ‘परालको आगो’को नयाँ गीत ‘निम्तो सुपारी’ सार्वजनिक

by विशेष अनलाइन
चैत्र २८, २०८२, ४:५७ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    404 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।