BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

स्व.जयनन्द लामा अभिनित चलचित्र ‘अभियान’मा तामाङको ऎतिहासिक कथा

विशेष अनलाइन by विशेष अनलाइन
असार ६, २०७९, ८:५५ बिहान
in FEATURE, चलचित्र
स्व.जयनन्द लामा अभिनित चलचित्र ‘अभियान’मा तामाङको ऎतिहासिक कथा
75
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । काठमाण्डौ भन्दा बाहिर चलचित्र गतिविधि भइरहने क्षेत्रहरुमध्यको एक हो प्रदेश १ । याहा बिभिन्न चलचित्र गतिविधि गर्नका लागि चलचित्रकर्मी महासंघ सकृय रहेको छ । यसै बिच महासंघकै सकृयतामा चलचित्र ‘अभियान’को पोस्टर, ट्रेलर र एक गीत सार्बजनिक गरिएको छ । चलचित्रकर्मी महासंघ प्रदेश १ का उपाध्यक्ष समेत रहेका निर्देशक लाखमान योञ्जनको निर्देशनमा निर्माण भएको चलचित्र ‘अभियान’मा तामाङ ऎतिहासिक थाकथलो ‘किपट’ को कथा प्रस्तुत गरिएको छ ।

२ मिनेट २९ सेकेन्ड लामो ट्रेलरलाई ओएसआर डिजिटलबाट सार्बजनिक गरिएको हो । इटहरीमा चलचित्र अध्यापान हुने एकमात्र स्कुल पुर्वान्चल ईन्स्टिच्युट अफ फिल्म एण्ड टेलिभिजनमा आयोजना गरिएको ट्रेलर रिलिज कार्यक्रममा चलचित्रका टिम सहित प्रदेश १ का बिभिन्न कलाकर्मीको उपस्थिति रहेको थियो । कार्यक्रम चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण कुमार प्रधानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । चलचित्र करिव ५५ लाख लागतमा निर्माण भएको निर्देशक योञ्जनको भनाइ छ । चलचित्रमा स्व।जयनन्द लामाको समेत प्रमुख भुमिका रहेको छ ।

कोशी भिजन फिल्म्सको ब्यानरमा बनेको चलचित्रकी निर्माता मैना घिसिङ हुन् । चलचित्रको ट्रेलर सार्बजनिक गरिए पनि प्रदर्शन मिति भने तय भएको छैन । प्रदर्शनको लागि उपयुक्त मितिको पर्खाई रहेको र चाडै नै सो मिति पनि घोषणा गर्ने बताइएको छ ।

चलचित्रमा स्व. जयनन्द लामासँगै रितेश जंग खत्री, दिनेश कोइराला,अमर पाख्रीन तामाङ, पुजा तामाङ,दिनेश तामाङ, दावा फिन्जो तामाङ, श्याम माया तामाङ, रश्मिला वाइवा तामाङ, सन्तोष सराकार, मदन राई, सम्भु योन्जन तामाङ, गजम घिसिङ, कमल राई, मेनुका राई, कुमारी लिम्बू, कृष्ण काफ्ले, सन्तोष राई, नुनु बोम्जन तामाङ लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

हास्य कलाकारका रुपमा दर्शकमाझ लोकपृय बनेका स्व. जयनन्द लामालाई यस चलचित्रमा फरक भुमिकामा प्रस्तुत गरिएको छ । यता सधै सकारात्मक भुमिकामा प्रस्तुत हुने कलाकार दिनेश कोइरालालाई पनि यस चलचित्रमा भिलेनका रुपमा देख्न पाइने छ । कलाकार भए पछि जस्तो अभिनयलाई पनि न्याय दिन सक्नुपर्छ भन्ने मान्यताका साथ आफुले उक्त भुमिका निर्वाह गरेको कोइरालाको भनाइ छ । उनले उक्त भुमिकालाई न्याय गर्ने भरपुर प्रयास गरेको बताएका छन् ।

कलाकार रितेश जंग खत्रीले पनि चलचित्रमा जोडदार अभिनय प्रस्तुत गरेका छन् । बिशेष अनलाइनसँग कुरा गर्दै कलाकार खत्रीले आफुले पाएको भुमिकालाई न्यय गर्न सक्नुनै कलाकारको धर्म भएको उल्लेख गरे । आफ्नो स्वास्थ्यमा आएको समस्याका कारण कार्यक्रममा उपस्थित हुन नसकेको बताउदै कलाकार खत्रीले चलचित्र निर्माण युनिट तथा चलचित्रमा अभिनय गर्ने सम्पुर्ण कलाकारहरुलाई सम्झिएका थिए ।

चलचित्रमा २ ओटा गीत समावेश गरिएको छ । जसको शब्दहरू पनि निर्देशक लामाले नै लेखेका हुन् भने गीतमा दिपा लामा, जोनि तामाङ, सुरज रौनियार स्वर रहेको छ । संगीत तथा एरेन्ज कुन्दन राई र जोनि तामाङले गरेका छन् । राजेश लेप्चाको द्वन्द्व निर्देशन रहेको चलचित्रलाई सुमन तामाङले छायांकन गरेका हुन् । कोशी भिजनमै पोस्ट प्रोडक्सन गरिएको चलचित्र ‘अभियान’लाई हेमन तामाङले सम्पादन गरेका हुन् ।

Previous Post

इटहरीको साहित्यिक विरासतमा पुनःजागरणको खोजी

Next Post

चलचित्रकर्मीहरुको सल्लाह अनुसार नै बोर्डको अध्यक्षको दौडमा छु -प्रधान

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

बैशाख १४, २०८३, ६:१० मध्यान्ह
पारिवारिक द्वन्द्व र गुम्सिएका रहरको कथा: ‘एक मुठ्ठी बादल’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक

पारिवारिक द्वन्द्व र गुम्सिएका रहरको कथा: ‘एक मुठ्ठी बादल’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक

बैशाख १४, २०८३, ५:५८ मध्यान्ह
‘यशराज स्टुडियो’ पुग्यो प्रियंकाको ‘मास्टर्नी’: ८ भाषामा रिलिज हुँदै

‘यशराज स्टुडियो’ पुग्यो प्रियंकाको ‘मास्टर्नी’: ८ भाषामा रिलिज हुँदै

बैशाख १४, २०८३, ५:२४ मध्यान्ह
दोहोरी साँझमा रुषा सँग झुमे दया र सौगात: ‘मितज्यू’ को नयाँ गीतमा युवा आकर्षण

दोहोरी साँझमा रुषा सँग झुमे दया र सौगात: ‘मितज्यू’ को नयाँ गीतमा युवा आकर्षण

बैशाख १४, २०८३, ५:०४ मध्यान्ह
प्रकाश सपूतको लयमा स्वस्तिमाको ठुम्का: ‘लालीबजार’को ‘मै राम्री छु त नि’ गीतलाई ३ लाख ८८ हजार बढी भ्यूज

प्रकाश सपूतको लयमा स्वस्तिमाको ठुम्का: ‘लालीबजार’को ‘मै राम्री छु त नि’ गीतलाई ३ लाख ८८ हजार बढी भ्यूज

बैशाख १४, २०८३, ४:२८ मध्यान्ह
नोटको वर्षा गराउँदै ‘परालको आगो’: २ दिनमै करोड क्लबमा इन्ट्री

नोटको वर्षा गराउँदै ‘परालको आगो’: २ दिनमै करोड क्लबमा इन्ट्री

बैशाख १४, २०८३, ३:३४ मध्यान्ह
Next Post
चलचित्रकर्मीहरुको सल्लाह अनुसार नै बोर्डको अध्यक्षको दौडमा छु -प्रधान

चलचित्रकर्मीहरुको सल्लाह अनुसार नै बोर्डको अध्यक्षको दौडमा छु -प्रधान

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

by विशेष अनलाइन
बैशाख १४, २०८३, ६:१० मध्यान्ह
0

पारिवारिक द्वन्द्व र गुम्सिएका रहरको कथा: ‘एक मुठ्ठी बादल’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक

पारिवारिक द्वन्द्व र गुम्सिएका रहरको कथा: ‘एक मुठ्ठी बादल’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक

by विशेष अनलाइन
बैशाख १४, २०८३, ५:५८ मध्यान्ह
0

‘यशराज स्टुडियो’ पुग्यो प्रियंकाको ‘मास्टर्नी’: ८ भाषामा रिलिज हुँदै

‘यशराज स्टुडियो’ पुग्यो प्रियंकाको ‘मास्टर्नी’: ८ भाषामा रिलिज हुँदै

by विशेष अनलाइन
बैशाख १४, २०८३, ५:२४ मध्यान्ह
0

दोहोरी साँझमा रुषा सँग झुमे दया र सौगात: ‘मितज्यू’ को नयाँ गीतमा युवा आकर्षण

दोहोरी साँझमा रुषा सँग झुमे दया र सौगात: ‘मितज्यू’ को नयाँ गीतमा युवा आकर्षण

by विशेष अनलाइन
बैशाख १४, २०८३, ५:०४ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।