BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

चैत्र १ गते इटहरीमा ‘महाकमेडी विथ महाजात्रा’

विशेष अनलाइन by विशेष अनलाइन
फाल्गुन २७, २०८०, ९:३० बिहान
in FEATURE, चलचित्र, राेचक घाेचक
चैत्र १ गते इटहरीमा ‘महाकमेडी विथ महाजात्रा’
100
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । इटहरीमा ‘महाकमेडी विथ महाजात्रा’ कार्यक्रम हुने भएको छ । कार्यक्रमका निर्देशक विशाल भण्डारी तथा कमेडियनद्वय सुमन कार्की र कैलाश कार्कीको उपस्थितिमा आयोजित पत्रकार भेटघाटका क्रममा कार्यक्रमका विषयमा जानकारी दिइयो । इटहरी चोकबाट करिब २ किलोमिटर उत्तरमा रहेको इम्पेरियल लाउन्ज एण्ड बारको शभाहलमा आउँदो चैत्र १ गते बेलुका कार्यक्रम गरिने तय भएको निर्देशक भण्डारीले जानकारी दिए । चैत्र ९ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘महाजात्रा’ र ‘कमेडी नाइट विथ च्याम्यियन’ मिलेर ‘महाकमेडी विथ महाजात्रा’ कार्यक्रम आयोजना गर्न लागिएको हो ।

देश भरिका विभिन्न सहरहरूमा २ चरणमा गरी आयोजना गर्ने भनिएको कार्यक्रमको पहिलो चरण पुरा भइसकेको छ । पहिलो चरणमा पोखरा, बुटवल र धनगढीमा कार्यक्रम सम्पन्न भइसकेको छ । अब दोस्रो चरण अन्तर्गत बिर्तामोड, इटहरी,हेटौडा र नारायणगढमा कार्यक्रम गर्ने तयारी गरिएको निर्देशक भण्डारीले जानकारी दिए । हास्यव्यङ्ग्य कार्यक्रम प्रत्यक्ष हेर्न चाहने दर्शकसँग साक्षात्कार गर्न तथा कार्यक्रमलाई दर्शकले कत्तिको रुचाउनु भएको छ भनेर नजिकबाट नियाल्नका लागि पनि कार्यक्रमको आयोजना गरिएको निर्देशक भण्डारीको भनाई छ ।

कार्यक्रममा स्थानीय स्तरका समसामयिक विषयहरूको अध्ययन गरी सोहीअनुसारको प्रस्तुति दिइने कमेडियन सुमन कार्कीले उल्लेख गरे ।  आफू पनि पूर्वेली भएका कारण पूर्वमा नै आएर प्रस्तुति दिन उत्साहित रहेको अर्का कमेडियन कैलाश कार्कीले बताए ।

कार्यक्रममा चलचित्र ‘महाजात्रा’को तर्फबाट वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यका साथमा कलाकारहरू विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, राजाराम पौडेल, अभिनेत्री वर्षा राउत लगायतको सहभागिता रहने छ । यता  ‘कमेडी नाइट विथ च्याम्यियन’का तर्फबाट अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलासँगै कमेडियन सुमन कार्की, मेक्सम गौडेल, कैलाश कार्की, सजन श्रेष्ठ, प्रभात लामा, सन्तोष थापा लगायतको प्रस्तुति रहने छ ।

Previous Post

‘महाजात्रा’ टिजर : अधिक महत्त्वाकाङ्क्षाले सिर्जना गरेको परिस्थिति

Next Post

जातीय विभेदको कथामा छोटो चलचित्र ‘कोमा एक चिहान’ निर्माण हुने 

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

​दर्शकको हातबाट केक काट्दै ‘परान’ले मनायो प्रदर्शनको ७५ औं दिन

​दर्शकको हातबाट केक काट्दै ‘परान’ले मनायो प्रदर्शनको ७५ औं दिन

पुस २९, २०८२, १०:२५ मध्यान्ह
‘भाइरल गोर्खे’ को प्रिमियर: सामाजिक सञ्जालको विकृतिमाथि सौगात र सृष्टिको व्यङ्ग्य

‘भाइरल गोर्खे’ को प्रिमियर: सामाजिक सञ्जालको विकृतिमाथि सौगात र सृष्टिको व्यङ्ग्य

पुस २९, २०८२, ९:१३ मध्यान्ह
मनोवैज्ञानिक थ्रिलर ‘द ब्लू लाइट’को मर्मस्पर्शी गीत सार्वजनिक: विछोडको पीडामा बेनिशा

मनोवैज्ञानिक थ्रिलर ‘द ब्लू लाइट’को मर्मस्पर्शी गीत सार्वजनिक: विछोडको पीडामा बेनिशा

पुस २८, २०८२, ९:४० मध्यान्ह
नेपाली अभिनेत्री वर्षा राउतको बलिउड यात्रा: ‘रिमझिम गिरे सावन’ मार्फत हिन्दी चलचित्रमा डेब्यु गर्दै

नेपाली अभिनेत्री वर्षा राउतको बलिउड यात्रा: ‘रिमझिम गिरे सावन’ मार्फत हिन्दी चलचित्रमा डेब्यु गर्दै

पुस २८, २०८२, ८:१६ मध्यान्ह
‘परिवर्तन’ को ट्रेलरमा सुशील र अञ्जनाको लोभलाग्दो जोडी: माघ ९ देखि प्रदर्शनमा आउँदै

‘परिवर्तन’ को ट्रेलरमा सुशील र अञ्जनाको लोभलाग्दो जोडी: माघ ९ देखि प्रदर्शनमा आउँदै

पुस २८, २०८२, ७:२० मध्यान्ह
सञ्चारमन्त्री र बोर्ड अध्यक्षद्वारा ‘युएनए डिजिटल’ ओटिटीको शुभारम्भ

सञ्चारमन्त्री र बोर्ड अध्यक्षद्वारा ‘युएनए डिजिटल’ ओटिटीको शुभारम्भ

पुस २७, २०८२, ७:५६ मध्यान्ह
Next Post
जातीय विभेदको कथामा छोटो चलचित्र ‘कोमा एक चिहान’ निर्माण हुने 

जातीय विभेदको कथामा छोटो चलचित्र 'कोमा एक चिहान' निर्माण हुने 

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

​दर्शकको हातबाट केक काट्दै ‘परान’ले मनायो प्रदर्शनको ७५ औं दिन

​दर्शकको हातबाट केक काट्दै ‘परान’ले मनायो प्रदर्शनको ७५ औं दिन

by विशेष अनलाइन
पुस २९, २०८२, १०:२५ मध्यान्ह
0

‘भाइरल गोर्खे’ को प्रिमियर: सामाजिक सञ्जालको विकृतिमाथि सौगात र सृष्टिको व्यङ्ग्य

‘भाइरल गोर्खे’ को प्रिमियर: सामाजिक सञ्जालको विकृतिमाथि सौगात र सृष्टिको व्यङ्ग्य

by विशेष अनलाइन
पुस २९, २०८२, ९:१३ मध्यान्ह
0

मनोवैज्ञानिक थ्रिलर ‘द ब्लू लाइट’को मर्मस्पर्शी गीत सार्वजनिक: विछोडको पीडामा बेनिशा

मनोवैज्ञानिक थ्रिलर ‘द ब्लू लाइट’को मर्मस्पर्शी गीत सार्वजनिक: विछोडको पीडामा बेनिशा

by विशेष अनलाइन
पुस २८, २०८२, ९:४० मध्यान्ह
0

नेपाली अभिनेत्री वर्षा राउतको बलिउड यात्रा: ‘रिमझिम गिरे सावन’ मार्फत हिन्दी चलचित्रमा डेब्यु गर्दै

नेपाली अभिनेत्री वर्षा राउतको बलिउड यात्रा: ‘रिमझिम गिरे सावन’ मार्फत हिन्दी चलचित्रमा डेब्यु गर्दै

by विशेष अनलाइन
पुस २८, २०८२, ८:१६ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1018 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    567 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1276 shares
    Share 1118 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    402 shares
    Share 248 Tweet 64
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    589 shares
    Share 446 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।