चलचित्र

२३ बर्ष लागिन् अभिनेत्री सुहाना थापा

इटहरी / आज अभिनेत्री सुहाना थापाको जन्मदिन परेको छ । अभिनेत्री थापा आजबाट २३ बर्षमा प्रवेश गरेकी छिन् । उनी...

Read more

नायक नायिकाको पारिश्रमिक समान हुनुपर्छ – करिष्मा मानन्धर

इटहरी /  अभिनेत्री करिष्मा मानन्धरले महिला पुरुष समान भन्ने कुरा नारामा मात्र सिमित भएको बताएकी छन् । नेपाल इन्टरनेशनल फिल्म...

Read more

अभिनेत्री वर्षा राउतलाई कोरोना पोजेटिभ

इटहरी / नेपालमा कोरोना माहामारीले बिकराल रुप लिदै गइरहेको छ । दैनिक ५० भन्दा धेरैको संख्यामा मानिसहरुको मृत्यु भइरहेको छ...

Read more

नेपालमा फिल्म छायांकनका लागी आउदै छु – अनुराग कश्यप

इटहरी /  बलिउडका सफल निर्देशक तथा निर्माता अनुराग कश्यपले चाडै नै नेपालमा फिल्म छायांकनका लागि आउने बताएका छन् । अनुरागले...

Read more

नेपालीको ज्यान बचाउने अभियानमा अभिनेता पल शाह

इटहरी / जब नेपालमा बिपत्ति आउँछ , सहयोगी हातहरु पनि दिल खोलेर सहयोगमा जुट्ने गर्छन् । त्यस्मा कलाकारहरुको पनि बाक्लो...

Read more

नेपाली चलचित्र नगरी अनी कोरोना भाइरस

इटहरी /  कुनै समय थियो चलचित्र प्रदर्शनका लागी तछाड मछाड नै हुने र्गथ्यो । हाम्रै सानो चलचित्र नगरी, जाहाँ एकै...

Read more

कोरोनाका कारण रोकियो ‘बाबरी’को छायांकन

इटहरी /  कोरोना भाइरसको महामारीले देशका अधिकांश स्थानमा निशेधाज्ञा जारी गरिएको छ । निशेधाज्ञा जारी भएकै कारण छायांकन भइरहेका बिभिन्न...

Read more

अभिनेत्री पुजा शर्माको आज जन्मदिन, के देलान आकाशले उपहार ?

इटहरी / नेपाली चलचित्रमा राम्रो फ्यान फलोइङ कमाएकी अभिनेत्री पुजा शर्माको आज जन्मदिन परेको छ । उनी ३० वर्ष पुरा...

Read more

निर्माता शाहीलाई दियो अदालतले सफाई

इटहरी / चलचित्र निर्माता तथा वितरक गोविन्द शाहीले काठमाडौं जिल्ला अदालतबाट सफाइ पाएका छन् । । ठगी मुद्धा खेप्दै आएका...

Read more

‘कबड्डी’ निमार्तासँग लगनगाँठो कस्ने तयारीमा सुपुष्पा

इटहरी / चलचित्र ‘रणवीर’बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यू गरेकी अभिनेत्री सुपुष्पा भट्ट बिवाह बन्धनमा बाधिने पक्का भएको छ । उनले...

Read more
Page 43 of 45 1 42 43 44 45

ताजा अपडेट

error: याे समाचार कपि गर्न बन्देज छ ।