BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

नेपाली चलचित्र नगरी अनी कोरोना भाइरस

विशेष अनलाइन by विशेष अनलाइन
बैशाख २२, २०७८, ३:४२ मध्यान्ह
in FEATURE, चलचित्र
नेपाली चलचित्र नगरी अनी कोरोना भाइरस
89
SHARES
Share on FacebookShare on Twitter

इटहरी /  कुनै समय थियो चलचित्र प्रदर्शनका लागी तछाड मछाड नै हुने र्गथ्यो । हाम्रै सानो चलचित्र नगरी, जाहाँ एकै दिन ४ वटा सम्म चलचित्र प्रदर्शन हुने गरेका उदाहरणहरु प्रशस्तै छन् । सार्वजनिक विदा, दशै तिहार, नयाँ वर्ष लगायतका समयमा त झन् ठुला व्यानरका चलचित्रहरु एक आपसमा प्रतिष्पर्धा नै गर्ने गरेका थिए । तर, आज त्यही चलचित्र नगरीमा चलचित्रले सफल ब्यापार गरेका काहानी एकादेशको कथा जस्तै भएको अवस्था छ ।

कोरोना भाइरसका कारण यतिबेला सबैजस्तो स्थान र क्षेत्रहरु बन्दा बन्दीको सिकार बनेका छन् । नेपालमा दोस्रो पटक कोरोना भाइरसले तनावग्रस्त अवस्था सृजना गरिदिएको छ । यसको प्रत्यक्ष असर नेपाली चलचित्र नगरीलाई नपर्ने कुरै भएन । त्यसो त पहिलो पटकको कोरोना संक्रमण केही न्यून हुन थाले पछी सबै जसो क्षेत्र सामान्य अवस्थामा फर्किसकको भए पनि चलचित्र नगरीमा भने त्यो अवस्था सृजना हुनै पाएन । नेपाली दर्शक राजनितिक जमघट,अन्दोलन लगायतका कार्यक्रमहरुमा निडर भएर सहभागी भए, तर चलचित्र हलसम्म पुग्ने आँट गर्न सकेनन् ।

हुन त ठुला भनिएका ब्यानरहरुले पनि चलचित्र प्रदर्शनका लागी आँट जुटाउन सकेनन् । बरु उनिहरु हिन्दी चलचित्रको मुख ताकेर बस्न थाले । तर पनि चलचित्र नगरी चलमलाउन भने सुरु गरेको थियो । केही चलचित्रहरु धमाधम छायांकनमा निस्किएका थिए । उनिहरुले चलचित्र प्रदर्शन मिति समेत घोषणा गरेका थिए । अब चलचित्र प्रदर्शन घोषणा मितिअनुसार नहुने लगभग पक्का त छदै छ, छायांकनका लागी निस्किएका अधिकांश चलचित्र छायांकन नसकिदै स्थगित भएका छन् ।

यो बर्ष त परिस्थिती सहज बन्ला र चलचित्र रिलिज गरौला भनेर पर्ख र हेरको अवस्थामा रहदै गर्दा २०७७ जस्तै २०७८ पनि नेपाली चलचित्र नगरीका लागी शुभ नहुने लगभग पक्का जस्तै देखिएको छ । अवस्थालाई मध्यनजर गर्दा यो वर्ष पनि चलचित्र प्रदर्शनको माहोल बन्ने नबन्ने टुंगो छैन ।

नेपाली चलचित्रहरु डिसेम्बर फल्स, चिसो मान्छे, ए मेरो हजुर ४, सम्हालिन्छ कहिले मन, कबड्डी ४, चुरीफुरी लगायतका चलचित्र छायांकन सम्पन्न गरेर बसेका छन् । उनिहरुले त चलचित्र प्रदर्शन मितिसमेत सार्वजनिक गरिसकेका थिए । तर, अब नेपाली चलचित्र नगरी पहिलेकै अवस्थामा आउन कति समय लाग्ने हो भगवान बाहेक अरु कसैले आँकलन गर्न सक्ने अवस्था छैन । विश्व बजारमा समेत नेपाली चलचित्र बामे सर्न जुरमुराउदै गर्दा कोरोना भाइरसले पुन उथुल पुथुल बनाइदिएको छ ।

Previous Post

बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

Next Post

स्वास्थ्यमा समस्या आएपछी मदनकृष्ण पुनः अस्पताल भर्ना

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

निर शाहको निर्देशनमा ‘कम कमब्याक’: एक दशकपछि ‘कमला मिस’ को छायाङ्कन सुरु

निर शाहको निर्देशनमा ‘कम कमब्याक’: एक दशकपछि ‘कमला मिस’ को छायाङ्कन सुरु

फाल्गुन १, २०८२, २:३२ मध्यान्ह
राजनीति, परिवार र पौराणिक कथाका तीन नेपाली चलचित्र आजबाट एकसाथ प्रदर्शनमा

राजनीति, परिवार र पौराणिक कथाका तीन नेपाली चलचित्र आजबाट एकसाथ प्रदर्शनमा

फाल्गुन १, २०८२, १:५२ मध्यान्ह
आध्यात्मिक शक्ति र अपराधको रोचक कथा: भोलिबाट ‘शिवांश : च्याप्टर १’ प्रदर्शन हुँदै

आध्यात्मिक शक्ति र अपराधको रोचक कथा: भोलिबाट ‘शिवांश : च्याप्टर १’ प्रदर्शन हुँदै

माघ २९, २०८२, १०:३० मध्यान्ह
बिगुल’ बजाउँदै नरेन: चकलेटी छविबाट विद्रोही पात्रतर्फको यात्रा

बिगुल’ बजाउँदै नरेन: चकलेटी छविबाट विद्रोही पात्रतर्फको यात्रा

माघ २९, २०८२, १०:०९ मध्यान्ह
निर्वाचनका कारण ‘लालीबजार’को प्रदर्शन मिति सर्‍यो, अब वैशाख १८ मा आउने

निर्वाचनका कारण ‘लालीबजार’को प्रदर्शन मिति सर्‍यो, अब वैशाख १८ मा आउने

माघ २८, २०८२, १०:०२ मध्यान्ह
‘बिगुल’ प्रिमियर: राजनीति र ‘जेनजी’ आन्दोलनको जीवन्त दस्ताबेज

‘बिगुल’ प्रिमियर: राजनीति र ‘जेनजी’ आन्दोलनको जीवन्त दस्ताबेज

माघ २८, २०८२, ९:२४ मध्यान्ह
Next Post
स्वास्थ्यमा समस्या आएपछी मदनकृष्ण पुनः अस्पताल भर्ना

स्वास्थ्यमा समस्या आएपछी मदनकृष्ण पुनः अस्पताल भर्ना

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

निर शाहको निर्देशनमा ‘कम कमब्याक’: एक दशकपछि ‘कमला मिस’ को छायाङ्कन सुरु

निर शाहको निर्देशनमा ‘कम कमब्याक’: एक दशकपछि ‘कमला मिस’ को छायाङ्कन सुरु

by विशेष अनलाइन
फाल्गुन १, २०८२, २:३२ मध्यान्ह
0

राजनीति, परिवार र पौराणिक कथाका तीन नेपाली चलचित्र आजबाट एकसाथ प्रदर्शनमा

राजनीति, परिवार र पौराणिक कथाका तीन नेपाली चलचित्र आजबाट एकसाथ प्रदर्शनमा

by विशेष अनलाइन
फाल्गुन १, २०८२, १:५२ मध्यान्ह
0

आध्यात्मिक शक्ति र अपराधको रोचक कथा: भोलिबाट ‘शिवांश : च्याप्टर १’ प्रदर्शन हुँदै

आध्यात्मिक शक्ति र अपराधको रोचक कथा: भोलिबाट ‘शिवांश : च्याप्टर १’ प्रदर्शन हुँदै

by विशेष अनलाइन
माघ २९, २०८२, १०:३० मध्यान्ह
0

बिगुल’ बजाउँदै नरेन: चकलेटी छविबाट विद्रोही पात्रतर्फको यात्रा

बिगुल’ बजाउँदै नरेन: चकलेटी छविबाट विद्रोही पात्रतर्फको यात्रा

by विशेष अनलाइन
माघ २९, २०८२, १०:०९ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1019 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    569 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1277 shares
    Share 1118 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    403 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    590 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।