BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

२३ बर्ष लागिन् अभिनेत्री सुहाना थापा

विशेष अनलाइन by विशेष अनलाइन
बैशाख २६, २०७८, १२:०२ मध्यान्ह
in FEATURE, चलचित्र
२३ बर्ष लागिन् अभिनेत्री सुहाना थापा
279
SHARES
Share on FacebookShare on Twitter

इटहरी / आज अभिनेत्री सुहाना थापाको जन्मदिन परेको छ । अभिनेत्री थापा आजबाट २३ बर्षमा प्रवेश गरेकी छिन् । उनी यति बेला अमेरिकामा रहदै आएकी छिन् । त्यसैले उनले आफ्नो २३ औ जन्मदिन अमेरिकामा नै मनाएकी हुुुन् ।

अभिनेत्री थापा चलचित्र ‘ए मेरो हजुर ३’बाट नेपाली चलचित्र नगरीमा उदाएकी हुन् । चलचित्र ‘ए मेरो हजुर ३’ आफ्नै बुवा सुनिल कुमार थापाले निर्माण र आमा झरना थापाले निर्देशन गरेकि हुन् ।
अध्ययनका लागी लामो समयदेखि अमेरिका बस्दै आएकी थापा चलचित्र ‘ए मेरो हजुर ४’को छायांकनका लागि नेपाल आएकी थिइन् । कोरोना भाइरसका कारण चलचित्र छायांकनमा आएको समस्याका कारण विभिन्न चरणमा गरि चलचित्रको छायांकन गरिएको थियो ।

चलचित्रको प्रदर्शन मिति समेत तय भइसकेको छ । चलचित्र भदौ १८ गते अलनेपाल प्रदर्शन गर्ने तय भए पनि घोषित मितिमा चलचित्र रिलिज हुने सम्भावना भने न्यून रहेको छ ।

चलचित्र ‘ए मेरो हजुर ३’मा काम गरेपछि दर्शकले उनको अभिनयको तारिफ गरेका छन् । नेपाली चलचित्र नगरीमा सम्भावना बोकेकी अभिनेत्रीका रुपमा अभिनेत्री थापाको ब्याख्या हुने गरेको छ ।

अभिनेत्री थापा मात्र त्यस्ती अभिनेत्री हुन् जस्ले अभिनेता अनमोल केसीको साथपा दोस्रो पटक काम गरेकी छिन् । अभिनेत्री थापा भगवान् कृष्णको भक्त हुन् ।

Previous Post

नायक नायिकाको पारिश्रमिक समान हुनुपर्छ – करिष्मा मानन्धर

Next Post

पारु र बिकाशको “तिम्रो तृष्णा” सार्वजनिक

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

‘महाभोज’ ट्रेलर : सत्यको अनावरण,सहकारीमा लुकेको पीडा

‘महाभोज’ ट्रेलर : सत्यको अनावरण,सहकारीमा लुकेको पीडा

जेष्ठ ४, २०८२, ९:१५ मध्यान्ह
चलचित्र पत्रकार संघ बाँकेले गर्यो सुवेदीलाई ‘निर्देशक सम्मान’, गिरीलाई ‘कलमको कदर’

चलचित्र पत्रकार संघ बाँकेले गर्यो सुवेदीलाई ‘निर्देशक सम्मान’, गिरीलाई ‘कलमको कदर’

जेष्ठ ४, २०८२, ८:३९ मध्यान्ह
चलचित्र ‘माईतीघर’ : कथा र मेकिङमा लगानी, गुणस्तरमै अडिग निर्माता रोहित अधिकारी

चलचित्र ‘माईतीघर’ : कथा र मेकिङमा लगानी, गुणस्तरमै अडिग निर्माता रोहित अधिकारी

जेष्ठ २, २०८२, ६:२९ मध्यान्ह
षटकोण आर्ट्सको नयाँ सिर्जना ‘लालीबजार’, लेखन र निर्देशनमा यम थापा

षटकोण आर्ट्सको नयाँ सिर्जना ‘लालीबजार’, लेखन र निर्देशनमा यम थापा

जेष्ठ २, २०८२, ६:११ मध्यान्ह
‘ऊनको स्वीटर’ : शुक्रवारबाट सिनेमा हलमा, टिकट बुकिङले तोड्यो प्रतिक्षाको सिमाना

‘ऊनको स्वीटर’ : शुक्रवारबाट सिनेमा हलमा, टिकट बुकिङले तोड्यो प्रतिक्षाको सिमाना

बैशाख २४, २०८२, ५:१२ मध्यान्ह
अन्तर्राष्ट्रिय प्रेमकथा ‘सुम्निमा’: उपासना सिंह ठकुरीको प्रमुख भूमिका, अडिसन बेलायतमा

अन्तर्राष्ट्रिय प्रेमकथा ‘सुम्निमा’: उपासना सिंह ठकुरीको प्रमुख भूमिका, अडिसन बेलायतमा

बैशाख २४, २०८२, १:४३ मध्यान्ह
Next Post
पारु र बिकाशको “तिम्रो तृष्णा” सार्वजनिक

पारु र बिकाशको “तिम्रो तृष्णा” सार्वजनिक

Discussion about this post

ताजा अपडेट

‘महाभोज’ ट्रेलर : सत्यको अनावरण,सहकारीमा लुकेको पीडा

‘महाभोज’ ट्रेलर : सत्यको अनावरण,सहकारीमा लुकेको पीडा

by विशेष अनलाइन
जेष्ठ ४, २०८२, ९:१५ मध्यान्ह
0

चलचित्र पत्रकार संघ बाँकेले गर्यो सुवेदीलाई ‘निर्देशक सम्मान’, गिरीलाई ‘कलमको कदर’

चलचित्र पत्रकार संघ बाँकेले गर्यो सुवेदीलाई ‘निर्देशक सम्मान’, गिरीलाई ‘कलमको कदर’

by विशेष अनलाइन
जेष्ठ ४, २०८२, ८:३९ मध्यान्ह
0

चलचित्र ‘माईतीघर’ : कथा र मेकिङमा लगानी, गुणस्तरमै अडिग निर्माता रोहित अधिकारी

चलचित्र ‘माईतीघर’ : कथा र मेकिङमा लगानी, गुणस्तरमै अडिग निर्माता रोहित अधिकारी

by विशेष अनलाइन
जेष्ठ २, २०८२, ६:२९ मध्यान्ह
0

षटकोण आर्ट्सको नयाँ सिर्जना ‘लालीबजार’, लेखन र निर्देशनमा यम थापा

षटकोण आर्ट्सको नयाँ सिर्जना ‘लालीबजार’, लेखन र निर्देशनमा यम थापा

by विशेष अनलाइन
जेष्ठ २, २०८२, ६:११ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1014 shares
    Share 782 Tweet 97
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    558 shares
    Share 375 Tweet 76
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1274 shares
    Share 1117 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    398 shares
    Share 246 Tweet 63
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    587 shares
    Share 445 Tweet 59
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २० तरहरा, तरहरा एफ एमसँगै
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं.

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अंशु अधिकारी सम्पर्क कार्यालय : इटहरी २० तरहरा, तरहरा एफ एमसँगै समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।