विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

राष्ट्रिय चलचित्र महोत्सबका लागि चलचित्र विकास बोर्डले गर्यो सरोकारवाला निकायसँग छलफल

राष्ट्रिय चलचित्र महोत्सबका लागि चलचित्र विकास बोर्डले गर्यो सरोकारवाला निकायसँग छलफल

बिशेष अनलाइन । प्रदेश १ मा बृहत राष्ट्रिय चलचित्र महोत्सब आयोजना गर्ने उद्देश्यका साथ चलचित्र विकास बोर्डले सरोकारवालासँग आज भेटघाट...

प्रस्तुतिका लागि धरान आउदै साइग्रेस

प्रस्तुतिका लागि धरान आउदै साइग्रेस

बिशेष अनलाइन । जादुमयी स्वरले बिभिन्न कथाहरु वाचन गरेर लोकप्रियता कमाएका ‘स्टोरी टेलर’ साइग्रेस पोखरेल धरान आउने भएका छन् ।...

जन्मदिन बिशेष : एउटै कारण जस्ले प्रमोदलाई डाक्टर बन्न रोकेर गायक बनायो (भिडियो सहित)

जन्मदिन बिशेष : एउटै कारण जस्ले प्रमोदलाई डाक्टर बन्न रोकेर गायक बनायो (भिडियो सहित)

बिशेष अनलाइन । संगीत बजारका लोकप्रिय गायक प्रमोद खरेलको आज जन्मदिन परेको छ । दिपावलीको मुख्य दिन भाइटिका कै दिन...

युट्यूवमा ‘पुरानो बुलेट’

युट्यूवमा ‘पुरानो बुलेट’

बिशेष अनलाइन । अपेक्षाकृत चलचित्र ‘पुरानो बुलेट’युट्यूवमा रिलिज गरिएको छ । नेपालीहरुको दोस्रो ट.ठुलो पर्व शुभ दिपावली तथा छट पर्वलाई...

छुर्पी पकाउने पानीमा डुबेका बालकको उपचारका लागि कलाकार खत्रीको आर्थिक सहयोग

छुर्पी पकाउने पानीमा डुबेका बालकको उपचारका लागि कलाकार खत्रीको आर्थिक सहयोग

बिशेष अनलाइन । भनिन्छ, अभिनय गर्नु मात्र कलाकारको धर्म हैन । कलाकारलाई समाजको ऐनाका रुपमा लिने गरिएको छ । समाजमा...

‘संग संगै’मा टिकटक बनाएकी धनकुटाकी पुजा पुरस्कृत

‘संग संगै’मा टिकटक बनाएकी धनकुटाकी पुजा पुरस्कृत

बिशेष अनलाइन । पछिल्लो समय सामाजिक सञ्जाल टिकटक नेपालीहरुको लोकप्रिय सञ्जाल बनेको छ । कसैले यसलाई समय कटाउने मेलोका रुपमा...

धरानमा शिल्पी थिएटरको ‘ठूला माछा–साना माछा’मञ्चन

धरानमा शिल्पी थिएटरको ‘ठूला माछा–साना माछा’मञ्चन

बिशेष अनलाइन । शिल्पी थिएटर काठमाण्डौका कलाकारको अभिनय रहेको नाटक ‘ठूला माछा–साना माछा’ धरानमा मञ्चन गरिएको छ । धरान सभगृहको...

२७ दिनपछि जेल मुक्त बने साहरुख खानका छोरा आर्यन

२७ दिनपछि जेल मुक्त बने साहरुख खानका छोरा आर्यन

बिशेष अनलाइन । बलिउड सुपरस्टार साहरुख खानका छोरा आर्यन खान २७ दिनपछि आफ्नो जेल मुक्त भएका छन् । मुम्बइको उच्च...

‘दोहोरी च्याम्पियन’को उपाधी प्रकाश र मीनालाई

‘दोहोरी च्याम्पियन’को उपाधी प्रकाश र मीनालाई

बिशेष अनलाइन । मौलिक रियालिटी सो ‘दोहोरी च्याम्पियन’को पहिलो उपाधी प्रकाश पराजुली र मीना बुढाथोकीको टीमले जितेको छ । शनिबार...

मिस टुरिजम नेपालको उपाधी आयुषालाई

मिस टुरिजम नेपालको उपाधी आयुषालाई

बिशेष अनलाइन । पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्य सहित साहारा ईन्टरटेन्मेन्टको आयोजना गरिएको ुमार्सी वियर मिस टुरिजम ब्युटी अफ नेपाल(२०२१ु...

Page 47 of 75 1 46 47 48 75

ताजा अपडेट

error: याे समाचार कपि गर्न बन्देज छ ।