BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

राष्ट्रिय चलचित्र महोत्सबका लागि चलचित्र विकास बोर्डले गर्यो सरोकारवाला निकायसँग छलफल

विशेष अनलाइन by विशेष अनलाइन
२०७८, २७ कार्तिक शनिबार २१:५३
in FEATURE, चलचित्र
राष्ट्रिय चलचित्र महोत्सबका लागि चलचित्र विकास बोर्डले गर्यो सरोकारवाला निकायसँग छलफल
50
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । प्रदेश १ मा बृहत राष्ट्रिय चलचित्र महोत्सब आयोजना गर्ने उद्देश्यका साथ चलचित्र विकास बोर्डले सरोकारवालासँग आज भेटघाट गरेको छ । पहिलो चरणमा सुनसरी र मोरङ जिल्लाका सरोकारवाला निकायका पादाधिकारीहरुसँग बोर्डले भेटघाट गरेको हो।

चलचित्र विकास बोर्डले बराहक्षेत्र नगर पालिकाका मेयर निलम खनाल, धरान उपमहानगर पालिकाका मेयर तिलक राई, सुनसरी उध्योग बाणिज्य संघका अध्यक्ष गिरिधारी सापकोटा, होटल एसोसिएसनका अध्यक्ष सरोज भट्टराई, उध्योग बाणिज्य संघ इटहरीका अध्यक्ष भिम पौडेल लगायतलाई भेटेर छलफल अघि बढाएको छ ।

अब दोश्रो चरणमा प्रदेशका अन्य जिल्लामा पनि सरोकारवाला निकायहरुसँग भेटघाट गरिने बोर्डका अध्यक्ष दयाराम दहालले बताए । चलचित्रलाई चलायमान बनाउन महोत्सव आयोजनाको तायारी गरिएको अध्यक्ष दहालको भनाइ थियो । चलचित्र महोत्सवमा स्थानिय स्तरमा निर्माण भइ छनौटमा परेका चलचित्र प्रर्दशन गरिनेछ । चलचित्र महोत्सवको आयोजना प्रदेश १ कै गौरवको विषय भएको चलचित्र कर्मी महासङ प्रदेश १ का अध्यक्ष अरुण प्रधानले बताए ।

भेटघाटमा तथा छलफलमा अध्यक्ष दयाराम दहाल सँगै बोर्ड अधिकृत प्रभाकर भटराई, निर्माता संघका सदस्य ज्योतिराज राई, निर्माता संघ प्रदेश १ का अध्यक्ष चिरञ्जीवी बस्नेत, चलचित्रकर्मी महासङ्गका अध्यक्ष अरुण प्रधान, चलचित्रकर्मी हिमाल दहाल, रबिन श्रेष्ठ, महासचिब दिनेश कोइराला, निर्देशक समाजका सदस्य भीषण राई लगायतको सहभागिता रहेको थियो ।

चलचित्र बिकास बोर्डले प्रदेश सरकार सँगै, इटहरी उपमहानगरपालिका र बिराटनगर महानगरपालिका प्रमुखसँग भेटेर समसामयिक बिषयमा छलफल गर्ने कार्यक्रम रहेको बोर्डका अधिकृत प्रभाकर भट्टराईले जानकारी दिएका छन् ।

Previous Post

प्रस्तुतिका लागि धरान आउदै साइग्रेस

Next Post

मायाघर आएर भक्कानिए पाँडे, जिग्री बने भावुक (भिडियो सहित)

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

चलचित्र कलाकार संघ कोसी शाखा विस्तार, महासंघद्वारा बधाई ज्ञापन

चलचित्र कलाकार संघ कोसी शाखा विस्तार, महासंघद्वारा बधाई ज्ञापन

२०७८, २७ कार्तिक शनिबार २१:५३
चलचित्र ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक

चलचित्र ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक

२०७८, २७ कार्तिक शनिबार २१:५३
‘कमर लप लप करे’ सार्वजकि पछि निर्देशक प्रधानको प्रशंसा,भिडियो भारतीय च्यानलमा

‘कमर लप लप करे’ सार्वजकि पछि निर्देशक प्रधानको प्रशंसा,भिडियो भारतीय च्यानलमा

२०७८, २७ कार्तिक शनिबार २१:५३
हामी तीन भाईको छायांकन सुरु

हामी तीन भाईको छायांकन सुरु

२०७८, २७ कार्तिक शनिबार २१:५३
‘रावायण’ मा अनमोल र नीतिको अनस्क्रिन  रोमान्स

‘रावायण’ मा अनमोल र नीतिको अनस्क्रिन  रोमान्स

२०७८, २७ कार्तिक शनिबार २१:५३
‘बालापनको तीज’ गीत लिएर आइन् बबिना भट्टराई

‘बालापनको तीज’ गीत लिएर आइन् बबिना भट्टराई

२०७८, २७ कार्तिक शनिबार २१:५३
Next Post
मायाघर आएर भक्कानिए पाँडे, जिग्री बने भावुक (भिडियो सहित)

मायाघर आएर भक्कानिए पाँडे, जिग्री बने भावुक (भिडियो सहित)

Discussion about this post

ताजा अपडेट

चलचित्र कलाकार संघ कोसी शाखा विस्तार, महासंघद्वारा बधाई ज्ञापन

चलचित्र कलाकार संघ कोसी शाखा विस्तार, महासंघद्वारा बधाई ज्ञापन

by विशेष अनलाइन
२०७८, २७ कार्तिक शनिबार २१:५३
0

चलचित्र ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक

चलचित्र ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक

by विशेष अनलाइन
२०७८, २७ कार्तिक शनिबार २१:५३
0

‘कमर लप लप करे’ सार्वजकि पछि निर्देशक प्रधानको प्रशंसा,भिडियो भारतीय च्यानलमा

‘कमर लप लप करे’ सार्वजकि पछि निर्देशक प्रधानको प्रशंसा,भिडियो भारतीय च्यानलमा

by विशेष अनलाइन
२०७८, २७ कार्तिक शनिबार २१:५३
0

हामी तीन भाईको छायांकन सुरु

हामी तीन भाईको छायांकन सुरु

by विशेष अनलाइन
२०७८, २७ कार्तिक शनिबार २१:५३
0

सबैभन्दा बढी पढिएकाे

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
अंशु अधिकारी
सम्पर्क कार्यालय 
इटहरी २० तरहरा, तरहरा एफ एमसँगै
समाचारको लागि 
[email protected]
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं.

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अंशु अधिकारी सम्पर्क कार्यालय : इटहरी २० तरहरा, तरहरा एफ एमसँगै समाचारको लागि : [email protected]

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।