BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

‘संग संगै’मा टिकटक बनाएकी धनकुटाकी पुजा पुरस्कृत

विशेष अनलाइन by विशेष अनलाइन
कार्तिक १७, २०७८, ९:२७ मध्यान्ह
in FEATURE, गीत संगीत
‘संग संगै’मा टिकटक बनाएकी धनकुटाकी पुजा पुरस्कृत
66
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । पछिल्लो समय सामाजिक सञ्जाल टिकटक नेपालीहरुको लोकप्रिय सञ्जाल बनेको छ । कसैले यसलाई समय कटाउने मेलोका रुपमा प्रयोग गर्ने गरेका छन् भने कतिपयले आर्थिक आम्दानी गर्ने उद्देश्यले पनि सामाजिक सञ्जाल टिकटक प्रयोग गर्ने गरेका छन् । नेपालमा टिकटक यति लोकप्रिय बन्यो कि बालक देखि बृद्धसम्मको यसले ध्यान खिच्न सफल भएको छ । यसका साथसाथै नेपाली चलचित्र,म्युजिक भिडियो लगायतका सामाग्री प्रचार प्रसारका लागि त टिकटक महत्वपूर्ण सञ्जाल बन्न पुगेको छ ।

टिकटकले धेरै मानिसहरुलाई सेलिब्रटीका रुपमा स्थापित गरिदिएको छ । बिशेष गरेर गितका म्युजिक भिडियो प्रमोशनका लागि त टिकटक अत्यावस्यक बनिसकेको छ । टिकटककै माध्यमबाट बिभिन्न प्रतियोगिता गराएर आफ्नो गितको प्रमोसन गर्ने प्रवृत्ति पछिल्लो समय निकै आकर्षक बन्ने गरेको छ । यसले टिकटाक बनाउने र म्युजिक भिडियो निर्माण गर्ने दुबै पक्षलाई फाइदा हुने गरेको छ ।

केही समय अगाडी गायिका रचना रिमाल र गायक पुर्ण लिम्बुको स्वरमा रहेको ‘संग संगै’ बोलको गीतमा टिकटक प्रतियोगिता गरिएको थियो । उक्त टिकटब प्रतियोगिताकी बिजेतालाई आज एक कार्यक्रमको आयोजना गर्दै नगद पुरस्कार हस्तान्तरण गरिएको छ । ‘टिकटक बनाउँ दशै तिहार मनाउँ’ भन्ने नारासहित आयोजना गरिएको उक्त टिकटक प्रतियोगिता धनकुटाकी पुजा तामाङले जितेकी हुन् ।

उक्त प्रतियोगितामा सबै भन्दा धेरै लाइक तथा भ्युज प्राप्त गर्ने प्रतियोगिलाई बिजेता घोषण गरिएको गितका गायक पुर्ण लिम्बुले जानकारी दिएका छन् । सोही नियम अनुसार पुजाले देशभरका २२ भन्दा बढी प्रतिष्पर्धीबाट सबैभन्दा बढी लाईक तथा भ्युज प्राप्त गर्न सफल भएकी हुन् । । बुधबार ईटहरीको छानो रेस्ट्रो तथा बेकरीमा पुरस्कार वितरणको आयोजना गरिएको थियो । कार्यक्रममा उनले बिजेताको रुपमा जितेकी १५ हजार नगद पुरस्कार स्वरुप हस्तान्तरण गरिएको थियो ।

पुरस्कार हस्तान्तरण कार्यक्रममा सो भिडियोका गायक तथा संगीतकार पुर्ण लिम्बू, निर्देशक सुमन तामाङ, सम्पादक हेमन तामाङ तथा पत्रकारहरूको उपस्थिति रहेको थियो । टिकटक प्रतियोगिता सो भिडियो उत्पादक कम्पनी कोशी भिजनको अफिसियल टिकटक एकाउन्टबाट सार्बजनिक गरिएको थियो ।

‘संग संगै’ को अफिसियल भिडियो ओएसआर डिजिटल युट्युबबाट सार्बजनिक गरिएको छ भने यसको स्टुडियो भर्सन कोशी भिजनको युट्युब च्यानलबाट सार्बजनिक गरिएको छ । गितमा प्रेम कृष्ण बजगाइको शब्द संगीत रहेको छ । गायक पूर्ण र मनिषा सुनुवारले अभिनय गरेको गीतको छायाँकन तथा निर्देशन सुमन तामाङले गरेका हुन्। गितको सम्पादन हेमन तामाङले गरेका छन्।

Previous Post

धरानमा शिल्पी थिएटरको ‘ठूला माछा–साना माछा’मञ्चन

Next Post

छुर्पी पकाउने पानीमा डुबेका बालकको उपचारका लागि कलाकार खत्रीको आर्थिक सहयोग

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

‘महाभोज’ ट्रेलर : सत्यको अनावरण,सहकारीमा लुकेको पीडा

‘महाभोज’ ट्रेलर : सत्यको अनावरण,सहकारीमा लुकेको पीडा

जेष्ठ ४, २०८२, ९:१५ मध्यान्ह
चलचित्र पत्रकार संघ बाँकेले गर्यो सुवेदीलाई ‘निर्देशक सम्मान’, गिरीलाई ‘कलमको कदर’

चलचित्र पत्रकार संघ बाँकेले गर्यो सुवेदीलाई ‘निर्देशक सम्मान’, गिरीलाई ‘कलमको कदर’

जेष्ठ ४, २०८२, ८:३९ मध्यान्ह
चलचित्र ‘माईतीघर’ : कथा र मेकिङमा लगानी, गुणस्तरमै अडिग निर्माता रोहित अधिकारी

चलचित्र ‘माईतीघर’ : कथा र मेकिङमा लगानी, गुणस्तरमै अडिग निर्माता रोहित अधिकारी

जेष्ठ २, २०८२, ६:२९ मध्यान्ह
षटकोण आर्ट्सको नयाँ सिर्जना ‘लालीबजार’, लेखन र निर्देशनमा यम थापा

षटकोण आर्ट्सको नयाँ सिर्जना ‘लालीबजार’, लेखन र निर्देशनमा यम थापा

जेष्ठ २, २०८२, ६:११ मध्यान्ह
‘ऊनको स्वीटर’ : शुक्रवारबाट सिनेमा हलमा, टिकट बुकिङले तोड्यो प्रतिक्षाको सिमाना

‘ऊनको स्वीटर’ : शुक्रवारबाट सिनेमा हलमा, टिकट बुकिङले तोड्यो प्रतिक्षाको सिमाना

बैशाख २४, २०८२, ५:१२ मध्यान्ह
अन्तर्राष्ट्रिय प्रेमकथा ‘सुम्निमा’: उपासना सिंह ठकुरीको प्रमुख भूमिका, अडिसन बेलायतमा

अन्तर्राष्ट्रिय प्रेमकथा ‘सुम्निमा’: उपासना सिंह ठकुरीको प्रमुख भूमिका, अडिसन बेलायतमा

बैशाख २४, २०८२, १:४३ मध्यान्ह
Next Post
छुर्पी पकाउने पानीमा डुबेका बालकको उपचारका लागि कलाकार खत्रीको आर्थिक सहयोग

छुर्पी पकाउने पानीमा डुबेका बालकको उपचारका लागि कलाकार खत्रीको आर्थिक सहयोग

Discussion about this post

ताजा अपडेट

‘महाभोज’ ट्रेलर : सत्यको अनावरण,सहकारीमा लुकेको पीडा

‘महाभोज’ ट्रेलर : सत्यको अनावरण,सहकारीमा लुकेको पीडा

by विशेष अनलाइन
जेष्ठ ४, २०८२, ९:१५ मध्यान्ह
0

चलचित्र पत्रकार संघ बाँकेले गर्यो सुवेदीलाई ‘निर्देशक सम्मान’, गिरीलाई ‘कलमको कदर’

चलचित्र पत्रकार संघ बाँकेले गर्यो सुवेदीलाई ‘निर्देशक सम्मान’, गिरीलाई ‘कलमको कदर’

by विशेष अनलाइन
जेष्ठ ४, २०८२, ८:३९ मध्यान्ह
0

चलचित्र ‘माईतीघर’ : कथा र मेकिङमा लगानी, गुणस्तरमै अडिग निर्माता रोहित अधिकारी

चलचित्र ‘माईतीघर’ : कथा र मेकिङमा लगानी, गुणस्तरमै अडिग निर्माता रोहित अधिकारी

by विशेष अनलाइन
जेष्ठ २, २०८२, ६:२९ मध्यान्ह
0

षटकोण आर्ट्सको नयाँ सिर्जना ‘लालीबजार’, लेखन र निर्देशनमा यम थापा

षटकोण आर्ट्सको नयाँ सिर्जना ‘लालीबजार’, लेखन र निर्देशनमा यम थापा

by विशेष अनलाइन
जेष्ठ २, २०८२, ६:११ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1014 shares
    Share 782 Tweet 97
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    558 shares
    Share 375 Tweet 76
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1274 shares
    Share 1117 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    398 shares
    Share 246 Tweet 63
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    587 shares
    Share 445 Tweet 59
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २० तरहरा, तरहरा एफ एमसँगै
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं.

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अंशु अधिकारी सम्पर्क कार्यालय : इटहरी २० तरहरा, तरहरा एफ एमसँगै समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।