BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

प्रस्तुतिका लागि धरान आउदै साइग्रेस

विशेष अनलाइन by विशेष अनलाइन
२०७८, २७ कार्तिक शनिबार २१:१८
in FEATURE, अन्य
प्रस्तुतिका लागि धरान आउदै साइग्रेस
50
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । जादुमयी स्वरले बिभिन्न कथाहरु वाचन गरेर लोकप्रियता कमाएका ‘स्टोरी टेलर’ साइग्रेस पोखरेल धरान आउने भएका छन् । वर्ड टुर विथ साइग्रेसको कार्यक्रमका लागि उनी आफ्नो टिमसहित धरान आउन लागेका हुन् ।

कात्तिक २९ गते धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अडिटोरियममा दिउँसो दुई बजेबाट कार्यक्रम सुरु हुने आयोजकले जनाएको छ । दुई घण्टाका लागि आयोजित कार्यक्रममा साइग्रेसले कथा सुनाउनुका साथै पाठकहरूसँग अन्तर्क्रिया गर्ने छन् ।

साइग्रेसले श्रमका लागि विदेशमा गएका नेपाली कामदारहरूको सङ्घर्षको कथासँगै रेमिटेन्स रकमको सही सदुपयोग र यसबाट प्राप्त हुने लाभका विषयलाई कथामार्फत प्रस्तुति दिनेछन् । आइएमइले आयोजना गरेको उक्त कार्यक्रम नेपालका सातवटै प्रदेशका मुख्य सहरहरूमा कात्तिक २३ देखि मङ्सिर १७ गतेसम्म गर्न लागिएको हो ।

उनले धनगढीमा प्रस्तुति दिसकेका छन् भने कात्तिक २७ को कार्यक्रमका लागि उनी झापा आइपुगेका छन् । कार्यक्रमका लागि साइग्रेस धरानपछि चितवन, बुटवल, पोखरा र काठमाडौँ जाने छन् । कार्यक्रमको टिकेटिङ पार्टनर आइएमई पे, आतिथ्य पार्टनर रोडहाउस क्याफे, एडुकेसन पार्टनर टेक्सस कलेज अफ म्यानेजमेन्ट र आइटीका साथै मिडिया पार्टनर रुटिन अफ नेपाल बन्द रहेको छ ।

Tags: साइग्रेस पोखरेल
Previous Post

जन्मदिन बिशेष : एउटै कारण जस्ले प्रमोदलाई डाक्टर बन्न रोकेर गायक बनायो (भिडियो सहित)

Next Post

राष्ट्रिय चलचित्र महोत्सबका लागि चलचित्र विकास बोर्डले गर्यो सरोकारवाला निकायसँग छलफल

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

चलचित्र कलाकार संघ कोसी शाखा विस्तार, महासंघद्वारा बधाई ज्ञापन

चलचित्र कलाकार संघ कोसी शाखा विस्तार, महासंघद्वारा बधाई ज्ञापन

२०७८, २७ कार्तिक शनिबार २१:१८
चलचित्र ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक

चलचित्र ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक

२०७८, २७ कार्तिक शनिबार २१:१८
‘कमर लप लप करे’ सार्वजकि पछि निर्देशक प्रधानको प्रशंसा,भिडियो भारतीय च्यानलमा

‘कमर लप लप करे’ सार्वजकि पछि निर्देशक प्रधानको प्रशंसा,भिडियो भारतीय च्यानलमा

२०७८, २७ कार्तिक शनिबार २१:१८
हामी तीन भाईको छायांकन सुरु

हामी तीन भाईको छायांकन सुरु

२०७८, २७ कार्तिक शनिबार २१:१८
‘रावायण’ मा अनमोल र नीतिको अनस्क्रिन  रोमान्स

‘रावायण’ मा अनमोल र नीतिको अनस्क्रिन  रोमान्स

२०७८, २७ कार्तिक शनिबार २१:१८
‘बालापनको तीज’ गीत लिएर आइन् बबिना भट्टराई

‘बालापनको तीज’ गीत लिएर आइन् बबिना भट्टराई

२०७८, २७ कार्तिक शनिबार २१:१८
Next Post
राष्ट्रिय चलचित्र महोत्सबका लागि चलचित्र विकास बोर्डले गर्यो सरोकारवाला निकायसँग छलफल

राष्ट्रिय चलचित्र महोत्सबका लागि चलचित्र विकास बोर्डले गर्यो सरोकारवाला निकायसँग छलफल

Discussion about this post

ताजा अपडेट

चलचित्र कलाकार संघ कोसी शाखा विस्तार, महासंघद्वारा बधाई ज्ञापन

चलचित्र कलाकार संघ कोसी शाखा विस्तार, महासंघद्वारा बधाई ज्ञापन

by विशेष अनलाइन
२०७८, २७ कार्तिक शनिबार २१:१८
0

चलचित्र ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक

चलचित्र ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक

by विशेष अनलाइन
२०७८, २७ कार्तिक शनिबार २१:१८
0

‘कमर लप लप करे’ सार्वजकि पछि निर्देशक प्रधानको प्रशंसा,भिडियो भारतीय च्यानलमा

‘कमर लप लप करे’ सार्वजकि पछि निर्देशक प्रधानको प्रशंसा,भिडियो भारतीय च्यानलमा

by विशेष अनलाइन
२०७८, २७ कार्तिक शनिबार २१:१८
0

हामी तीन भाईको छायांकन सुरु

हामी तीन भाईको छायांकन सुरु

by विशेष अनलाइन
२०७८, २७ कार्तिक शनिबार २१:१८
0

सबैभन्दा बढी पढिएकाे

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
अंशु अधिकारी
सम्पर्क कार्यालय 
इटहरी २० तरहरा, तरहरा एफ एमसँगै
समाचारको लागि 
[email protected]
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं.

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अंशु अधिकारी सम्पर्क कार्यालय : इटहरी २० तरहरा, तरहरा एफ एमसँगै समाचारको लागि : [email protected]

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।