BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

२७ दिनपछि जेल मुक्त बने साहरुख खानका छोरा आर्यन

विशेष अनलाइन by विशेष अनलाइन
कार्तिक १४, २०७८, ९:१३ बिहान
in FEATURE, अन्य
२७ दिनपछि जेल मुक्त बने साहरुख खानका छोरा आर्यन
62
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । बलिउड सुपरस्टार साहरुख खानका छोरा आर्यन खान २७ दिनपछि आफ्नो जेल मुक्त भएका छन् । मुम्बइको उच्च न्यायलयले आर्यनलाई जमानतमा रिहा गर्न आदेश दिएपछि उनी अन्तत घर फर्किएका छन् । मुम्बई क्रुज पार्टीमा सहभागी हुन जाँदै गर्दा आर्यनलाई एनसीबीका कर्मचारीले पक्राउ गरेका थिए ।

आर्यनलाई लिन साहरुखका बडिगार्ड रवि आर्थर रोड जेल भित्रै पुगेका थिए भने साहरुख खान जेल बाहिरको सडकमा कार भित्रै बसेका थिए । आर्यन जेलको मुख्य गेटबाट निस्किएर सिधै कारमा चढेका थिए ।

उच्च अदालतले आर्यनलाई रिहाई गरे पनि आर्यनले अदालतका विभिन्न शर्तहरु भने पुरा गर्नुपर्ने बताइएको छ । उनले १ लाख रुपैयाँ मुचुल्का भरेका छन् भने फेरि पनि ड्रग्सकै बिषयमा सहभागी नहुन अदालतले आदेश दिएको छ । यस्तै, आर्यनलाई आफूसँगै पक्राउ परेका अन्य २ साथीहरुको सम्पर्क भन्दा बाहिर रहनुपर्ने सर्त समेत राखिएको छ ।
आर्यनले आफ्नो पासपोर्ट स्पेशल कोेर्टमा वुझाउनुपर्नेछ । एनडीपीएसका विशेष न्यायधिसको अनुमती विना देश छाडेर बाहिर जाने पाउने छैनन् । मुम्बईबाट बाहिर जानका लागि पनि आर्यनले अधिकारीहरुलाई सूचना दिनुपर्नेछ ।

आर्यनले हरेक शुक्रबार ११ बजेदेखि २ बजेसम्ममा एनसीबीमा उपस्थिती जनाउनुपर्नेछ भने यस घटना सँग सम्बन्धित कुनै पनि बिषयमा मिडियामा कुरा गर्न नपायने बताइएको छ । ।

आर्यन जेल मुक्त अुदै गर्दा उनलाई अजारौँ फ्यानहरुले भव्य स्वागत पनि गरेका थिए । फ्यान र मिडियाको भिडलाई नियन्त्रण गर्न प्रहरी र साहरुखका वडिगार्डलाई पनि हम्मे हम्मे परेको थियो । मंगलबारदेखि मुम्बईको उच्च न्यायलयमा आर्यनका बिषयमा बहस भएको थियो । एएसजी अनिल सिंहले एनसीबीको तर्फबाट वकालत गरेका थिए भने मुकुल रोहतगीले आर्यनको पक्षमा बहस गरेका थिए । उनले, आर्यनको साथबाट ड्रग्स बरामद नभएको भन्दै उनलाई पक्राउ गर्नु गलत भएको बताएका थिए ।

Previous Post

‘दोहोरी च्याम्पियन’को उपाधी प्रकाश र मीनालाई

Next Post

धरानमा शिल्पी थिएटरको ‘ठूला माछा–साना माछा’मञ्चन

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

बैशाख १०, २०८३, २:१८ मध्यान्ह
केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

बैशाख २, २०८३, १०:११ मध्यान्ह
स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

बैशाख २, २०८३, ९:५३ मध्यान्ह
‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

बैशाख २, २०८३, ९:२७ मध्यान्ह
‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

बैशाख १, २०८३, १०:४० मध्यान्ह
पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

बैशाख १, २०८३, १०:२८ मध्यान्ह
Next Post
धरानमा शिल्पी थिएटरको ‘ठूला माछा–साना माछा’मञ्चन

धरानमा शिल्पी थिएटरको ‘ठूला माछा–साना माछा’मञ्चन

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

by विशेष अनलाइन
बैशाख १०, २०८३, २:१८ मध्यान्ह
0

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

by विशेष अनलाइन
बैशाख २, २०८३, १०:११ मध्यान्ह
0

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:५३ मध्यान्ह
0

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:२७ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।