BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home अन्य

थारु संसकृति बचाउन संग्रहालय

विशेष अनलाइन by विशेष अनलाइन
जेष्ठ २५, २०७८, ५:५७ मध्यान्ह
in अन्य
थारु संसकृति बचाउन संग्रहालय
148
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । नेपालमा बिभिन्न जातजाती, भाषा, संस्कृति र परम्पराहरु छन् । बिभिन्न समुदायले आ आफ्नै भेषभुषा अनुसार पौराणिक समय देखि चलि आएको परम्परालाई अंगालेर अघि बढिरहेका छन् ।

यसै बिच आफ्नो संस्कृतिलाई बचाइराख्ने उद्देश्यले उदयपुरको बेलका नगरपालिकामा थारुहरुले आफ्नो पैराणीक सामनमहरु संग्रहीत गरेर राखेका छन् । बेलका वडा नम्बर २ बेल्हमा दुई तले भवन बनाई थारु जतिको पुराना सामानहरुलाई संग्रहीत गरेका हुन् । थारुहरुको सामन लोप हुँदै गएकाले संग्रहालय बनाएइको थारु संग्रालय निर्माण समितिका अध्यक्ष तथा जग्गा दता मिश्रीलला चौधरीले बताएका छन् ।

चौधरीका अनुसरा संग्रहालयमा जाल, झेली, ढिकि, थारुहरुको कपडा, ओख्रि, कठोत, रोरी पकाउने साचो, थोत्रि, हलो, पुरानो पैसा, थारुहरुले लगाउने गरगहना लगाएतका सामानहरु रहेका छन् । ‘थारुहरुको सामन जुटाउनु बाकिनै रहेको छ, हामी केहि वर्षमा सम्पुर्ण सामानहरु पुरा गराउँने छौँ ।’अध्यक्ष चौधरी भने । झण्डै एक वर्ष अगाडीबाट सञ्चालनमा आएको संग्रहालयमा लकडाउनको कारण अहिले पर्यटनहरुको आगमन भएको छैन ।

०७७ सालको जितिया पर्वको समयमा धुमधामका साथ संग्रालयको उत्घाटन गर्ने लक्ष राखिएको थियो । त्यो लक्ष कोरोनाको महामारीका कारण पुरा हुन नसकेको बेलका नगर स्तरीय थारु उत्थान समितिका अध्यक्ष हरीनारायण चौधरीले बताएका छन् ।

हरीनारायणका अनुसार उक्त संग्रहालय बन्नमा प्रदेश सांसद विमल कार्की, बेलका नगरपाकिलका र स्थानीयको सहयोग रहेको छ । दुई तले भवनमा तल्लो तलामा सभा हल र कार्यलय बनाइएको र माथिल्लो तलामा संग्रहालय बनाएको थारु निर्माण समितिका सदस्य नन्दिलाल चौधरीले जानकारी दिए । उनका अनुसार थारुहरुको जन्म देखि मृत्यु सम्म्को सास्कृतिक सामाग्री संग्रहालयमा राखिएको छ ।

“थारु समाजमा जन्मिएका नयाँ पुस्ताहरुले हाम्रो पुर्खाको सवैकुराहरु देखेका थिएनन्, यो संग्रहालय बनोपछि उनीहरुलाई देखाउन र चिनाउन सजिले भएको छ,” स्थानीय रामप्रसाद सिल्पकारले भने ।

संग्रहालय बनाउन नगर स्तरीय थारु उत्थान विकास मितिबाट चार लाख र प्रदेश नम्बर १ निर्वाचन क्षेत्र बिशेष कार्यक्रम अन्तरगत ४ लाख ९३ हजार आएको थियो । जसअन्तरगत ०७६।०७७ मा योजना अघि बढाएर भवन निर्माण गरिएको हो ।

Tags: Newsसंग्रालय
Previous Post

गीतकार मिनाको पहलमा क्यान्सर पिडितका लागि सहयोग जुट्दै

Next Post

दिनेशसँग फन्नी गफ–म महिला हुदा श्रिमती पनि पुरुष हुन्छिन् होला नि (भिडियो)

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

सेतो बङ्गला एकेडेमीको १९ औँ अभिभावक दिवस सम्पन्न

सेतो बङ्गला एकेडेमीको १९ औँ अभिभावक दिवस सम्पन्न

फाल्गुन २९, २०८२, ८:५४ मध्यान्ह
इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

फाल्गुन २८, २०८२, ९:०४ मध्यान्ह
इटहरीमा ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ सम्पन्न, आर्यक र योदिनले जिते उपाधि

इटहरीमा ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ सम्पन्न, आर्यक र योदिनले जिते उपाधि

माघ १९, २०८२, २:१३ मध्यान्ह
बुटवलका सरकारी र सार्वजनिक भवनमा पहिलोपटक वास्तु परीक्षण, ज्योतिष ‘हाकिम सम्राट’ को नि:शुल्क मार्गदर्शन

बुटवलका सरकारी र सार्वजनिक भवनमा पहिलोपटक वास्तु परीक्षण, ज्योतिष ‘हाकिम सम्राट’ को नि:शुल्क मार्गदर्शन

पुस १६, २०८२, ६:२४ मध्यान्ह
इटहरी जुनियर जेसीजको नयाँ कार्यसमिति चयन: अध्यक्षमा ओमकार खतिवडा

इटहरी जुनियर जेसीजको नयाँ कार्यसमिति चयन: अध्यक्षमा ओमकार खतिवडा

पुस १०, २०८२, ९:४३ मध्यान्ह
फ्युचर कोलोनीतर्फ कलाकारहरूको आकर्षण, निर्देशक गजित बिष्टले किने २३ धुर जग्गा

फ्युचर कोलोनीतर्फ कलाकारहरूको आकर्षण, निर्देशक गजित बिष्टले किने २३ धुर जग्गा

पुस ६, २०८२, ३:४२ मध्यान्ह
Next Post
dinesh koirala

दिनेशसँग फन्नी गफ–म महिला हुदा श्रिमती पनि पुरुष हुन्छिन् होला नि (भिडियो)

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

‘मालती मंगले’को  ट्रेलरमा : विजय र वर्षाको सङ्घर्षपूर्ण प्रेम

‘मालती मंगले’को ट्रेलरमा : विजय र वर्षाको सङ्घर्षपूर्ण प्रेम

by विशेष अनलाइन
बैशाख १४, २०८३, ९:३६ मध्यान्ह
0

दशैं लक्षित ‘छ माया छपक्कै २’ को मुहूर्त: दीपक र केकीको जोडी पुनः पर्दामा देखिने

दशैं लक्षित ‘छ माया छपक्कै २’ को मुहूर्त: दीपक र केकीको जोडी पुनः पर्दामा देखिने

by विशेष अनलाइन
बैशाख १४, २०८३, ८:३७ मध्यान्ह
0

प्रवलदीपको स्वर र अभिनय रहेको थारु भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

प्रवलदीपको स्वर र अभिनय रहेको थारु भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

by विशेष अनलाइन
बैशाख १४, २०८३, ८:२७ मध्यान्ह
0

प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

by विशेष अनलाइन
बैशाख १४, २०८३, ६:१० मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।