BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

नेपाल चलचित्र निर्देशक समाजले ‘रजत जयन्ती सम्मान समारोह २०८१’ आयोजना गर्ने

विशेष अनलाइन by विशेष अनलाइन
चैत्र १४, २०८१, ८:४३ मध्यान्ह
in FEATURE, चलचित्र
नेपाल चलचित्र निर्देशक समाजले ‘रजत जयन्ती सम्मान समारोह २०८१’ आयोजना गर्ने
80
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । नेपाल चलचित्र निर्देशक समाजले आफ्नो स्थापनाको २५ औं वार्षिकोत्सवको अवसरमा ‘रजत जयन्ती सम्मान समारोह २०८१’ आयोजना गर्ने भएको छ। चलचित्रकर्मीहरुको योगदानलाई सम्मान गर्ने उद्देश्यसहित आगामी २०७८ चैत्र २२ गते, शुक्रबार बिहान १०:३० बजेदेखी चाबहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा विशेष कार्यक्रम आयोजना गरिँदैछ।

समाजका अध्यक्ष जनकदिप पराजुली का अनुसार, “नेपाल चलचित्र निर्देशक समाजको २५ वर्षे यात्रा संघर्ष, सिर्जनशीलता, र सफलता मिसिएको इतिहास हो। यो अवसरमा हामीले नेपाली चलचित्रमा अतुलनीय योगदान दिनुभएका व्यक्तित्वहरूलाई सम्मान गर्दैछौं। हाम्रो लक्ष्य निर्देशकहरूको हकहितको संरक्षण गर्दै नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्नु हो।”

महासचिव अरुण कुमार प्रधानले भने, “यो विशेष समारोह केवल एक कार्यक्रम मात्र होइन, नेपाली चलचित्र निर्देशकहरूको पहिचान, परिश्रम र उपलब्धिलाई स्मरण गर्ने महत्वपूर्ण क्षण हो। नेपाली चलचित्र क्षेत्रलाई अझ उचाइमा पुर्‍याउने हाम्रो जिम्मेवारी हो, र यस कार्यक्रममा निर्देशक समाजका सबै सदस्यहरूको संलग्नता रहनेछ।”

यस कार्यक्रममा वरिष्ठ निर्देशक, कलाकार, प्राविधिक, निर्माता तथा चलचित्रकर्मीहरू सहभागी हुनेछन्। चलचित्र क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई विशेष सम्मान पनि प्रदान गरिनेछ। आयोजकका अनुसार, कार्यक्रमलाई भव्य र स्मरणीय बनाउन व्यापक तयारी भइरहेको छ।

Previous Post

समाजको जग्गा खरिदका लागि काठमाण्डौंमा भूपू लाहुरे

Next Post

चलचित्र ‘नाम्लो’ को गीत ‘सलल बग्ने सभा खोला’ सार्वजनिक, वैशाख १२ गते विशेष प्रदर्शन हुने

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

सर्लाहीबाट सुरु भयो चलचित्र ‘जूबा’ को छायांकन

सर्लाहीबाट सुरु भयो चलचित्र ‘जूबा’ को छायांकन

बैशाख २०, २०८३, ७:४३ मध्यान्ह
विद्यार्थीका कथा सुन्न ‘रोल नं १’ को टोली पूर्व आउँदै : इटहरीको संगीत चोकमा विशेष साङ्गीतिक कार्यक्रम हुने

विद्यार्थीका कथा सुन्न ‘रोल नं १’ को टोली पूर्व आउँदै : इटहरीको संगीत चोकमा विशेष साङ्गीतिक कार्यक्रम हुने

बैशाख १९, २०८३, ९:५४ मध्यान्ह
चलचित्र ‘काजी’को पहिलो गीत ‘वारि बर पारी पिपलु’ सार्वजनिक, विपिन र केकीको प्रेमिल जोडी

चलचित्र ‘काजी’को पहिलो गीत ‘वारि बर पारी पिपलु’ सार्वजनिक, विपिन र केकीको प्रेमिल जोडी

बैशाख १९, २०८३, ८:२७ मध्यान्ह
चलचित्र ‘महाराजधिराज’मा सुशील सिटौला अनुबन्धित

चलचित्र ‘महाराजधिराज’मा सुशील सिटौला अनुबन्धित

बैशाख १९, २०८३, ७:४८ मध्यान्ह
विनयराज पौडेलको निर्देशन रहने चलचित्र ‘अक्षरा’को शुभमुहूर्त

विनयराज पौडेलको निर्देशन रहने चलचित्र ‘अक्षरा’को शुभमुहूर्त

बैशाख १९, २०८३, ७:२४ मध्यान्ह
शिक्षा प्रणाली र बालबालिकाको मनोविज्ञान समेटिएको ‘रोल नं १’ को टिजर सार्वजनिक

शिक्षा प्रणाली र बालबालिकाको मनोविज्ञान समेटिएको ‘रोल नं १’ को टिजर सार्वजनिक

बैशाख १९, २०८३, ६:५८ मध्यान्ह
Next Post
चलचित्र ‘नाम्लो’ को गीत ‘सलल बग्ने सभा खोला’ सार्वजनिक, वैशाख १२ गते विशेष प्रदर्शन हुने

चलचित्र ‘नाम्लो’ को गीत ‘सलल बग्ने सभा खोला’ सार्वजनिक, वैशाख १२ गते विशेष प्रदर्शन हुने

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

सर्लाहीबाट सुरु भयो चलचित्र ‘जूबा’ को छायांकन

सर्लाहीबाट सुरु भयो चलचित्र ‘जूबा’ को छायांकन

by विशेष अनलाइन
बैशाख २०, २०८३, ७:४३ मध्यान्ह
0

विद्यार्थीका कथा सुन्न ‘रोल नं १’ को टोली पूर्व आउँदै : इटहरीको संगीत चोकमा विशेष साङ्गीतिक कार्यक्रम हुने

विद्यार्थीका कथा सुन्न ‘रोल नं १’ को टोली पूर्व आउँदै : इटहरीको संगीत चोकमा विशेष साङ्गीतिक कार्यक्रम हुने

by विशेष अनलाइन
बैशाख १९, २०८३, ९:५४ मध्यान्ह
0

चलचित्र ‘काजी’को पहिलो गीत ‘वारि बर पारी पिपलु’ सार्वजनिक, विपिन र केकीको प्रेमिल जोडी

चलचित्र ‘काजी’को पहिलो गीत ‘वारि बर पारी पिपलु’ सार्वजनिक, विपिन र केकीको प्रेमिल जोडी

by विशेष अनलाइन
बैशाख १९, २०८३, ८:२७ मध्यान्ह
0

चलचित्र ‘महाराजधिराज’मा सुशील सिटौला अनुबन्धित

चलचित्र ‘महाराजधिराज’मा सुशील सिटौला अनुबन्धित

by विशेष अनलाइन
बैशाख १९, २०८३, ७:४८ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।